Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउड अभिनेत्री शवाना आज्मीलाई स्वाइन फ्लु, उपचारका लागि अस्पताल भर्ना

$
0
0

काठमाडौँ, १ फागुन । बलिउडकी भेटरान अभिनेत्री शवाना आज्मीलाई स्वाइन फ्लु भएको छ । उनलाई केही समयदेखि रुघा खोकीले सताइरहेको थियो । नियमित परिक्षण गर्दै जादाँ स्वाइन फ्लु भएको पुष्टि भएको छ ।

उनले भनेकी छिन्, ‘यो समय आराम गर्ने हो । मलाई आराम गर्ने समय पनि मिलेको छ । म अस्पतालमा भर्ना भएकी छु । उपचार चलिरहेको छ । ‘
भारतमा पछिल्लो समय स्वाइन फ्लुबाट संक्रमितहरुको संख्या दिनहुँ बढेको छ । गएको हप्तामात्रै ८६ जना मानिसको ज्यान गएको थियो । गएको वर्ष आमिर खान र उनकी श्रीमती किरन रावलाई पनि स्वाइन फ्लु भएको थियो ।

The post बलिउड अभिनेत्री शवाना आज्मीलाई स्वाइन फ्लु, उपचारका लागि अस्पताल भर्ना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles