Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

संजयको फिल्म दुर्गावतीमा भुमी पेड्नेकर

$
0
0

काठमाडौँ, १२ फाल्गुन । बलिउडका चर्चित फिल्म निर्देशक हुन् संजय लिला भंसाली । उनले फिल्म दुर्गावती बनाउने तयारीमा रहेका छन् । उनले यस फिल्मका लागि अभिनेत्री भुमिपेडकरलाई मौक दिने भएका छन् । उनी यस फिल्मका लागि फिट रहेको उनले बताएका छन् ।

पछिल्लो समय व्यस्त अभिनेत्रीका रुपमा परिचीत भुमि विभिन्न भुमिकामा देखिन चाहन्छिन् । मिडिया रिपोर्टका अनुसार दुर्गावती फिल्मको काम चाडैँ नै सुरु हुनेछ ।

पद्मावतीजस्तो सुपरहिट फिल्म बनाएका संजयको फिल्म दुर्गावतीले पनि सफलता पाउने अनुमान गरिएको छ ।

The post संजयको फिल्म दुर्गावतीमा भुमी पेड्नेकर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles