Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

विजेपी विधायकले किन दिए अनुष्कासँग डिभोर्स लिन विराट कोहलीलाई सल्लाह ?

एजेन्सी, १४ जेठ । आफ्नो वेब सिरिज ‘पाताल लोक’ रिलिज भएसँगै अभिनेत्री अनुष्का शर्मा चर्चामा आइन् । सुरुवातका केही दिनसम्म त अनुष्काले खुब प्रशंसा र माया पाइन् तर बिस्तारै यो सिरिज विवादमा तानियो । उक्त...

View Article


Image may be NSFW.
Clik here to view.

प्रधानमन्त्री ओलीको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, १५ जेठ । ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवास अब गर्ने देश विकास’ (केपी शर्मा ओली) कविता लेखनमा समेत परिचय बनाएका केपी ओली अब गीतकारका रुपमा पनि चिनिएका छन् । तेह्रौँ गणतन्त्रको...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना प्रभावितलाई सघाउँदै अक्षयले १५ सयको खातामा ट्रान्सफर गरिदिए रकम

एजेन्सी, १५ जेठ । बलिउडका अभिनेता अक्षय कुमारले सिनेमा तथा टिभी आर्टिस्ट असोसिएशनमा ४५ लाख रुपैयाँको आर्थिक मद्दत गरेका छन् । अक्षय कुमारले असोसिएशनलाई उक्त आर्थिक मद्दत जुनियर कलाकारहरुलाई सहयोग...

View Article

Image may be NSFW.
Clik here to view.

पुजा हेगडेको इंस्टाग्राम अकाउन्ट ह्याक, सामन्थामाथि निशाना

एजेन्सी, १६ जेठ । साउथ इण्डियन अभिनेत्री पुजा हेगडेको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । पुजाको इन्स्टाग्राम अकाउन्ट बुधबार राति ह्याक भएको हो । ह्याक भएको पुजाको अकाउन्टबाट अर्की अभिनेत्री सामन्था...

View Article

Image may be NSFW.
Clik here to view.

अञ्जु पन्त र राजन कार्कीलाई ‘उडुँ उडुँ’लागेपछि … (भिडियो)

काठमाडौँ, १६ जेठ । लोकप्रिय गायिका अन्जु पन्त र सुमधुर स्वरका धनि गायक राजन कार्कीको आवाजमा नयाँ गीत ‘उडुँ उडुँ लाग्यो मलाई’ को एनिमेसन म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार तथा सर्जक...

View Article


Image may be NSFW.
Clik here to view.

लकडाउनमा भरियाको कथा: ‘नाम्लो’ (भिडियो)

पोखरा, १६ जेठ । विश्वव्यापी कोरोनाको महामारीपछि नेपालमा गरिएको लकडाउनका कारण समाजमा परेको प्रभावलाई चित्रण गर्दै नेत्र इन्टरटेनमेन्ट प्रालिले फरक फरक कथामा छोटो फिल्महरु निर्माण गरिरहेको छ । कम्पनीले...

View Article

Image may be NSFW.
Clik here to view.

लकडाउनमै सुरु हुने भयो फिल्म ‘अवतार’ को छायांकन, अन्य चार भाग कहिले ?

एजेन्सी, १७ जेठ । मार्बल स्टुडियोको गत साल रिलिज भएको फिल्म ‘एभेन्जर्सः एन्डगेम’ भन्दा पहिलो सबैभन्दा धेरै कमाई गर्ने फिल्म बन्न सफल भएको थियो ‘अवतार’ । अब चाँढै नै यो फिल्मको अर्को भाग पनि आउने भएको...

View Article

Image may be NSFW.
Clik here to view.

रनवीर र आलिया, वरुण र नताशाले सन् २०२१ मा विवाह गर्ने !

काठमाडौँ, १९ जेठ । बलिउडका चर्चित अभिनेता रनवीर कपुर र वरुण धावनले सन् २०२० मा विवाह गर्ने तयारीमा रहेका थिए । तर, कोरोना महामारीका कारण उनीहरुले विवाहको मिति सारेको बताइएको छ । मिडिया रिपोर्टका...

View Article


Image may be NSFW.
Clik here to view.

बलिउडका चर्चित संगितकार वाजिद खान रहेनन्

काठमाडौँ, १९ जेठ । बलिउडका चर्चित गायक तथा कम्पोजर वाजिद खानको ४३ वर्षको उमेरमा निधन भएको छ । वाजिद खान र साजिद खानको जोडीले बलिउडको संगित क्षेत्रमा ठुलै प्रतिष्ठा कमाएको थियो । वाजिद खानको निधनले...

View Article


Image may be NSFW.
Clik here to view.

यी भारतीय क्रिकेटरकी प्रेमिका गर्भवती भएपछि …

एजेन्सी, १९ जेठ । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या बुवा बन्दैछन् । उनकी प्रेमिका नताशा स्टेनकोविक आमा बन्दै छिन् । नाताशा सर्बियाली मोडल हुन् । दुईबीच गत जनवरीमा इंगेजमेन्ट भएको थियो । हार्दिकले यो...

