काठमाडौँ, ८ फाल्गुन । पछिल्लो समय निकै चर्चामा रहेका छन् बलिउडका दुई अभिनेत्री कियरा आडवानी र भुमी पेडेकर । यी दुईले अभिनय गरेका फिल्महरुले बक्स अफिसमा सफलता पाएका छन् ।
केही दिन अगाडि यी दुईले टपलेस फोटोसुट गराएका छन् । ती फोटोहरु पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको छ । डब्बुका क्यालेण्डरका लागि उक्त फोटोसुट गराएका उनीहरुको बोल्ड अवतार रहेको छ ।
The post यी दुई अभिनेत्रीले गराए टपलेस फोटोसुट appeared first on Sajha Post.