‘राधा–२’ मा पुरानो जोडी आउट, प्रियंकासहित नयाँ जोडी इन
२६ साउन । दुई वर्ष अघि प्रर्दशनमा आएको नेपाली चलचित्र ‘राधा’को नाम सापटी लिएर ‘राधा २’ बन्ने भएको छ । नारी प्रधान चलचित्र राधामा अभिनेत्री संचिता लुइटेल र अभिनेता जीवन लुईंटेलको प्रमुख भूमिका थियो ।...
View Articleअमरीश पूरीका नाती बलिउडमा डेब्यु गर्दै
मुम्बइ, २६ साउन । बलिउडमा सबैभन्दा खतरनाक खलनायक अमरिश पूरीका नाती वर्धन पूरी बलिउडमा डेब्यू गर्दैछन् । आफ्नो हजुरबुवाको कामबाट प्रभावित बनेका वर्धन हजुरबुवाको कामलाई अगाडि बढाउन चाहन्छन् । निर्माता...
View Articleभारतको शक्तिशाली राजनीतिज्ञको भूमिकामा विद्या बालन
एजेन्सी, २७ साउन । पछिल्लो केही समयदेखि बिटाउनमा अभिनेत्री विद्या बालन प्रेग्नेन्ट भएको खबरहरु आइरहेका छन् । हालसम्म यस विषयमा विद्या बालनको कुनै आधिकारीक बयान भने आएको छैन । तर यसैबीच विद्याको अर्को...
View Articleसमान अनुहार भएका दुई स्वर्गीय अभिनेत्रीबीच यस्तो थियो डरलाग्दो कनेक्सन
एजेन्सी, २८ साउन । श्रीदेवीको निधनपछि सोमबार उनको पहिलो जन्मदिन हो । उनले आफ्नो समयमा लगातार ब्लकबस्टर फिल्महरु दिएकी थिइन् । बलिउडमा एक समय यस्तो थियो जब बलिउडमा श्रीदेवी र दिव्या भारतीको बीच तुलना...
View Articleयो स्थानमा यस मितिमा बलिउडकै महंगो विवाह गर्दैछन् दिपिका रणवीर
एजेन्सी, २९ साउन । निकै लामो समयदेखि बिटाउनमा बलिउडका प्रेमी जोडी दिपिका पादुकोण र रणवीर सिंह विवाह बन्धनमा बाँधिने खबरहरु आइरहेको थियो । तर विवाहबारे दुईजनाले कुनै पनि औपचारिक बयान भने दिएका थिएनन् ।...
View Article४३ वर्ष पूरा गर्दै फिल्म शोले, यस्ता छन् अफस्क्रिन रोचक तथ्य
एजेन्सी, ३० साउन । बउिलडको ब्लकबस्टर फिल्म शोले रिलिज भएको आज ४३ वर्ष पूरा भयो । हिन्दी सिनेमा जगतमा यस फिल्मलाई ऐतिहासिक फिल्म मानिन्छ । यो फिल्म पहिलो पटक १५ अगस्ट १९७५ मा सिनेमा हलमा प्रर्दशन भएको...
View Articleप्रधानमन्त्री बन्ने रेखाको उद्घोष
काठमाडौ, ३० साउन । नेपाली चलचित्र उद्योगकी सफल नायिका तथा राजनीतिज्ञ समेत रहेकी रेखा थापाले आफ्नो लक्ष्य अब प्रधानमन्त्री हुने रहेको बताएकी छिन् । केही दिनअघि ऋषि धमलासँगको अन्तरवार्तामा उनले त्यस्तो...
View Articleअमेरिकी गायिका अरिथा फ्रान्कलिनको निधन
न्यूयोर्क, १ भदाै । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई ‘क्वीन अफ सौल (आत्माकी रानी)’...
View Article‘ठग्स अफ हिन्दुस्तान’ पछि हलिउड रिमेकमा देखा पर्दै आमिर
एजेन्सी, ३ भाद्र । ‘ठग्स अफ हिन्दुस्तान’ फिल्मपछि आमिर खानले फिल्म ‘महाभारत’ शुरु गर्ने खबर छ र उनी फिल्मको स्क्रीप्ट पनि पढीरहेका छन् । यसैबीच आमिर निर्देशक शकुन बत्राको नयाँ फिल्ममा आचार्य रजनीश...
View Articleश्रीदेवीकी बहिनी सुजताको निधन
एजेन्सी, ४ भाद्र । बउिलउड अभिनेत्री श्रीदेवीको निधन भएको छोटो समयमै उनकी अनस्क्रिन बहिनीको पनि निधन भएको छ । श्रीदेवीसँग फिल्म ‘इंग्लिश विंगलिश’ मा उनको बहिनीको भूमिका निभाएकी सुजाता कुमारको निधन भएको...
View Article‘चङ्गा चेट’को पहिलो गीत सार्वजनिक
काठमाडौं, ४ भदौ । रियल जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले प्रमुख भूमिका निर्वाह गरेको फिल्म ‘चङ्गा चेट’ को पहिलो गीत सार्वजनिक भएको छ । यो जोडी चाँडै नै वैवाहिक बन्धनमा बाँधिदैछन् । केही...
View Articleगायक सौगात सायर पक्राउ
बुटवल, ४ भदौ । ‘तिमी फुल्यौ कतै’,’नजलाऊ ब्यर्थै छाती’, ‘तिर्खा मेट्यो मूलको पानीले’लगायत चर्चित गीतहरु दर्शकमाझ दिइसकेका गायक एवं संगीतकार सौगात सायर (सुनार) पक्राउ परेका छन् । राष्ट्रिय जनमोर्चाको...
View Articleआफ्नो वास्तविक कामबारे आफ्ना सन्तानलाई यसरी बुझाउँछिन् सन्नी लियोनी
एजेन्सी, ५ भाद्र । आफ्नो जीवनमा आधारीत वेभ सिरिज ‘करनजीत कौर’ को ट्रेलरमा एक प्रोस्टीच्यूट र पोर्न स्टारबीचको भिन्नताबारे एक पत्रकारले प्रश्न गर्दा पोर्नस्टार सन्नी लियोनीले एक समानता ‘हिम्मत’ रहेको...
View Articleइरफान खानको स्वास्थ अवस्थामा तीव्र सुधार, नयाँ फिल्मका लागि दिए मन्जुरी
एजेन्सी, ६ भाद्र । बलिउड अभिनेता इरफान खान हाल वेलायतमा ‘न्यूरो इंडोक्राइन ट्यूमर’ नामको दुर्लभ रोगको उपचार गराइरहेका छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको खबरबीच उनका फ्यानहरुका लागि एउटा खुशीको खबर...
View Article‘दबंग ३’ बन्ने, सलमान र सोनाक्षीकै जोडी हिट
६ भदौ । हाल ‘भारत’को छायांकनमा व्यक्त नायक सलमान खान होम प्रडक्सन अन्र्तगत बन्ने फिल्म ‘दबंग ३’ को सुटिङका लागि पनि तयार भैसकेका छन् । यो खुलासा उनकै दबंग जोडी सोनाक्षी सिन्हाले गरेकी हुन् । यही...
View Article‘मिस नेपाल युएसए २०१८’ को उपाधि दिलाशालाई
टेक्सस, ६ भदौ । ‘मिस नेपाल युएसए २०१८’ छैठौंको ताज नेब्रास्काकी २४ वर्षीया दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतिष्प्रर्धीलाई पछि पर्दै उनले उपाधी जित्न सफल बनेकी हुन् । दिलाशाले उपाधिसहित मिस...
View Articleभृकुटीमण्डपमा तीज महोत्सव एवं तीज व्यापार मेला शुरु
काठमाडौं, ७ भदौ । ‘हामी सबै शिर्जनशिल महिलाको एउटै नारा, सिप सिकौं, उद्यम गरौं, बनौं आत्मनिर्भर सारा’ भन्ने नाराका साथ राजधानीको भृकुटीमण्डपमा १७औं तीज महोत्सव एवं बृहत तिज व्यापार मेला शुरु भएको छ ।...
View Articleसलमान खान जब प्रेमिकाको घरमा रंगेहात पक्राउ परे
एजेन्सी, ७ भाद्र । सलमान खान हालका दिनहरुमा ‘दसका दम’ मा आफ्नो जीवनसँग जोडिएका धेरै घटनाहरुबारे खुलेर कुरा गरिरहेका छन् । हालै उनले आफ्नो विवाहबारे सुनाउँदै उनको विवाहको कार्डसम्म छापिएको तर आफ्नो...
View Articleकेरेला बाढी पीडितका सेलिब्रेटीहरुको ओहिरो, कसले कति दिए ?
एजेन्सी, ८ भाद्र । केरेलामा बाढीको संकटसँग जुधिरहेका मानिसहरुको सहयोगका लागि भारतमा सेलिब्रेटीहरुको ओहिरो लागेको छ । बलिउड इंडस्ट्रीबाट अमिताभ बच्चन, शाहरुख खान, सुशांत सिंह राजपूत, जैकलिन फर्नांडिज,...
View Articleकेरेला बाढी पिडितका लागि प्रिया प्रकाशको यस्तो योगदान
एजेन्सी, १० भाद्र । भारतको केरेला राज्यको भिषण बाढी पीडितहरुलाई सहयोगार्थ विभिन्न व्याक्तित्व र बलिउडका हस्तीहरुले आफ्नो ढुकुटी खन्याएको खबरहरु मिडियामा आइरहेका छन् । सहयोगका लागि उद्योगपति अम्बानी...
View Article