View Article

Image may be NSFW.
Clik here to view.

संगीतकार वाजिद खानको मृत्यु कोरोनाका कारण भएको पुष्टि

काठमाडौँ, २० जेठ । बलिउडका चर्चित गायक तथा कम्पोजर वाजिद खानको निधन कोभिड १९ का कारण भएको पुष्टि भएको छ । ४३ वर्षको उमेरमा उनको सोमबार निधन भएको थियो । केही दिन अगाडि उनी उपचारका लागि अस्पताल भर्ना...

View Article

Image may be NSFW.
Clik here to view.

पूर्वप्रेमी रणवीर कपूरसँगको रोमान्टिक तस्बिर शेयर गरेपछि …

एजेन्सी, २० जेठ । लकडाउनको समयमा दीपिका पादुकोण र श्रीमान् रणवीर सिंह सामाजिक सञ्जालमा खूब सक्रिय देखिएका छन् । दुबैले तस्विरहरु शेयर गरिरहन्छन् र समय समयमा सामाजिक सञ्जालमा नै एक अर्कालाई उडाइरहन्छन्...

View Article

Image may be NSFW.
Clik here to view.

दश वर्षपछि यो वेब सिरिजबाट कम ब्याक गर्दै छिन् सुष्मिता सेन

एजेन्सी । पूर्व मिस युनिभर्स तथा अभिनेत्री सुष्मिता सेनका फ्यानहरुका लागि खुशीको खबर आएको छ । सुष्मिता सेन अब चाँडै नै आफ्नो एक्टिङमा कमब्याक गर्दै छिन् । डिज्नी प्लस हटस्टारको वेब सिरिज आर्यामार्फत...

View Article


Image may be NSFW.
Clik here to view.

अमेरिकी अश्वेत व्यक्तिको हत्यामा ट्रोलको शिकार बन्दै बलिउड अभिनेत्रीहरु

एजेन्सी, २२ जेठ । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लाँयडको प्रहरीद्वारा हत्यापछि माहौल तात्तिएर अहिले ४० शहरमा कर्फ्यू जारी भएको छ । यो विरोध प्रदर्शनलाई हरेक क्षेत्रका हस्तीहरुले खुलेर समर्थन गरिरहेका...

View Article

Image may be NSFW.
Clik here to view.

अमेरिकी विरोध प्रदर्शनमा हलिउडका अभिनेतालाई लाग्यो गोली

एजेन्सी, २३ जेठ । ‘इनसिक्योर’ फिल्मका अभिनेता केन्ड्रिक सेम्पसनले क्यालिफोर्नियामा भएको विरोध प्रदर्शनमा आफू घाइते भएको बताएका छन् । फक्स न्युजका अनुसार ३२ वर्षे अभिनेता केन्ड्रिक पनि जर्ज फ्लाँयडको...

View Article


Image may be NSFW.
Clik here to view.

प्रिया प्रकाशले पुनः सामाजिक सञ्जालमा गरिन् धमाकेदार ‘रि इन्ट्री’

एजेन्सी, २४ जेठ । नजरको गोलीले करोडौं मुटुलाई घायल बनाएर सोसल मिडिया सेन्सेसन बनेकी प्रिया प्रकाश पुनः सामाजिक सञ्जालमा फर्किएकी छिन् । केही समयअघि उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट बन्द गरेकी थिइन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

 काठमाडाैं, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा  दुई सडक मानव सानुकान्छा...

View Article


Image may be NSFW.
Clik here to view.

कोइरालालाई गण्डकी नारी सम्मान २०७७

पाेखरा, २७ जेठ । विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोकगायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान–२०७७ प्रदान गरेको छ । बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर रु २५...

View Article

Image may be NSFW.
Clik here to view.

राजेश हमाल ५६ वर्षमा प्रवेश

काठमाडौं, २७ जेठ । नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल ५६ बर्षमा प्रवेश गरेका छन् । सन् १९६४ जुन ९ तारिखमा पाल्पाको तानसेनमा जन्मिएका हमाल मंगलबारदेखि ५६ वर्षमा प्रवेश गरेका हुन् । उनी पिता चुडा...

View Article

Image may be NSFW.
Clik here to view.

इरफान खानलाई छोरीले अनस्क्रिन यसरी याद गरिन्

एजेन्सी, २७ जेठ । अभिनेता इरफान खानको निधन भएको एक महिना भन्दा धेरै भइसकेको छ । तर उनका प्रशंसकहरुभित्र लागेको उनीसँगको बिछोडको घाउमा अझै खाटा बस्न सकेको छैन । यसबीच इरफानसँग काम फिल्ममा काम गरकी...

View Article
Browsing all 3084 articles
Browse latest View live