Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

बलिउडमा डेब्यु गर्ने तयारीमा गोविन्दाका छोरा

काठमाडौँ, २१ माघ । बलिउडका चर्चित अभिनेता गोविन्दाका छोरा यशवर्धन बलिउडमा डेब्यु गर्ने तयारीमा रहेका छन् । गोविन्दाकी छोरीले बलिउडमा सफलता हात पार्न सकिनन् । तर, लामो समय अध्ययन र ट्रेनिङपछि उनी...

View Article


Image may be NSFW.
Clik here to view.

शनिबार फिल्म हेरिरहँदा पटक-पटक रोए मन्त्री लालबाबु पण्डित

काठमाडौं, २१ माघ । गत शुक्रबारदेखि ‘सयकडा दश’ फिल्म प्रदर्शनमा आएको छ । शनिबार ‘सयकडा दश’ फिल्म हेर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियार...

View Article


Image may be NSFW.
Clik here to view.

अनुष्का शर्माजस्तै देखिन्छिन् यी गायिका

काठमाडौँ, २२ माघ । बलिउडमा पछिल्लो समय अनुष्का शर्माजस्तै देखिने एक गायिकाको तस्बिर भाइरल भइरहेको छ । अनुष्काजस्तै देखिने हुन् सिंगर जुलिया माइकल्स । सामाजिक सञ्जालमा यी दुई सेलिब्रिटीको तस्बिरको...

View Article

Image may be NSFW.
Clik here to view.

एकपटक पुनः रनवीर र दीपिका सँगै काम गर्दै

काठमाडौँ, २३ माघ । बलिउडमा कुनै समय सबैभन्दा लोकप्रिय जोडीको रुपमा रनवीर कपुर र दीपिका पादुकोणलाई लिने गरिन्थ्यो । यो जोडीको लब अफयेर धेरै समय टिक्न सकेन अन्तत यिनीहरुले पनि ब्रेकअप गरे । तर, ब्रेकअप...

View Article

Image may be NSFW.
Clik here to view.

कंगना रणावत आमिर, आलिया र ट्वीकल खन्नासँग रिसाइन्

काठमाडौँ, २४ माघ । बलिउडमा पछिल्लो समय रिलिज भएको फिल्म मणिकर्निकाले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भयो । यस फिल्मकी मुख्य अभिनेत्री कंगना रणावत फिल्मले पाएको सफलतालाई लिएर खुसी छिन् भने ठुला...

View Article


Image may be NSFW.
Clik here to view.

कंगनालाई आलियाको जवाफ

काठमाडौँ, २५ माघ । बलिउडमा पछिल्लो समय कंगनाको प्रशंसा गर्न बलिउडका हस्तीहरु कन्जुस्याइ गरेको आरोप लागेको थियो । कंगनाले पनि यसै विषयमा खुलेर बलिउडका कलाकारहरुको आलोचना गरेकी थिइन् । उनले आमिर र आलिया...

View Article

Image may be NSFW.
Clik here to view.

माइनस ४ डिग्री तापक्रममा आर्यन र प्रियंकाको रोमान्स

काठमाडौं, २७ माघ । कुनै समय नेपाली फिल्ममा आफ्नो वर्चश्व कायम गर्न सफल चकलेटी हिरो आर्यन सिग्देल र अहिलेकी सर्वाधिक व्यस्त नायिक प्रियंका कार्की फेरी एकसाथ फिल्ममा देखा पर्दैछन् । कलिउड, क्लासिक,...

View Article

Image may be NSFW.
Clik here to view.

अनुपम खेरले पनि गरे कंगनाको तारिफ

काठमाडौँ, २८ माघ । बलिउडमा आफुलाई एक्लाउने प्रयास भएको आरोप लगाएकी कंगना रणावतको समर्थनमा अभिनेता अनुपम खेरले आफ्नो प्रतिक्रिया दिएका छन् । केही दिन अगाडि बलिउडका कलाकारहरुले आफ्नो कामको तारिफ नगरेको...

View Article


Image may be NSFW.
Clik here to view.

प्रणय दिवसकै संघारमा ल्याइन् मेलिना राईले प्रेमील गीत (भिडियोसहित)

काठमाडाैं, २८ माघ  ।  सुमधुर स्वरकी धनी मेलिना राईको स्वरमा ‘तिमी सुन न, तिमी बुझ न’ बोलको प्रेमील गीत  वसन्त पंचमीका दिन यु ट्युबमार्फत सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना...

View Article


Image may be NSFW.
Clik here to view.

जब सलमान खानले ऐश्वर्यासँग फिल्म खेल्न अस्वीकार गरे

काठमाडौँ, २९ माघ । सलमान खान र ऐश्वर्याको सम्बन्धलाई लिएर कुनै बेला बलिउडमा ठुलै चर्चा हुने गथ्र्यो । ‘हम दिल दे चुके सनाम’ फिल्मबाट नजिकिएपछि यी दुईको लव अफयेरको कुरा बाहिर आएको थियो । सन् २००० मा...

