Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने इच्छा छैनः महानायक हमाल

काठमाडौं, ४ फागुन । नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले चलचित्र विकास बोर्डको अध्यक्षमा अघिल्लो कार्यसमितिकै कोही बन्नु उपयुक्त हुने तर्क गरेका छन् । उनले आफूलाई बन्ने आफ्नो इच्छा नभएको...

View Article


Image may be NSFW.
Clik here to view.

‘बिग बोस-१३’का विजेता सिद्धार्थमाथि गम्भीर आरोप, प्रेमिकालाई एसिड प्रहार...

एजेन्सी, ५ फाल्गुन । ‘बिग बोस-११’ की विजेता शिल्पा शिन्देले सिद्धार्थ शुक्लामाथि सनसनीपूर्ण आरोप लगाएकी छन् । शिल्पाले बिग बोस १३ को फिनालेपूर्व सिद्धार्थसँग डेट गरेको बताएकी थिइन् । सिद्धार्थसँग उनको...

View Article


Image may be NSFW.
Clik here to view.

कंगनाको नयाँ अवतारः ‘तेजस’को पहिलो लुक सार्वजनिक

एजेन्सी, ५ फाल्गुन । बलिउड अभिनेत्री कंगना रनौतले केही महिनाअघि आफ्नो पछिल्लो फिल्म ‘पंगा’बाट धमाका मच्चाएकी थिइन् । ‘पंगा’पछि उनी ‘तेजस’ मा देखिँदै छन् । कंगनाले ‘तेजस’ मा लडाकु विमानको चालक (फाइटर...

View Article

Image may be NSFW.
Clik here to view.

घोरासैनी ‘मिर्मिर कपालैमा’सहित ‘कमब्याक’, अञ्जु पन्तको साथ

काठमाडौं, ६ फागुन । गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई ‘कमब्याक’ गराएका छन् । गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराएका हुन् । आफ्नै शब्द,...

View Article

Image may be NSFW.
Clik here to view.

अमिताभसँग माफी माग्दै अमर सिंहले लेखे भावुक सन्देश

नयाँ दिल्ली, ६ फागुन । समाजवादी पार्टी (एसपी) का पूर्व नेता अमर सिंह अहिले स्वास्थ्य समस्याको कारणले गर्दा लगातार दुःखको सामना गरिरहेका छन् । सिंगापुरमा मृगौलाको उपचारको क्रममा जीवन र मृत्यूको...

View Article


Image may be NSFW.
Clik here to view.

‘हिरोपन्ती २’बन्ने

काठमाडौँ, ७ फाल्गुन । बलिउडका चर्चित अभिनेता टाइगर श्रौफले हिरोपन्ती २ मा पनि काम गर्ने भएका छन् । ६ वर्ष अगाडि उनले डेब्यु गरेको फिल्मको सिक्वल बन्ने भएको हो । बागी ३ फिल्मका लागि व्यस्त रहेका उनले...

View Article

Image may be NSFW.
Clik here to view.

रहिनन् बलिउड अभिनेत्री किशोरी बलाल

मुम्बई, ७ फागुन । बलिउड अभिनेत्री किशोरी बलालको निधन भएको छ । भारतीय मिडियाका अनुसार बलालको मंगलबार राती निधन भएको हो । शाहरुख खान अभिनित फिल्म ‘स्वदेश’ मा कावेरी आमाको भूमिका निर्वाह गरेकी बलालको...

View Article

Image may be NSFW.
Clik here to view.

विहेको हल्ला चल्दा निकै रमाइलो लाग्छः आलिया भट्ट

एजेन्सी, ७ फाल्गुन । बलिउड अभिनेत्री आलिया भट्ट र रणबीर कपुरको जोडीबारे पछिल्लो समय निकै चर्चा भइरहेको छ । आलिया र रणबीरलाई छिट्टैनै फिल्म ‘ब्रम्हास्त्र’ मा देखिन पाइनेछ । तर फिल्ममा मात्रै होइन, अन्य...

View Article


Image may be NSFW.
Clik here to view.

यी दुई अभिनेत्रीले गराए टपलेस फोटोसुट

काठमाडौँ, ८ फाल्गुन । पछिल्लो समय निकै चर्चामा रहेका छन् बलिउडका दुई अभिनेत्री कियरा आडवानी र भुमी पेडेकर । यी दुईले अभिनय गरेका फिल्महरुले बक्स अफिसमा सफलता पाएका छन् । केही दिन अगाडि यी दुईले टपलेस...

View Article


Image may be NSFW.
Clik here to view.

फिल्म ‘८३’को फस्ट लुक सार्वजनिक

काठमाडौँ, ८ फाल्गुन । बलिउडको चर्चीत अभिनेता हुन् रणवीर सिंह । उनले अभिनय गरेको फिल्म ८३ को पहिलो लुक सार्वजनिक भएको छ । मिडिया रिपोर्टका अनुसार उक्त फिल्मलाई कबिर खानले निर्देशन गरेका हुन् । यस...

View Article

Image may be NSFW.
Clik here to view.

आयुष्मान् खुरानाको फिल्म शुभ मंगल ज्यादा दुबई र युएईमा प्रतिबन्ध

काठमाडौँ, ९ फाल्गुन । पछिल्लो समय अभिनेता आयुष्मान् खुरानाको फिल्म शुभ मंगल ज्यादा चर्चाका साथै विवादमा पनि रहेको छ । मिडिया रिपोर्टका अनुसार यो फिल्मलाई दुबई र युएईमा प्रतिबन्ध लगाइएको छ । फिल्मको...

View Article

Image may be NSFW.
Clik here to view.

अजय देवगनको ‘तान्हाजी’ले अक्षय कुमारको रेकर्ड तोड्यो, ६ हप्ताको कमाइ कति ?

एजेन्सी, ९ फाल्गुन । अजय देवगन , काजोल  र सैफ अली खानको ‘तान्हाजी: द अनसङ वारियर’ले बक्स अफिसमा ४२ औं दिनसम्म पनि धमाका मच्चाइरहेको छ । योसँगै ‘तान्हाजी’ले एउटा विश्व रेकर्ड पनि बनाउन सफल भएको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

आयुष्मानको फिल्म शुभ मंगल ज्यादाको दुई दिनको कमाई कति ?

काठमाडौँ, ११ फाल्गुन । शुक्रबार रिलिज भएको आयुष्मान खुरानाको फिल्म शुभ मंगल ज्यादाले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको छ । कम बजेटको यो फिल्मले दुई दिनमा नै २० करोड कमाउन सफल भएको छ । आयुष्मान...

View Article


Image may be NSFW.
Clik here to view.

कमल हसनले मृतकका परिवारलाई एक करोड दिने

काठमाडौँ, ११ फाल्गुन । दक्षिण भारतीय फिल्मका अभिनेता कमल हसनले केही दिन अगाडि इण्डियन २ को सुटिङका क्रममा भएको दुर्घटनामा परी मृत्यु भएका तीनजनालाई एक करोड सहयोग गर्ने बताएका छन् । फिल्ममा क्रेन...

View Article

Image may be NSFW.
Clik here to view.

चर्चामा कट्रिनाको गाउन, मूल्य सुन्दा कान ठाडा हुन्छन्

एजेन्सी, ११ फाल्गुन । बलिउड अभिनेत्री कट्रिना कैफले हालै लगाएको एक गाउनबारे निकै चर्चा भइरहेको छ । आफ्नो आउटफिटको मूल्यका कारण सामाजिक सञ्जालमा कट्रिनाले निकै चर्चा पनि बटुलेकी छन् । सामाजिक सञ्जालमा...

View Article


Image may be NSFW.
Clik here to view.

संजयको फिल्म दुर्गावतीमा भुमी पेड्नेकर

काठमाडौँ, १२ फाल्गुन । बलिउडका चर्चित फिल्म निर्देशक हुन् संजय लिला भंसाली । उनले फिल्म दुर्गावती बनाउने तयारीमा रहेका छन् । उनले यस फिल्मका लागि अभिनेत्री भुमिपेडकरलाई मौक दिने भएका छन् । उनी यस...

View Article

Image may be NSFW.
Clik here to view.

अक्षय कुमारको फिल्म ‘सुर्यवंशी’को रिलिज डेट फिक्स

काठमाडौँ, १३ फाल्गुन । अक्षय कुमारको फिल्म सुर्यवंशीको रिलिज डेट फिक्स भएको छ । यो फिल्म मार्च २४ मा रिलिज हुने भएको छ । एक भिडियो सार्वजनिक गर्दै मार्च २४ मा फिल्म रिलिज गर्ने जानकारी गराइएको हो ।...

View Article


Image may be NSFW.
Clik here to view.

आयुष्मानको फिल्मले कमायो ३३ करोड

काठमाडौँ, १३ फाल्गुन । शुक्रबार रिलिज भएको आयुष्मान खुरानाको फिल्म शुभ मंगल ज्यादाले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको छ । कम बजेटको यो फिल्मले दुई दिनमा नै २० करोड कमाउन सफल भएको थियो भने हालसम्म...

View Article

Image may be NSFW.
Clik here to view.

फिल्म फ्लप भएपनि उत्तिकै चर्चामा छन् सारा अली खान

काठमाडौँ, १४ फाल्गुन । बलिउडकी चर्चित अभिनेत्री हुन् सारा अली खान । उनी पछिल्लो समय अत्यन्त व्यस्त अभिनेत्रीको रुपमा परिचीत रहेकी छिन् । सिम्बा, केदारनाथ जस्ता फिल्मबाट एकाएक चर्चामा आएकी अभिनेत्री...

View Article

Image may be NSFW.
Clik here to view.

होलीमा रिलिज हुँदैछ सलमान खानको फिल्म राधेको टिजर

काठमाडौँ, १५ फाल्गुन । बलिउडका स्टार अभिनेता सलमान खानको फिल्म राधेको टिजर सार्वजनिक हुने भएको छ । होलीमा उक्त फिल्मको टिजर सार्वजनिक गर्ने बताइएको छ । सन् २०२० को इदमा सलमान खानको फिल्म राधे रिलिज...

View Article
Browsing all 3084 articles
Browse latest View live