गायक विनोद बानियाँको ‘शंका’सार्वजनिक (भिडियोसहित)
पोखरा, ३० साउन । मोफसलमा रहेर पोखरेली सांगितिक क्षेत्रमा चम्किएका गायकमध्येका एक विनोद बानियाँले नयाँ गीत सार्वजनिक गरेका छन् । लकडाउनकै बेला दुई बालगीत, ‘मान्छे’, ‘जित्छौं हामी’ लगायतका गीतहरु...
View Articleरहेनन् बलिउड निर्देशक निशिकान्त
मुम्बई, २ भदाै । भारतीय फिल्म अभिनेता तथा निर्देशक निशिकान्त कामतको निधन भएको छ। ५० वर्षीय कामतको सोमबार अपराह्न निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनको निधन मुटु रोगका कारण भएको बताइएको...
View Articleतीजमा बसन्तले ल्याए ‘रातो छ साडी’
नर्थ क्यारोलाइना, ६ भदद्य । कञ्चन म्युजिक इन्टरटेनमेन्टले शुक्रबार दर खाने दिन तीजको अवसरमा ‘रातो छ साडी’ बोलको कर्णप्रिय गीत सार्वजनिक गरेको छ । अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो युट्युब...
View Articleराजेश हमालले ६ सय प्राविधिकको कोरोना बीमा गरिदिने
काठमाडौं, ९ भदौ । अभिनेता राजेश हमालले कोरोना महामारीका बेला सक्रिया प्राविधिकहरुको कोरोना बीमा गरिदिने भएका छन् । उनले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय प्राविधिकको कोरोना बीमा गर्ने भएका हुन् । यसै...
View Articleअब विद्यालय तहमै चलचित्र शिक्षा, आगामी वर्षदेखि कार्यान्वयन हुने
काठमाडौं, ११ भदौ । अब विद्यालय तहका विद्यार्थीहरुको पाठ्यक्रममा चलचित्र विषय पनि समावेश गरिने भएको छ । आगामी वर्षदेखि विद्यालयको पाठ्यक्रममा चलचित्र समावेश गरिने भएको हो । नेपाल चलचित्र विकास बोर्डका...
View Articleबिरानो देशमा मै मरी गए रोइदिने कोही छैन … (भिडियो)
काठमाडौं, ११ भदौ । विदेशिएका युवाहरुको पीडामा आधारित अर्को गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा आफ्ना रहरहरुलाई तिलाञ्जली दिएर खाडीमा पसिना बगाउँदै गर्दा ज्यान गुमाउनु पर्दाको पीडालाई...
View Articleछुन नि गाह्रो भो, बाँच्न नि साह्रो भो… (भिडियो)
काठमाडौं, ११ भदौ । लोकप्रिय गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो । ‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा...
View Articleनेता वामदेव गौतमको ‘यो बुद्धभूमि’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन् । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गरेका उनले पछिल्लो पटक ‘यो...
View Articleसज्जा चौलागाईं बनिन् तेस्रो सिजनको नेपाल आइडल विजेता
काठमाडौं, १२ भदौ । तेस्रो सिजनको ‘नेपाल आइडल’ को विजेता सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले...
View Articleलकडाउनमा नेपाली नायिकाहरुः कोही व्यस्त, कोही अस्तव्यस्त र विवादमा
कोरोनाका कारण देशभर लकडाउन सुरु भएपछि अन्य क्षेत्रजस्तै नेपाली चलचित्र क्षेत्र पनि नराम्रोसँग प्रभावित भयो । यसबीचमा निर्माताको करोडौं लगानी त्यत्तिकै डब्बाप्याक जस्तो भएको छ । यदि लकडाउन नभएको र...
View Article‘व्ल्याक प्यान्थर’बाट चर्चित अभिनेता बोसम्यानको निधन
लस एन्जेलस, १३ भदौ । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । क्यानसरसँग लामो समयदेखि जुधिरहेका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा...
View Articleरहेनन् द्वन्द्व कलाकार सुरेश सिंह पुजारी
काठमाडौं, २१ भदाै । द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको छ । थुप्रै चलचित्रमा द्वन्द्व कलाकारको भूमिका निर्वाह गरेका पुजारीको निधन...
View Articleकंगना रनावत भर्सेस् महाराष्ट्र सरकारः विवादको चुरो कुरा के हो ?
मुम्बई, २१ भदौ । बलिउड अभिनेत्री कंगना रनावत यतिखेर भारतीय सञ्चार माध्यमा चर्चाको शिखरमा छन् । कारण हो उनको केही अभिव्यक्तिमाथि महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुख र शिव सेना नेता तथा राज्यसभा...
View Articleरहेनन् तेलुगुका चर्चित कलाकार जयप्रकाश रेड्डी
नयाँदिल्ली, २३ भदाै । तेलुगु चलचित्रका चर्चित कलाकार जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार आफ्नै निवास गुन्टुरमा हृदयघातका कारण कलाकार रेड्डीको निधन...
View Articleबलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ
एजेन्सी, २३ भदौ । बलिउड अभिनेत्री एवम् सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । केही समयअघि आत्महत्या गरेका सुशान्तलाई आत्महत्या...
View Articleबलिउड नायिका कंगनाको अफिसमा डोजर चल्यो
एजेन्सी, २४ भदौ । बलिउड अभिनेत्री कंगना रनाउतको अफिसमा डोजर चलेको छ । बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले अवैध रूपमा निर्माण गरिएको कारण देखाउँदै डोजर प्रयोग गरी उनको कार्यालय भत्काएको हो । अफिसको...
View Articleकंगना रनावत र महाराष्ट्र सरकारबीचको तनाव झनै चर्कियो
मुम्बई, २५ भदौ । बलिउड अभिनेत्री कंगना रनावत र शिव सेना नेता संजय राउतबीचको ट्वीटर युद्ध अब वास्तविक युद्धमा फेरिएको छ । कंगनासँगको विवाद लगत्तै महाराष्ट्रको सत्तारुढ पार्टी शिव सेनाले स`ञ्जय राउतलाई...
View Articleस्वस्थ जीवनका लागि सधैं गहुँत पिउँछन् अक्षय कुमार
काठमाडौं, २६ भदौ । स्वस्थ जीवनका लागि आफूले सधैं गहुँत पिउने गरेको बलिउड अभिनेता अक्षय कुमारले खुलासा गरेका छन् । ‘इन टु द वाइल्ड’ को आफ्नो विशेष एपिसोडको विषयमा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्ससँग एक...
View Articleकंगनामाथि राजनीतिक प्रतिशोधको कारबाही गरियो
दुई ट्रक मजदुर, एक जेसिबी मेसिन र भारी पुलिस बन्दोबस्तीको साथ शिवसेनाले नेतृत्व गरेको बृहत्त मुम्बई महानगरपालिकाले बुधवार अभित्रेत्री कंगना रनावताको बंगलाको अफिस खण्डका केही भाग ध्वस्त गरिदियो । निक्कै...
View Articleकरिश्माको प्रश्न- यही प्रश्न ती पुरुषहरुसँग गर्नुहुन्छ ?
काठमाडौं, २७ भदौ । नेपाली चलचित्र उद्योगकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले अन्तर्वार्ताको क्रममा प्रेमबारे सोधिने प्रश्नहरुको प्रतिप्रश्न गरेकी छिन् । ‘तपाईं फलानोसँग प्रेममा हुनुहुन्थ्यो’ भनेर...
View Article