View Article

Image may be NSFW.
Clik here to view.

बलिउड अभिनेत्री शवाना आज्मीलाई स्वाइन फ्लु, उपचारका लागि अस्पताल भर्ना

काठमाडौँ, १ फागुन । बलिउडकी भेटरान अभिनेत्री शवाना आज्मीलाई स्वाइन फ्लु भएको छ । उनलाई केही समयदेखि रुघा खोकीले सताइरहेको थियो । नियमित परिक्षण गर्दै जादाँ स्वाइन फ्लु भएको पुष्टि भएको छ । उनले भनेकी...

View Article

Image may be NSFW.
Clik here to view.

कंगनाले आफ्नै जीवनको बायोपिक निर्माण गर्ने, ऋतिक र करन अब के गर्लान्

काठमाडौँ, ३ फागुन । बलिउड अभिनेत्री कंगना रणावतले आफ्नै बायोपिक निर्माण गर्ने भएकी छिन् । केही न केही विवादमा आइरहने कंगनाले आफ्नो बायोपिक निर्माण गर्ने भएकी हुन् । कहिले ऋतिक रोशनसँगको सम्बन्धका कारण...

View Article

Image may be NSFW.
Clik here to view.

भियतनामी समुद्रमा यसरी जमे प्रदीप र जसिता

काठमाडौं, ३ फागुन । चलचित्र लभ स्टेशनको पहिलो पटक भियतनाममा छायाँकन गरिएको गीत ‘घाम जुन चाहिँदैन…’ को भिडियो दर्शकमाझ ल्याईएको छ । लिली बिलीका जोडी चर्चित अभिनता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री...

View Article


Image may be NSFW.
Clik here to view.

रणवीर सिंहको फिल्म ‘गली ब्बोइ’को धमाकेदार कमाइ

काठमाडौँ, ५ फागुन । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म ‘गली ब्बोइ’ले दुई दिनमा नै ३२.५ करोड कमाउन सफल भएको छ । यो रणवीर सिंहको अर्को धमाकेदार कमाइ गर्ने फिल्म बनेको छ । यसअघि उनको रिलिज भएकोए फिल्म...

View Article

Image may be NSFW.
Clik here to view.

‘लुट्न सके लुट कान्छा…’ गीत देशभर सार्वजनिक स्थानमा बजाउने तयारी

काठमाडौं, ५ फागुन । लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा…’ को विषयलाई लिएर यतिबेला सामाजिक संजाल पुरै तातेको छ । केही दिन अघि सार्वजनिक उक्त गीत गायक शर्मा आफैंले यूटुबबाट हटाएका छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

गायक पशुपति शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार पुरस्कार दिने...

काठमाडौं, ६ फागुन । पछिल्लो समय ‘लुट्न सके लुट कान्छा,…’ का कारण चर्चामा रहेका लोकदोहोरी गायक पशुपति शर्मालाई संघीय संसद प्रतिनिधिसभाका सांसद डा. अमृशकुमार सिंहले सम्मानस्वरुप २५ हजार रुपैंया पुरस्कार...

View Article

Image may be NSFW.
Clik here to view.

सम्मानजनक व्यवहार गर्न मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको माग

फाइल फोटो मीना घोरसाइने/काठमाडौँ, ६ फागुन । बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उनका दुई छोरी भए । छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाएकी थापा माइतीबाट...

View Article


Image may be NSFW.
Clik here to view.

भारतीय चर्चित गायक सोनु निगम नर्भिक अस्पताल भर्ना

काठमाडौं, ७ फागुन । भारतीय चर्चित गायक सोनु निगमको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका छन् । कार्यक्रमका लागि नेपाल आएका उनी एकाएक बिरामी परेका हुन् । कार्यक्रमका...

View Article

Image may be NSFW.
Clik here to view.

फिल्म ‘गली ब्बोइ’ले एक हप्तामा ८१.५ करोड कमाउन सफल

काठमाडौँ, ८ फागुन । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म ‘गली ब्बोइ’ले एक हप्तामा ८१.५ करोड कमाउन सफल भएको छ । यो फिल्म रिलिज भएसँगै जम्मु काश्मिरमा भएको घटनाका कारण यस फिल्मको कलेक्शनमा प्रभाव परेको...

View Article

Image may be NSFW.
Clik here to view.

फागुन २० मा राष्ट्रिय भजन प्रतियोगिता हुने

फाइल फोटो गलकोट, ९ फागुन । यहाँको एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ...

View Article
Browsing all 3084 articles
Browse latest View live