Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अामिर खान अभिनेता नभएका भए के हु्न्थे त ?

$
0
0

एजेन्सी । भारतीय अभिनेता आमिर खान फिल्म क्षेत्रमा नभएका भए के हुन्थे त ? धेरैकाे मनमा उब्जिएको प्रश्न हो यो । कुनै न कुनै पेसा त अँगाल्थे नै । अामिरलले फिल्म ‘थ्री इडियट्स’मा के को भूमिका निभाएका थिए, त्यो तपाईलाई पनि थाहा होला । त्यसमा उनी यूवा इन्जिनियरको भूमिकामा देखिएका थिए ।

aamir

उनको परिवारको पनि सोही चाहना थियो । उनको परिवार उनलाई वास्यतिवक जीवनमा इन्जिनियर बनुन् भन्ने चाहन्थ्यो । अामिरले मामी फिल्म फेस्टिभलमा सहभागी हुँदा यसप्रकारको खुलासा गरेका हुन् । उनका बुबा छोराले स्थायी जागिर खाअोस् भन्ने सोच्थे । उनी अामिरलाई भन्ने गर्थे, फिल्ममा नजाउ ।

यसैले बलिउडमा कुनै भरोसा नभएको भन्दै परिवारले आफूलाई इन्जिनियर, डाक्टर, चाटर्ड एकाउण्टेन अर्थात कुनै स्थिर जागिर खानलाई अाग्रह गरेको समेत बताएका थिए ।

The post अामिर खान अभिनेता नभएका भए के हु्न्थे त ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles