Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रहिनन् बलिउड अभिनेत्री किशोरी बलाल

$
0
0

मुम्बई, ७ फागुन । बलिउड अभिनेत्री किशोरी बलालको निधन भएको छ । भारतीय मिडियाका अनुसार बलालको मंगलबार राती निधन भएको हो ।

शाहरुख खान अभिनित फिल्म ‘स्वदेश’ मा कावेरी आमाको भूमिका निर्वाह गरेकी बलालको भारतको बेंगलुरुस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनले सहायक भूमिकामा ७५ बढी फिल्म अभिनय गरेकी छन् । बलालको निधनप्रति बलिउड कालाकारहरुले   श्रद्धाञ्जली समेत ब्यक्त गरेका छन् ।  ८२ वर्षीय बलाल  बिभिन्न रोगबाट ग्रसित थिइन् ।

The post रहिनन् बलिउड अभिनेत्री किशोरी बलाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles