Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

कपिलको सोमा सुनिल आउँदै

काठमाडौँ, १० फागुन । कुनै समय कपिल शर्मा र सुनिल ग्रोबर मिल्ने साथी रहेका थिए । तर, उनीहरुको सम्बन्ध एकाएक बिग्रिएको थियो । धेरैजनाले उनीहरुबीच मिलाप गराउन पनि खोजे तर, सकेनन् । केही समय उनीहरुबीच...

View Article


Image may be NSFW.
Clik here to view.

फिल्म ‘टोटल धमाल’को धमाकेदार कमाइ

काठमाडौँ, १३ फागुन । बलिउडमा गएको हप्ता कमेडी फिल्म ‘टोटल धमाल’ रिलिज भयो । यो फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । पहिलो दिन १६ करोको कमाइ गरेको यस फिल्मले शनिबार भने...

View Article


Image may be NSFW.
Clik here to view.

विवादास्पद चलचित्र ‘ग्रीन बूक’ले जित्यो ओस्कार पुरस्कार

हलिउड, अमेरिका, १३ फागुन । नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र ‘ग्रीन बूक’ ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण...

View Article

Image may be NSFW.
Clik here to view.

चलचित्र विकास बोर्डको अध्यक्षमा सुचित्रको उम्मेदवारी

काठमाडौँ, १७ फागुन । नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी चलचित्र निर्देशक तथा निर्देशक समाजको पहिलो महिला अध्यक्ष सुचित्रा श्रेष्ठले चलचित्र विकास बोर्डको अध्यक्षको लागि...

View Article

Image may be NSFW.
Clik here to view.

श्रीकृष्णको ‘चट्ट रुमाल’लाई ‘यात्रा’को रिमेक, हेर्नुहोस् भिडियो

काठमाडौं, २१ फागुन । हामी सबैले सुनेको गीत हो ‘चट्ट रुमा क्या मालुम’ । झण्डै बीस बर्ष पुरानो उक्त सुपरहिट गीतको नयाँ भर्सन् सार्वजनिक भएको छ । ‘यात्रा’ चलचित्र टोलीले मंगलवार सार्वजनिक गीतको अडियो तथा...

View Article


Image may be NSFW.
Clik here to view.

रावण मर्दैमा कथा सकिँदैन, हेर्नुहोस् ‘लभ स्टेशन’को ट्रेलर (भिडियो)

काठमाडौं, २१ फागुन । चलचित्र ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रमुख भूमिका रहेको उक्त चलचित्रको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच...

View Article

Image may be NSFW.
Clik here to view.

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सघाउन आचार्य दाजुभाइको गीत...

काठमाडौं, २२ फागुन । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध...

View Article

Image may be NSFW.
Clik here to view.

फिल्म ‘लुका छिपी’: बक्स अफिसमा धमाकेदार कमाइ

काठमाडौँ, २३ फागुन । गएको हप्ता रिलिज भएको फिल्म लुका छिपीले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको छ । यो फिल्मले ६ दिनसम्ममा ४५ करोडभन्दा बढीको कमाइ गर्न सफल भएको छ । यस फिल्मले पहिलो दिन ८ करोडको...

View Article


Image may be NSFW.
Clik here to view.

विदेशिएका युवाहरुलाई स्वदेशी ‘निरमाया’को पिरमाया (भिडियो)

नागोया, २९ फागुन । विदेशिएका ५० लाखभन्दा बढी युवाहरु आफ्नो प्रेमिका/जीवनसंगिनीहरुलाई स्वदेश छाडेर गएका छन् । विदेशमा रहँदा निरमायाको पिरले नसताउने कुरा नै भएन । नेपालमा स‌गीत क्षेत्र र पत्रकारितालाई...

View Article


Image may be NSFW.
Clik here to view.

हतपतमा लतपत भयो ‘ए मेरो हजुर-३’, काउण्ट-डाउन सकियो तर गीत आएन

काठमाडौं, २९ फागुन । नेपालीमा उखान छ- हतपतको काम लतपत । यसको अर्थ हो- हतारमा काम सक्न खोज्दा नतिजा बिग्रन्छ । अहिले यस्तै भएको चलचित्र ‘ए मेरो हजुर-३’ युनिटलाई । चर्चित नायक अनमोल केसीको प्रमुख भूमिका...

View Article

Image may be NSFW.
Clik here to view.

‘प्रेम दिवस’पछि सर्दा ‘वीर विक्रम २’लाई राहत

काठमाडौं, ३० फागुन । एउटै वितरण कम्पनी छानेका दुई चलचित्रले रिलिजको मिति एउटै बनाएका थिए । चलचित्रहरु हुन् ‘वीर विक्रम २’ र ‘प्रेम दिवस’ र मिति हो ३ गते । रिलिज मिति एउटै हुँदा पर्न सक्ने जोखिमका कारण...

View Article

Image may be NSFW.
Clik here to view.

‘कन्टेन्टकै कारण चलचित्र ‘जानी नजानी’ दर्शकले रुचाउँछन्’

काठमाडौं, ३० फागुन । चैत १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जानी नजानी’ युनिट प्रचारप्रसारको उत्कर्षमा छ । चलचित्रका कलाकारहरु चलचित्रलाई दर्शकले रुचाउनेमा निकै आशावादी देखिन्छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

साइना नेहवाल बायोपिकः श्रद्धा कपुर आउट परिनीति चोपडा इन

काठमाडौँ, १ चैत । परिनीति चोपडाले साइना नेहवालको बायोपिकमा काम गर्ने भएकी छिन् । यस बायोपिकलाई अभिनेत्री श्रद्धा कपुरलाई रोजिएको थियो । तर, उनको स्वास्थ्यस्थितिका कारण उनलाई यस फिल्म नलिएको मिडिया...

View Article


Image may be NSFW.
Clik here to view.

‘यात्रा’युनिटको होली हंगामा, बुधबार दर्शकका साथ (भिडियो)

काठमाडौं, ५ चैत्र । यो हप्ता रङहरुको पर्व होली । पूर्णिमाको दिन पर्ने पर्व भएकोले यसलाई फागू पूर्णिमा पनि भनिन्छ । होली बुधबार पहाडमा र बिहीबार तराईमा मनाइँदैछ । तर, नेपाल चलचित्र ‘यात्रा’ युनिटले...

View Article

Image may be NSFW.
Clik here to view.

पुलवामा घटनालाई लिएर फिल्म बन्ने, इशान खट्टर लिड रोलमा हुन सक्ने

काठमाडौँ, ७ चैत । जम्मु काश्मिर पुलवामा भएको घटनालाई लिएर फिल्म बन्ने भएको छ । जम्मु काश्मिरमा भएको आतंकवादी आक्रमणमा परी ४० जना भारतीय सेनाको ज्यान गएको थियो । यस घटनालाई लिएर बलिउड फिल्म निर्देशक...

View Article


Image may be NSFW.
Clik here to view.

भट्टराईले पाए चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारी

काठमाडौं, ७ चैत । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराईले जिम्मेवारी पाएका छन् । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

सलमानद्वारा चुनाव लड्ने हल्ला खारेज, भन्छन्- कसैको प्रचार पनि गर्दिनँ

मुम्बई, ७ चैत । बलिउडका अभिनेता सलमान खानले लोकसभा चुनाव लड्ने हल्ला खारेज गरिदिएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘म न त लोकसभाको चुनाव लड्नेछु, न त कुनै पार्टीको लागि प्रचार गर्छु ।’ सलमान खानका...

View Article


Image may be NSFW.
Clik here to view.

अभिनेत्री लामिछानेद्वारा चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी

काठमाडौँ, ७ चैत । यही आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको लागि वर्तमान महासचिव अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौँमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘फिल्म हिट हुँदा पनि मलाई धेरैले चिनेनन्’

काठमाडौँ, ८ चैत । बलिउडमा पछिल्लो समय चर्चामा रहेका अभिनेता हुन् कात्र्तिक आर्यन । सन् २०१३ मा आएको फिल्म प्यारका पञ्चनामाबाट बलिउडको करिअर सुरु गरेका उनले एकपछि अर्को हिट फिल्म दिन सफल भएका छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

फिल्म ‘केशरी’को तिन दिनको कमाइ कति

काठमाडौँ, १० चैत । गएको हप्ता रिलिज भएको फिल्म केशरीले तीन दिनमा लगभग ६० करोड बराबरको कमाइ गर्न सफल भएको छ । पहिलो दिन २१ करोडको कमाइ फिल्मले दोस्रो दिन १७ करोडको कमाइ गरेको थियो । अक्षय कुमारको...

View Article
Browsing all 3084 articles
Browse latest View live