सलमान खानविरुद्ध विप्लब माओवादीले आन्दोलन गर्ने
काठमाडौं, १५ फागुन । नेत्रविक्रम चन्द विल्पव नेतृत्वको नेकपा माओवादीले भारतीय नायक सलमान खानको विरोध गरेका छन् । सलमान खान नेपाल आउने कार्यक्रम तय भएलगत्तै उनी नेपाल विरोधी भएको भन्दै सलमानको...
View Articleविवादमा श्रीदेवीको मृत्यु, शव ल्याउन पनि मुस्किल
मुम्बइ, १५ फागुन । दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ । दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्टमा मृत्यु स्वभाविक...
View Articleदुबई प्रहरीद्वारा श्रीदेवीको मृत्युको मुद्दा बन्द भएको जानकारी
दुबई, १६ फागुन । दुबई प्रहरीले भारतीय चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उनकोे परिवारलाई हस्तान्तरण गरेको छ । परिवारलाई मृत शरीर हस्तान्तरण गर्नुपूर्व उनको मृत्युको मुद्दा दुबई प्रहरीले बन्द गरेको...
View Articleबाठा संजयलिला भंसाली !
एजेन्सी, १६ फागुन । संञ्जयलिला भंन्सालीको निर्देशनमा रणवीर सिंह र दीपिका पादुकोणको अभिनयमा ३ वटा सुपरहिट फिल्म बनीसकेका छन्। भर्खरै रिलिज भएको ‘पद्मावत’ले आजसम्मका उनका फिल्मले पाएको सफलतालाई माथ...
View Articleश्रीदेवीले पाउने भईन् राजकीय सम्मान, अन्तिम संस्कार अाज गरिदैं
मुम्बइ, १६ फागुन । गत शनिबार दुबइमा हृदयाघातका कारण मृत्यु भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बइमा गरिने भएको छ । उनको अन्तिम संस्कार अाज...
View Articleश्रीदेवीको मृत्युको पूर्व आभाष थियो अमिताभलाई, यस्तो थियो ट्वीटर स्ट्याटस
एजेन्सी, १६ फागुन । मंगलवार राती दुबईबाट स्वदेश फिर्ता ल्याइएको अभिनेत्री श्रीदेवीको शवलाई अन्तिम श्रद्धाञ्जली लागि सेलिब्रेशन क्लबमा राखिएको छ । उनको अन्तिम श्रद्धाञ्जलीका लागि बलिउड कलाकारहरु साथै...
View Articleसप्तरीमा गायक उदितनारायण झा, एक हप्ते बसाई
१६ फागुन । चर्चित गायक उदीतनारायण झा भारतमा लामो समयको बसाईपछि नेपाल आएका छन् । उनी आफू जन्मिएको ठाउँ सप्तरीमा एक हप्तासम्मका बस्ने पारिवारिक श्रोतले जनाएको छ । उनी झण्डै दुई दशकपछि आफ्नो जन्मस्थल...
View Articleचर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी
मुम्बई, १७ फागुन । गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उनलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि...
View Articleविप्लव माओवादीको चेतावनीपछि भारतीय मिडियाद्वारा सलमान खानलाई नेपाल नजान दवाव
काठमाडौं, १७ फागुन। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चेतावनी दिएपछि मदिराको प्रवद्र्धनका लागि नेपाल आउन लागेका वलिउडस्टार सलमान खानलाई ठूलो दबाब परेको छ । भारतीय सञ्चार...
View Articleविप्लव माओवादीको चेतावनीपछि सलमान खानको नेपाल भ्रमण स्थगित
काठमाडौं, १८ फागुन। बलिउड अभिनेता सलमान खानको कन्सर्टका लागि नेपाल आउने कार्यक्रम स्थगित भएको छ । ओडिसी इन्टरनेशनलले फागुन २६ गते आयोजना गर्न लागेको कन्सर्ट स्थगित भएको हो । खानको ‘दबंग द टुर’...
View Articleछोराको गलफ्रेन्डबारे जेक्की श्रोफको यस्तो टिप्पणी
एजेन्सी, १८ फागुन । बिटाउनका टाइगर श्रोफ र दिसा पठानीको जोडीलाई धेरैले मनपराउँछन् । तर जेक्की श्रोफले एक च्याट शोमा आफ्नो छोराको कथित गलफ्रेन्डको बारेमा जे भने त्यसले दिसाका धेरै फ्यानहरुलाई आक्रोशित...
View Articleसारालाई पहिलो गाँसमा नै ढुंगा !
एजेन्सी । अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खान फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरिरहेकी छिन् । साराले अभिनय गर्ने फिल्म ‘केदारनाथ’ यतिबेला मुस्कीलमा परेपछि साराको बलिउड...
View Articleजब सलमान खानसँग अभिनय गर्न अमिताभ बच्चनले अस्वीकार गरे
एजेन्सी । हिन्दी चलचित्र ‘रेस ३’ सलमान खानसँग अभिनय गर्न अमिताभ बच्चनले अस्वीकार गरेका छन् । रेमो डिजुजाको निर्देशनमा बन्न लागेको सो चलचित्रमा अमिताभको यो निर्णयपछि सलमान ऐश्वर्याको सम्बन्धलगायत अनेकन...
View Articleविश्वका टप १८ कमेडियनको सूचिमा चर्चित हाँस्यकलाकार मनोज गजुरेल
काठमाडौं, २० फागुन। चर्चित हाँस्यकलाकार मनोज गजुरेल विश्वका टप १८ कमेडियनमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र...
View Articleनेपाल आईडल-२ को अडिसन शुरु हुँदै, कहाँ र कहिले हुँदैछ ?
काठमाडौं, २१ फागुन । अन्तर्राष्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ पहिलो सिजनको सफलतापछि यसको दोस्रो सिजनको लागि मिति र स्थान सार्वजनिक भएको छ । केही समयअगाडि दोस्रो सिजन घोषणा गरेको...
View Articleपोर्नस्टार सन्नी लियोनी बनिन् जुम्ल्याहा छोराकी आमा
एजेन्सी, २१ फागुन । पोर्न फिल्महरुबाट बलिउड फिल्म क्षेत्रमा छिरेकी सन्नी लियोनी जुम्ल्याहा छोराकी आमा बनेकी छिन् । पछिल्लो वर्ष एउटी छोरीलाई काख लिएकी सन्नी दुई जुम्ल्याहा छोराकी आमा बनेकी हुन् ।...
View Articleओस्कार अवार्ड २०१८ः यी हुन् अवार्ड हासिल गर्ने उत्कृष्ट विधाहरु
एजेन्सी, २१ फागुन । यस वर्षको ओस्कार अवार्ड २०१८ को सबैभन्दा धेरै विधामा मेक्सिकोको फिल्म ‘द शेप अफ वाटर’ ले उत्कृष्टता हासिल गरेको छ । यस फिल्मले चार विधामा वर्षको उत्कृष्ट अवार्ड जितेको छ । त्यस्तै...
View Articleपाँच मिनेटको फिल्मबाट पूर्व बास्केटबल खेलाडीले ओस्कार अवार्ड जिते
एजेन्सी, २२ फागुन । अमेरिकाका पूर्व बास्केटबल खेलाडी कोबे ब्रायन्टले खेलका अवार्ड र टाइटभन्दा फरक फिल्मी क्षेत्रको सर्वश्रेष्ठ अवार्डको सूचिमा पनि आफ्नो नाम लेखाएका छन् । ब्रायन्टको पाँच मिनेटको फिल्म...
View Articleबलिउडमा अर्की अभिनेत्रीको निधन
२२ फागुन । बलिउडमा चर्चित अभिनेत्री श्रीदेवीको निधनले शोकमा डुबिरहेका बेला फेरि अर्काे पीडा थपिएको छ । बलिउड अभिनेत्री नरगिस रबाडीको ८९ वर्षकाे उमेरमा निधन भएको छ । ‘देख भाइ देख’ जस्ता केही चर्चित...
View Articleमाग्नेसँग कस्तो व्यवहार गर्छन् बलिउड सेलिब्रेटी?
एजेन्सी, २3 फागुन । फिल्ममा अभिनय गरेको देखेर धेरैले कलाकारको वास्तविक जीवनलाई पनि त्यही रुपमा नियाली रहेका हुन्छन् । सकरात्मक भुमिका र मन छुने अभिनय, डायलगले उनीहरुको वास्तविक जीवन पनि त्यस्तै हुन्छ...
View Article