Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

गौरी मल्लको गीतमा दिव्य र नम्रताको रोमान्स (भिडियोसहित)

$
0
0

काठमाडौं, २९ पुस । नेपाली चलचित्रकी चर्चित अभिनेत्री गौरी मल्ल अब गायिका बनेकी छिन् । ‘जीवन साथी’ बोलको गीतमा गौरीले पहिलो पटक आफ्नो स्वर भरेकी हुन् ।

गायक प्रमोद खरेल र उनले गीतमा स्वर दिएकी हुन् । पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाको संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा दिव्य दाहाल र नायिका तथा मोडल नम्रता सापकोटा फिचर छन् । रोजल थापा निर्देशित भिडियोलाई आकर्षक बनाइएको छ ।

विरेन्द्र भट्टले क्यामेरा चलाएको भिडियोका कोरियोग्राफर रोहित बस्नेत हुन् । भिडियोका सम्पादक श्याम कुँवर हुन् ।

 

The post गौरी मल्लको गीतमा दिव्य र नम्रताको रोमान्स (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles