Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आयुष्मानको फिल्म शुभ मंगल ज्यादाको दुई दिनको कमाई कति ?

$
0
0

काठमाडौँ, ११ फाल्गुन । शुक्रबार रिलिज भएको आयुष्मान खुरानाको फिल्म शुभ मंगल ज्यादाले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको छ । कम बजेटको यो फिल्मले दुई दिनमा नै २० करोड कमाउन सफल भएको छ ।

आयुष्मान खुरानाको भिन्न अवतार रहेको यो फिल्म उत्तिकै विवादमा रहेको छ । गे लव स्टोरीमा आधारित रहेको यो फिल्म दुबई र युएईमा प्रतिबन्ध रहेको छ ।

आयुष्मानले भने यो फिल्ममा अभिनय गर्न पाउँदा आफुलाई भाग्यमानी ठानेको मिडिया रिपोर्टमा उल्लेख छ । यो फिल्मले बक्स अफिसमा राम्रै कमाई गर्ने बताइएको छ ।

The post आयुष्मानको फिल्म शुभ मंगल ज्यादाको दुई दिनको कमाई कति ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles