Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

भारतीय चर्चित गायक सोनु निगम नर्भिक अस्पताल भर्ना

$
0
0

काठमाडौं, ७ फागुन । भारतीय चर्चित गायक सोनु निगमको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका छन् । कार्यक्रमका लागि नेपाल आएका उनी एकाएक बिरामी परेका हुन् ।

कार्यक्रमका लागि पोखरा आएका उनलाई एक्कासी नशासम्बन्धी समस्या देखिएको बताइएको छ । अस्पताल स्रोतका अनुसार उनलाई नशा रोग विशेषज्ञ डाक्टरको टोलीले हेरिरहेको छ ।

उले इन्टाग्राममार्फत पत्नी र छोरासहित नेपाल आएको यसअघि जानकारी दिएका थिए ।

The post भारतीय चर्चित गायक सोनु निगम नर्भिक अस्पताल भर्ना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles