राष्ट्रकविको गीतमा प्रविन र रचनाको स्वर (भिडियोसहित)
काठमाडौं, २९ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित गीतमा नेपाल आइडलका चर्चित सहभागीहरु प्रविन बेडुवाल र रचना रिमालले स्वर दिएका छन् । नारायण रायमाझीको सङ्गीत तथा निर्देशन रहेको छ । यसअघि जगदीश...
View Articleसिटी एक्स्प्रेसद्वारा ‘गल्बन्दी टिकटक च्यालेन्ज’
काठमाडौं, ३१ भदौ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश विदेशमा रहेका टिकटक प्रयोगकर्ताहरुका लागि रमाइलो कार्यक्रम अगाडि सारेको छ । कम्पनीले ‘सिटी एक्सप्रेस गल्बन्दी टिकटक च्यालेन्ज’को आयोजना गर्ने...
View Articleसिनेमा हल सञ्चालनलाई सजिलो बनाउँदै चीन
बेइजिङ, ३ असोज । चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ । यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल...
View Articleसुशान्त सिंहको आत्महत्या र कंगनाको विद्रोह ‘बलिउड बाहुनवाद’ विरुद्ध ‘क्षत्रीय...
सुशान्त सिंह राजपुतको आत्महत्या, कंगना रनावतको शिवसेना सरकार विरुद्धको विद्रोह र बलिउडको तथाकथित लागूऔधष संस्कृति केवल राजनीतिक मुद्दा मात्र हैनन्, यसभन्दा बढी यसको गहिरो जातीय आयाम छ । भारतीय मिडिया,...
View Article‘सत्यम’लिएर आउँदै शंकर
काठमाडौं, ७ असोज । कोरोना महामारीबाट अत्यधिक प्रभावित क्षेत्रमा चलचित्र उद्योग पनि पर्छ । अन्य क्षेत्रमा लकडाउन हटे पनि फिल्म क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । यही अन्यौलताका बीच केही निर्माताहरुले...
View Articleपुष्प र दीपिका ‘कृष्ण लीला’मा
काठमाडौं, ७ असोज । दीपक ओलीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कृष्ण लीला’मा पहिलोपटक अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईंको जोडी जम्ने भएको छ । चलचित्रमा पुष्प लभर ब्वाईको भूमिका देखिनेछन् ।...
View Articleविश्वकै सय प्रभावशाली व्यक्तिको सूचिमा अटाए आयुष्मान
नयाँ दिल्ली, ७ असोज । बलिउड अभिनेता आयुष्मान खुराना विश्वकै सय प्रभावशाली व्यक्तिको सूचीमा अटाउन सफल भएका छन् । टाइम्स म्यागजिनद्वारा प्रकाशित सूचिमा उनी कलाकार विधाबाट सन २०२० का विश्वकै शक्तिशाली...
View Articleअभिनेत्री श्वेता कोरोना संक्रमित, छायांकन प्रभावित
नयाँ दिल्ली, ८ असोज । चर्चित अभिनेत्री श्वेता तिवारी कोरोना संक्रमित भएकी छिन् । हिन्दी टिभी जगतकी चर्चित तिवारीमा कोरोना संक्रमित भएसँगै ‘मेरे ड्याडकी दुल्हन’को छायांकन प्रभावित भएको छ । केही दिनअघि...
View Articleप्रमोद र सुजाताको ‘ओई कान्छी’मा पल र पुजाको रोमान्स (भिडियोसहित)
काठमाडौं, १० असोज । पछिल्लो समय एकपछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किएर चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ओई...
View Articleभारतमा १५ दिन पछि सिनेमा हल खुल्ने
काठमाडौं, १५ असोज । भारतमा दैनिक ठूलो मात्रामा कोरोना सङ्क्रमण देखिइरहेको भए पनि यही अक्टोबर १५ देखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन् । भारत सरकारले स्वास्थ्य सुरक्षाका केही...
View Articleआत्महत्याको विषयमा बन्यो छोटो फिल्म ‘सोल्यूशन’
पोखरा, १५ असोज । छोटो फिल्म ‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटफर्म’मार्फत सार्वजनिक भएको छ । कोरियोग्राफिमा आफूलाई स्थापित गरिसकेका रोहन नेपालीले यो फिल्मको निर्माण अनि निर्देशन गरेका हुन् । फिल्ममा...
View Article‘मुन्द्रेको कमेडी क्लब’मा जोडिएपछि करिश्माको सहृदयी अपिल
काठमाडौं, १९ असोज । कोरोना महाव्याधिका कारण प्रभावित ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सञ्चालनमा आउने भएको छ । हास्यकलाकार जीतु नेपालले सञ्चालन गर्दै आएको यो शो छिट्टै नेपाल टेलिभिजनबाट प्रसारण हुँदैन । तर...
View Articleहास्यकलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण
काठमाडौं, २० असोज । हास्यकलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण देखिएको छ । आचार्यले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । ‘सामान्य लक्षण देखिएकोले...
View Articleधरौटीमा रिहा भइन् बलिउड अभिनेत्री रिया चक्रवर्ती
मुम्बई, २१ असोज । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्मे हाइकोर्टले धरौटीमा छाडेको छ । अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा जोडिएकी चक्रवर्तीलाई यसअघि प्रहरीले लागुऔषध प्रयोग र कारोबारसँग...
View Articleपोशाकको प्रयोगबारे प्रहरीको चेतावनीप्रति चलचित्रकर्मी असन्तुष्ट
काठमाडौं, २३ असोज । नेपाल प्रहरीले विहीबार चलचित्र तथा टेलिचलचित्रमा प्रहरीको पोशाक, मनोग्राम र दर्ज्यानी चिह्नको दुरुपयोग भएकोप्रति आपत्ति जनाउँदै एक चेतावनी विज्ञप्ति जारी गर्यो । प्रहरी प्रधान...
View Articleमदनको कोरोना रिपोर्ट ‘नेगेटिभ’आएपछि हरिवंशको यस्तो प्रतिक्रिया
काठमाडाैं, २३ असोज । महजोडीका हरिवंश आचार्य दम्पत्तिलाई मंगलबार कोरोना पोजेटिभ देखियो । सँगै काममा खटिएका मदनकृष्ण श्रेष्ठलाई उनले तत्काल फोन गरे । त्यसपछि मदनको तीन दिन तनावमा बित्यो । विभिन्न...
View Articleम क्यान्सरलाई जितेर छिट्टै आउनेछुः सञ्जय दत्त
मुम्बई, २९ असोज । बलिउडका चर्चित अभिनेता सञ्जय दत्त क्यान्सरविरुद्ध संघर्ष गरिरहेका छन् । गत अगष्टमा उनको छातीको चौथो स्टेजको क्यान्सरसँग जुधिरहेको खबर बाहिरिएको थियो । उनी हाल मुम्बईको अस्पतालमा...
View Article‘मोडल अफ दि मन्थ’बनिन् विपना
सिड्नी, ३० असोज । लाहुरी टेलिभिजनको ‘मोडल अफ द मन्थ’मा अस्ट्रेलियाकी मोडल विपना अधिकारी रहने भएकी छन् । वन अस्ट्रेलियन नेशनल एजुकेशनको प्रस्तुती रहेको मोडल अफ द मन्थमा अधिकारी छनौट भएकी हुन् । नम्र...
View Articleखड्का र खतिवडाले ल्याए ‘दिलको ड्राइभर’ (भिडियोसहित)
काठमाडौं, १ कात्तिक । एमबी क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘दिलको ड्राइभर’ गीत सार्वजनिक भएको छ । गीतमा ईशा कार्की र अमृतजंग कुँवरको स्वर रहेको छ । चर्चित कलाकार पवन खतिवडा (म्याकुरी) र...
View Articleयानी माया लिएर आईन् आस्था राउत
काठमाडौं, २ कात्तिक । गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । गीतमा महाराज थापाको एरेन्ज छ । भिडियोमा कविता...
View Article