Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अष्ट्रेलियाबाट नेपाल अाउँदै ‘जंगबहादुरको कोट’

$
0
0

काठमाडौं, २ कात्तिक । अष्ट्रेलियाका विभिन्न शहरमा छायांकन गरिएको फिल्म ‘जंगबहादुरको कोट’ काे रिलिज डेट सार्वजनिक भएको छ । लामो समय देखि रिलीजको तयारीमा रहेको यो चलचित्रले अर्को प्रतिक्षित फिल्म ‘जात्रा’ सँग भिड्ने भएको छ ।

jung-bahadur-ko-coat

फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् भने फिल्ममा लगानी जयन खड्का गरेका छन् । फिल्मलाई सस्पन्स थ्रिलर जनराको भनिएको छ । फिल्ममा बिमलेश अधिकारी, अनुप बराल, सुचित्रा आचार्य, सुवांगी कोइराला, विश्व बस्नेत, मोहन निरौला र नन्दिता केसीको अभिनय रहेको छ । फिल्मको नाम जंगबहादुरको कोट भएपनि कथा भने भिन्न रहेको निर्माण पक्षको दावी छ ।
फिल्म कात्तिक २६ बाट सिनेमा हलहरुमा लाग्दैछ ।

टिजर हेर्नुहोस :

The post अष्ट्रेलियाबाट नेपाल अाउँदै ‘जंगबहादुरको कोट’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles