Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यी भारतीय क्रिकेटरकी प्रेमिका गर्भवती भएपछि …

$
0
0


एजेन्सी, १९ जेठ । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या बुवा बन्दैछन् । उनकी प्रेमिका नताशा स्टेनकोविक आमा बन्दै छिन् । नाताशा सर्बियाली मोडल हुन् । दुईबीच गत जनवरीमा इंगेजमेन्ट भएको थियो । हार्दिकले यो खबर आफ्ना फ्यान्सहरुसँग साझा गरेका छन् ।

क्रिकेटर हार्दिकले इंस्टाग्राममा नताशासँगको तस्विर शेयर गरेका छन् । उनले लेखेका छन्,‘नताशा र मैले एउटा लामो यात्रा तय गरेका छौं । हामी चाँढै नै आफ्नो जीवनमा नयाँ पाहुना स्वागत गर्नका लागि उत्साहित छौं ।’

तनाशा बलिउडका धेरैओटा फिल्म र साना पर्दाका रियालिटी शोहरुमा पनि देखा परिसकेकी छिन् । उनी सलमान खानको रियालिटी शो बिग बोस सिजन एटमा पनि सहभागी थिइन् । नताशा पछिल्लो पटक ‘द बाँडी’ फिल्मको एउटा गितमा इमरान हाश्मी र ऋषि कपुरको साथमा देखिएकी छिन् ।

The post यी भारतीय क्रिकेटरकी प्रेमिका गर्भवती भएपछि … appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles