काठमाडौँ, १६ जेठ । लोकप्रिय गायिका अन्जु पन्त र सुमधुर स्वरका धनि गायक राजन कार्कीको आवाजमा नयाँ गीत ‘उडुँ उडुँ लाग्यो मलाई’ को एनिमेसन म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको ‘उडुँ उडुँ लाग्यो मलाई’ मा पुरुषोतम सुवेदीको संगीत रहेको छ भने बिष्णु विरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् ।
चर्चाको शिखरमा रहेकी मिठो आवाजकी धनी गायिका अन्जु पन्त र राजन कार्कीको स्वरमा सजिएको डान्सिङ गीत फरक खालको म्युजिक भिडियो कारणले अझ रोमान्टिक बनेको छ ।
हेर्नुहोस भिडियो-
The post अञ्जु पन्त र राजन कार्कीलाई ‘उडुँ उडुँ’ लागेपछि … (भिडियो) appeared first on Sajha Post.