Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

अष्ट्रेलियाबाट नेपाल अाउँदै ‘जंगबहादुरको कोट’

काठमाडौं, २ कात्तिक । अष्ट्रेलियाका विभिन्न शहरमा छायांकन गरिएको फिल्म ‘जंगबहादुरको कोट’ काे रिलिज डेट सार्वजनिक भएको छ । लामो समय देखि रिलीजको तयारीमा रहेको यो चलचित्रले अर्को प्रतिक्षित फिल्म...

View Article


Image may be NSFW.
Clik here to view.

प्रश्नपत्रमा सोधियो यस्तो रोचक प्रश्न…विराट कोहलीको गर्लफ्रेन्डको नाम के हो ?...

नयाँ दिल्ली । भारतको एक विद्यालयमा अचम्मको प्रश्नपत्र निकालिएको छ । जुन प्रश्नपत्रको एउटा प्रश्न सुन्दा मात्र पनि हर कोही अचम्ममा पर्छन् । उक्त प्रश्नपत्र निकाल्ने विद्यालयलाई र परीक्षालाई मानिसहरुले...

View Article


Image may be NSFW.
Clik here to view.

यी हुन् बिग बोसको यस सिजनकी हट भोजपुरी नायिका (फोटोफिचर)

एजेन्सी । भोजपुरी फिल्मको चर्चित अभिनेत्री मोनालिसा ‘बिग बोस सिजन १०’ को एक प्रतियोगी बनेकी छन् । पहिलो दिनमै उनी एलिमिनेशनका लागि नोमिनेट पनि भएकी छन् । हालै मोनालिसाको एक बेडरुम भिडियो भाइरल भएको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

गीतकार योगेन्द्रमणी दाहाल ठगी आरोपमा पक्राउ

काठमाडौं, ३ कात्तिक । गीतकार संघका अध्यक्ष योगेन्द्रमणी दाहाल ठगी आरोपमा पक्राउ परेका छन् । दाहाल कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया ठगी गरेको आरोपमा उनलाई प्रहरीले...

View Article

Image may be NSFW.
Clik here to view.

सनीले यसकारण अब मदिरा नपिउने

नयाँ दिल्ली । भारतीय अभिनेत्री सनी लियोनलाई चिकित्सकहरुले शुद्द शाकाहारी बन्न सल्लाह दिएका छन् । साथै उनलाई मदिरा र दुधबाट बनेका पदार्थ सेवन नगर्न पनि आग्रह गरेको बताइएको छ । सनीले ट्विटरमा आफ्नो...

View Article


Image may be NSFW.
Clik here to view.

‘स्याउजस्तै गाला’भन्दै गायक दिप्सन यसरी पोखिए ‍‍‌‌‍‍(भिडियोसहित)

काठमाडौं, ४ कात्तिक । नेपाली साङ्गितिक क्षेत्रमा नयाँपन अाउन थालेको छ । केहीले त अाफ्नो छुट्टै धार नै बनाइसकेका छन् भने केही नयाँ धार पछ्याउने क्रममा छन् ।  त्यस्तै नयाँपन खोजिरहेका गायक दिप्सन...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ, दयाहाङको पुरानो डुङ्गा (टिजरसहित)

काठमाडौं, ४ कात्तिक । नेपाली चलचित्रका सफल तथा हिट जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका अभिनीत फिल्म ‘पुरानो डुङ्गा’को टिजर सार्वजनिक गरिएको छ ।   सिनेमा आर्ट्सले बनाएको फिल्मलाई बाबु गुरुङले...

View Article

Image may be NSFW.
Clik here to view.

अनुष्कालाई किन मिस गर्दैछन् शाहरुख ? कारण यस्तो छ

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानले अभिनेत्री अनुष्का शर्मालाई खुबै मिस गर्ने बताइएको छ । उनले भनेका छन्, ‘म अाफ्नो सहकलाकार अनुष्का शर्मालाई मिस गर्नेछु ।’ इम्तियाज अलीद्वारा निर्देशित उनको अाउँदै...

View Article


Image may be NSFW.
Clik here to view.

अामिर खान कुस्तीबाज बनेको फिल्म दंगलको टिजर सार्वजनिक (टिजरसहित)

एजेन्सी । बलिउड सुपरस्टार अामिर खान अभिनीत बहुप्रतिक्षित फिल्म ‘दंगल’को टिजर सार्वजनिक भएको छ । उनी करिब दुई वर्षपछि पुन पर्दामा देखिने भएका छन् । अामिरको दंगलले कुस्तीबाजको कथालाई पर्दामा उतारेको...

View Article


Image may be NSFW.
Clik here to view.

शंकरको छोटो फिल्म ‘काठमाडौं कि कलि’सार्वजनिक

काठमाडौं, ४ कात्तिक । नेपाली छोटो फिल्मका हस्ती मानिने शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको एक सत्य घटनामा अाधारित सर्ट मुभि ‘काठमाडौं कि कलि’ सार्वजनिक भएको छ। धेरै मानिसको सपनाको शहर...

View Article

Image may be NSFW.
Clik here to view.

‘लुट २’को अफिसियल गीत रिलिज, रिलिजको केही समयमै यूट्यवमा हिट (भिडियोसहित)

काठमाडौं, ६ कात्तिक । सर्वाधिक सफल फिल्म लुटको सिक्वेल फिल्म ‘लुट २’ को अफिसियल पहिलो गीत सार्वजनिक भएको छ । ठमेल बजार बोलको पार्टी सार्वजनिक गीत एक घण्टामै सामाजिक सञ्जालमा निकै रुचाइएको छ । गीतमा...

View Article

Image may be NSFW.
Clik here to view.

घिन्ताङ घिन्ताङ मादल बजाउँदै ‘रोमियो’को घोषणा (भिडियो)

काठमाडौं, ७ कात्तिक । निर्माता, अभिनेता हसनराजा खानको नयाँ फिल्म ‘रोमियो’ को घोषणा गरिएको छ । शंकर कार्कीले निर्देशन गरिरहेको फिल्ममा निशा अधिकारी, मेलिना मानन्धर, भानुप्रताप, अफिसा श्रेष्ठलगायतले...

View Article

Image may be NSFW.
Clik here to view.

अामिर खान अभिनेता नभएका भए के हु्न्थे त ?

एजेन्सी । भारतीय अभिनेता आमिर खान फिल्म क्षेत्रमा नभएका भए के हुन्थे त ? धेरैकाे मनमा उब्जिएको प्रश्न हो यो । कुनै न कुनै पेसा त अँगाल्थे नै । अामिरलले फिल्म ‘थ्री इडियट्स’मा के को भूमिका निभाएका थिए,...

View Article


Image may be NSFW.
Clik here to view.

अन्तरंग कुराकानी: पुनर्जन्म भए फेरि पनि केटी नै हुन मन छ- करिश्मा

करिश्मा मानन्धरलाई नेपाली फिल्मी क्षेत्रकी सदाबहार नायिकाको रुपमा चिन्ने गरिन्छ । हाल चलचित्रबाट केही टाढा रहेपनि करिश्मालाई दर्शकहरुले अझै बिर्सिएका छैनन् । हाल उनी नयाँ शक्ति नेपालमा आवद्ध भएर...

View Article

Image may be NSFW.
Clik here to view.

‘फेशन शो’मा रमाए बुटवलका दर्शक

बुटवल । लियो क्लब अफ बुटवल र इन्टरनेशनल फेशन डिजाइनर मदन पौडेलको आयोजनामा बुटवलमा शनिबार ‘बी टाउन फेशन शो’ सम्पन्न भएको छ । सो अवसरमा राजधानीबाट गएका मोडलहरुले फेशन डिजाइनरले तयार पारेका विभिन्न...

View Article


Image may be NSFW.
Clik here to view.

‘बाहुबली’को केही दृश्य जुन हेर्दा असम्भव लाग्ने, जसको शुटिङ यसरी गरिएको थियो...

नयाँ दिल्ली । चर्चित चलचित्र निर्देशक एस एस राजमौलीको फिल्म ‘बाहुबली: द कन्क्लूजन’ को फस्ट लुक शनिबार सार्वजनिक भएको थियो । यो फिल्म गत बर्ष रिलिज भएको ‘बाहुबली: द बिगनिङ’ को सिक्वेल हो । पहिलो फिल्मले...

View Article

Image may be NSFW.
Clik here to view.

हेर्दा जाबो कागज, यसको कत्रो तागत भन्दै आए हरिवंश (भिडियोसहित)

काठमाडौं, १० कात्तिक । आगामी २६ गतेदेखि प्रर्दशनमा आउन लागेका फिल्म ‘जात्रा’ को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो । प्रर्दशन मिति नजिकिँदै...

View Article


Image may be NSFW.
Clik here to view.

धुर्मुसको प्रशंसामा दीपकराजको शब्द, छक्कापञ्जाको नाफा समाजसेवामा

काठमाडौं, ११ कात्तिक । कलाकार दीपकराज गिरीले सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको तारिफ गरेका छन् । सिन्धुपाल्चोकको गिरानचौरमा नमुना एकीकृत बस्ती बनाएर उदाहरणीय कार्यक्रम गरेको भन्दै...

View Article

Image may be NSFW.
Clik here to view.

सञ्चिता भर्सेस बिनिता ! कसले बाजी मार्ला त ?

काठमाडौं, १२ कात्तिक । चाडपर्वका अवसरमा दर्शक बढ्ने भन्दै फिल्मकर्मीहरु हलमा फिल्म लगाउन मरिहत्ते गर्ने प्रचलन नेपालमा मात्र हैन बलिउड तथा हलिउडमा पनि हुने गरेको छ । तिहारका लागि भनेर शुक्रबार रिलिजमा...

View Article

Image may be NSFW.
Clik here to view.

एक पाकिस्तानी, जो चिया व्यापारीबाट एकाएक मोडल बने (फोटोफिचर)

एजेन्सी । मानिसहरु सफलता प्राप्त गरेपछि कोही भाग्यलाई त कोही कर्मको फल भन्ने गरेको पाइन्छ । मानिसको भाग्य कुन बेला चम्कन्छ त्यो कसैलाई थाहा हुँदैन । त्यस्तै सामाजिक सञ्जालमा एक पाकिस्तानी चिया...

View Article
Browsing all 3084 articles
Browse latest View live