Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कात्र्तिक आर्यनले आफ्नो मुल्य बढाए

$
0
0

काठमाडौँ, २९ कात्तिक । एकपछि अर्को फिल्म हिट हुन थालेपछि अभिनेता कात्र्तिक आर्यनले आफ्नो मुल्य बढाएका छन् । अब उनले एउटा फिल्ममा अभिनय गरेबापत ७ करोडको डिमाण्ड गर्नेछन् ।

फिल्म प्यारका पञ्चनामाबाट बलिउड करिअर सुरुवात गरेका उनको पछिल्लो फिल्म पति पत्नी औरु वो रहेको छ जुन रिलिजको तयारीमा रहेको छ ।

त्यस्तै उनको अर्को फिल्म भुल भुलैया २ पनि रिलिजको तयारीमा रहेको छ । महँगा अभिनेताहरुलाई लिएर फिल्म निर्माण गर्न कठिन हुँदा नयाँ अभिनेताहरुले राम्रो अवसर पाएका छन् ।

एकपछि अर्को फिल्ममा उनले सफलता पाउन थालेपछि अन्य सफल अभिनेता झै उनले पनि आफ्नो रेट बढाएका हुन् ।

The post कात्र्तिक आर्यनले आफ्नो मुल्य बढाए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles