यी हुन् भारतीय उद्योगपति मुकेश अम्बानीकी हुनेवाला बुहारी
एजेन्सी, २३ फागुन । आकाश अम्बानीको विवाह यसै वर्ष श्लोका मेहतासँग हुने खबरहरु बाहिर आइरहेका छन् । आकाश भारतका धनी उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीका ठूला छोरा हुन् । श्लोका...
View Articleबलिउड अभिनेता जितेन्द्रविरुद्ध यौन दुर्व्यवहारको उजुरी दर्ता
एजेन्सी, २३ फागुन । चर्चित बलिउड अभिनेता जितेन्द्रमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । जितेन्द्रविरुद्ध उनकै एकजना आफन्तले ४७ वर्ष अघि शहरको एउटा होटलमा सँगै बस्दा उनले आफूमाथि दुर्व्यवहार गरेको...
View Articleसञ्जय दत्तलाई झट्का, फ्यानले गरिन मर्नुअघि सबै सम्पत्ति दत्तको नाममा
एजेन्सी, २३ फागुन । हुनत फ्यानहरुकै कारण नै कलाकारहरु स्थापित हुने र हराउने हुन्छन् । तर कलाकारहरुको फ्यान पनि कतिसम्मका हुन्छन् भनेदेखि पिछा गर्ने, गिफ्ट दिनेदेखि शरीरमा सेलिब्रेटीकै नाम लेख्ने तथा...
View Articleयसकारण ऐश्वर्याको फ्यान हुन् अभिषेक
एजेन्सी । अभिषेक बच्चनको नजरमा ऐश्वर्याको एक अलग्गै पहिचान छ । अभिषेक आफ्नी पत्नी ऐश्वर्यालाई निकै माया गर्छन् । जति माया गर्छन् त्यति नै आदर पनि गर्ने गर्छन् । यसकारण उनले आफ्नी पत्नीलाई लिएर कुनै...
View Article३५ लाख ठगीको आरोपमा कलाकार न्यौपाने पक्राउ
काठमाडौ, २४ फागुन । एक खुट्टाकै भरमा नाच देखाएर चर्चा बटुलेकी कलाकार रोमा न्यौपाने पक्राउ परेकी छिन् । ठगी मुद्दामा फरार न्यौपानेलाई काठमाडौं प्रहरीले बिहिबार पक्राउ गरेको हो । न्यौपानेविरुद्ध कोहीनूर...
View Articleबलिउडका तीन जोडीहरु, यसकारण अझै छन् चर्चामा
एजेन्सी, २६ फागुन । अक्षय कुमारको नाम धेरै अभिनेत्रीसँग जोडिने गर्छ । तर अक्षय शिल्पा शेट्टीसँग साँचो प्रेममा परेका थिए । यी दुईको केमेस्ट्री निकै लोभलाग्दो थियो । र यी दुईले ‘इन्गेज्मेन्ट’ पनि गरेको...
View Article‘करिष्माले नयाँ शक्ति छाड्नुभएको छैन’
फाइल फोटो काठमाडौं, २६ फागुन । नयाँ शक्ति पार्टी, नेपालले नेतृ तथा सदावहार नायिका करिष्मा मानन्धरले पार्टी छाडेको हल्लाको खण्डन गरेको छ । शनिबार सामाजिक सञ्जालमार्फत नयाँ शक्ति पार्टी, नेपालले...
View Articleअल्पायु मै बलिउडले गुमाएका यी कलाकार
मोहिनी मिश्र रिसाल/काठमाण्डौ, २६ फागुन । भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अचानक भएको मृत्युबाट विश्वका कलाप्रेमीहरु यतिखेर स्तब्ध छन् । बलिउडकी यी बहुचर्चित नायिका श्रीदेवीको गत...
View Articleबंगाली अभिनेत्री मौनिताले गरिन् आत्महत्या
२६ फागुन । बंगाली टिभी कलाकार मौमिता साहले आत्महत्या गरेकी छिन्। कोलकातामा भाडामा बस्दै आएकी मौमिताको मृतक शरीर प्रहरीले झुण्डिएको अवस्थामा फेला परेको हो । २३ वर्षिया साहले पछिल्लो समय सामाजिक...
View Articleशाहरुख खानकाे फ्यान जबरजस्ती घरमा छिरेर पुरै कपडा उतारेपछि …
एजेन्सी, २७ फागुन । बलिउडका बादशाह शाहरुख खानले आफ्नो एकजना फ्यानले आफुलाई ‘अक्क न बक्क’ बनाएको बताएका छन् । एक अन्तर्वार्तामा खानले एकजना फ्यान जबरजस्ती आफ्नो घरभित्र छिरेको र सम्पूर्ण कपडा खोलेर...
View Articleधरौटी बुझाउन नसकेपछि कलाकार न्यौपाने जेल चलान
काठमाडौं, २७ फागुन । कलाकार रोमा न्यौपानेले काठमाडौं जिल्ला अदालतले मागेको धरौटी बुझाउन नसकेपछि आइतबार जेल चलान भएकी छन् । फरक क्षमता भएकाहरुको नाममा खोलिएको लघुवित्तमार्फत ठगी गरेको मुद्दामा अदालतले...
View Articleपोखरामा मिस एण्ड मिसेस फिटनेसहरु
२७ फागुन । पोखरामा भइरहेको फरक शैलीको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस फिटनेस सिजन २ को सेल्फ ट्यालेन्ट राउन्ड शनिबार पोखरामा सम्पन्न भएको छ । सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरले आयोजना गरेको...
View Articleबलिउडमा दमदार जमेका कलाकारहरु
एजेन्सी, २८ फागुन । धेरै कलाकारहरु अब ‘गेस्ट अपिरेन्स’ को भुमिका गर्न समेत हिचकिचाउँदैनन् । एउटा सानो भुमिका कारण नयाँ परिचय बनाउने कलाकारहरुले आफ्नो जीवनमा यति ठुलो सफलता पाइएला भनेर नसोचेको समेत...
View Articleयी बोल्ड टिभी एक्ट्रेससँग नयाँ शोमा कमब्याक गर्दैछन् कपिल शर्मा
एजेन्सी, २९ फागुन । केही समयदेखि टेलिभिजन पर्दाबाट टाढा बसिरहेका कपिल शर्मा आफ्ना फ्यानहरुलाई मनोरञ्जन गर्न पुनः कमेडीमा देखा पर्ने भएका छन् । कपिल शर्मा आफ्नो नयाँ कमेडी शोमार्फत पुनः टेलिभिजनमा आउने...
View Articleगलत नाम उच्चारण गरेपछि यसरी भयाे पत्रकारमाथि आक्रोश
एजेन्सी, २९ फागुन । वलिउड अभिनेत्री इलियाना डिक्रुज आक्रोशित भएर एक पत्रकारमाथि खनिएकी छिन् । अभिनेता अजय देवगनसँगको आफ्नो अपकमिङ फिल्म ‘रेड’ को प्रमोशनका लागि एक इभन्टमा कुराकानी गरिरहेको समयमा...
View Articleप्रिया प्रकाशपछि यी चिनियाँ पत्रकारको आखाँको चाल चर्चामा (भिडियोसहित )
एजेन्सी, ३० फागुन । मल्यालम फिल्मकी नवोदित कलकार प्रिया प्रकाशको कुटिल आखाँहरुको नशा राम्रोसँग उत्रिन नपाउँदै फेरी अर्को आखाँको विषयले अहिले विश्वका सञ्चार माध्यमहरुलाई तताएको छ । चीनको नेशनल पिपल्स...
View Articleजब यी अभिनेत्रीहरुलाई प्रहरीले पक्राउ गर्यो
एजेन्सी, १ चैत्र । भारतमा सेक्स र्याकटको यो काण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन्। तमिल, तेलुगु र मलयालम फिल्मकी नायिका तथा...
View Articleगायन रियालिलिटी शो ‘द भ्वाईस अफ नेपाल’ सुरु हुने
काठमाडौं, ५ चैत । विश्वको नम्बर एक गायन रियालिलिटी शो द भ्वाईस को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सुरु हुने भएको छ। आइतवार राजधानीको पाँच तारे होटलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त कुराको...
View Articleअजय देवगनको फिल्म ‘रेड’ को तहल्का
५ चैत्र । बलिउडमा गत शुक्रबारदेखि रिलिज भएको अजय देवगनको फिल्म ‘रेड’ले वक्सअफिसमा तहल्का मच्चाएको छ । प्रदर्शनको सुरुवातमा राम्रो कमाइका हिसाबले वर्षको दोस्रो स्थानमा पर्न सफल फिल्म ‘रेड’ ले तेस्रो...
View Articleजब सलमान खानको हात भाचियो
एजेन्सी, ६ चैत। जब सलमान खान ग्वालिएरको सिंधिया स्कुलमा पढ्थे उनको छुट्टी मनाउने मनपर्ने स्थान इन्दोर रहेको थियो । सलमान खानको धेरै जसो समय साइकल चलाउनमा व्यस्त थिए । साथीहरुसँग मिलेर आँप झार्ने जामुन...
View Article