Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आयुष्मान् खुरानाको फिल्म बालाले कति कमाउँला त ?

$
0
0

काठमाडौं, २२ कात्तिक । यो हप्ता बलिउडका चर्चित अभिनेता आयुष्मान् खुरानाको फिल्म वाला रिलिज भएको छ ।

यो फिल्मको टिजर सार्वजनिक भएसँगै विवादमा पनि परेको थियो ।

तर, यो फिल्मले सबै विवादलाई पन्छाउँदै शुक्रबार रिलिज भएको छ ।

यो फिल्मले राम्रो रिभ्यु समेत पाउन सफल भएको छ । मिडिया रिपोर्टका अनुसार गएको हप्ता रिलिज भएको उज्दा चमन र यो फिल्म एउटै कथावस्तुमा रहेर निर्माण भएका थिए ।

तर, फिल्मले बक्स अफिसम कति कमाइ गर्छ भन्ने चासो धेरैमा रहेको छ ।

उज्दा चमनले बक्स अफिसमा जम्मा १२ करोड कमाउन सफल भएको छ ।

तर, आयुष्मानको यो फिल्मले बक्स अफिसमा १०० करोड कमाउने अपेक्षा गरिएको छ । यो फिल्ममा भुमी पेडेकर, यमी गौतमको पनि प्रमुख भुमिका रहेको छ । यो फिल्मलाई समिक्षकहरुले ३.५ रेटिंग दिएका छन् ।

The post आयुष्मान् खुरानाको फिल्म बालाले कति कमाउँला त ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles