Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

शंकरको छोटो फिल्म ‘काठमाडौं कि कलि’सार्वजनिक

$
0
0

काठमाडौं, ४ कात्तिक । नेपाली छोटो फिल्मका हस्ती मानिने शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको एक सत्य घटनामा अाधारित सर्ट मुभि ‘काठमाडौं कि कलि’ सार्वजनिक भएको छ।

kathmandu-ki-kali

धेरै मानिसको सपनाको शहर काठमाडौं भन्दा फरक नपर्ला । यो एक शहर हो यहाँ छुट्टै संसार छ । यहि रंगीन संसारमा एक यूवतीले अाफूलाई कसरी समर्पित गर्न सक्छे ? यही कथालाई लिएर उक्त फिल्म बनेको छ । यो फिल्मलाई एन एच एस मिडिया ले रिलिज गरेको हो।

भिडियो हेर्नुहोस् :

The post शंकरको छोटो फिल्म ‘काठमाडौं कि कलि’ सार्वजनिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles