नेपाल आइडलका प्रतिस्पर्धीलाई छोइला कचेला !
काठमाडौं, १० साउन । गायनको अन्तर्राष्ट्रिय स्तरको प्रतिष्पर्धा ‘नेपाल आइडल’का सहभागीलाई छोइला कचेला खुवाउने एक आमा फेला परेकी छन् । गत सातामात्र नेपाल आइडलको उत्कृष्ट १० बाट बाहिरिएकी केन्जल मेहर...
View Articleफिल्मकर्मीका काण्डैकाण्ड, सुस्मिताको अर्को यस्तो हर्कत !
काठमाडौं, १० साउन । नेपाली फिल्म उद्योगमा केही दिनयता विभिन्न काण्डहरू पर्दाफास हुन थालेका छन् । फिल्मकर्मीका विभिन्न काण्डले यो साता नेपाली मिडिया भरिभराउ देखियो । ‘सायद २’ निर्माता सुनिल रावलले...
View Articleआगामी फिल्मका लागि सलमान थाले यस्तो तयारी
एजेन्सी । बलिउड स्टार सलमान खानको अर्को फिल्मको तयारीमा लागेका छन् । यसका लागि सलमान खानले जिम गर्दै पसिना बगाइरहेका छन् । रिपोर्ट्सलाई मान्ने हो भने आगामी फिल्मका लागि सलमान खानको लुकमा निकै परिवर्तन...
View Articleयसकारण बन्द हुँदैछ ‘द कपिल शर्मा शो’
एजेन्सी, १० साउन । सोनी च्यानलमा प्रसारित भइरहेको चर्चित हास्यव्यङ्ग कार्यक्रम ‘द कपिल शर्मा शो’ चाँडै बन्द हुन सक्ने बताइएको छ । सोनी टिभीले कपिलसँगको सम्झौता पुनरावलोकन गर्न नमानेपछि यस्तो फैसला...
View Articleजस्टिन बीबरले मागे माफी
एजेन्सी, १० साउन । क्यानाडेली गायक जस्टिन बीबरले अचानक सिर्जना भएको परस्थितिले आफ्नो ‘पर्पोज वर्ल्ड टुर’लाई स्थगित गरेको बताएका छन् । यसका लागि उनले आफ्ना फ्यानहरुसँग माफी मागेका छन् । उनको उक्त...
View Articleजब जोनले यस्तो आश्चर्य लाग्ने रहस्य खोले
बलिउड । बलिउडका कतिपय सेलिब्रिटीहरु नांगै सुत्न रुचाउँछन् । तपाईले पनि यस्ता बानी भएका सेलिब्रिटीबारे कमै सुन्नु भएको होला बलिउडमा पनि केही यस्ता सेलिब्रिटीहरु छन् जसलाई रातिमा नांगै नसुति निन्द्रै...
View Articleसोनाक्षी विवाह गर्दै !
बलिउड । के बलिउडकी दवंग नायिका विवाह बन्धनमा बाधिन लागकै हुन छ ? बलिउडमा यस्तै हल्ला चलिरहेको छ । बलिउडलाइफडटकमले दिएको रिर्पोटमा सोनाक्षी सिंहा आफ्नो कथित बोइफ्रेण्ड सचदेवसँग विवाह गर्न तयारी गरेको...
View Articleइमरानसँग सनीको अर्धनग्न अवतार (भिडियोसहित)
एजेन्सी । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी हालका दिनमा मिडिमा छाएकी छन् । त्यस्तै अहिले उनी एक आइटम डान्सका कारण चर्चामा आएकी छन् । अजय देवगनका साथ आइरहेको इमरान हाशमीको आगामी फिल्म...
View Articleआफ्नै निजी विमानमा यात्रा गर्छन् यी बलिउड सेलिब्रेटी
एजेन्सी । बलिउडका थुप्रै स्टारहरु आफ्नो निजी विमानमै यात्रा गर्न मन पराउँछन् । सलमान खान, प्रियंका चोपडा, अक्षय कुमार, शिल्पा शेट्टी ती कलाकार हुन् जो आफ्नो निजी विमान प्रयोग गर्ने गर्छन् । आज हामी...
View Articleबलिउडका यी १० हस्तीहरू जसले थोरै पढेरपनि चर्चित बने
एजेन्सी, ११ साउन । ‘पढ्ने मानिसले सफलता हासिल गर्छ’ भन्ने एक लोकप्रिय भनाई हो । तर, समय बित्दै जाँदा हरेक क्षेत्रले यस भनाईलाई पूर्ण रुपमा उपयोगी बन्न दिएको छैन । यसको अर्थ यो होइन कि पढ्नेले सफलता...
View Articleयस्ती छिन् निखिलले भित्राएकी सारा
काठमाडौं, १२ साउन । नेपाली फिल्म उद्योगमा फरक छवि बनाएका छन् अभिनेता निखिल उप्रेतीले । उनले फिल्म निर्माणसँगै निर्देशनमा पनि हात हालिसकेका छन् । त्यतिमात्र होइन, कतिपय अभिनेत्रीको करिअर नै बनाउने...
View Articleबिपाशा बसुका लब अफयर्सका किस्सा
बलिउड । सन् २००१ मा आएको फिल्म ‘अजनबी’ बाट बलिउड फिल्मी करिअर सुरु गरेकी बंगाली बिपाशा बसु आजको दिनमा भने चर्ची अभिनेत्रीको रुपमा परिचीत रहेकी छिन् । ‘राज’ र ‘जिस्म’ जस्ता सुपरहिट फिल्महरु दिएकी...
View Articleसंचिताकै अगाडी रेखासँग टाँसिएपछि..
काठमाडौं, १३ साउन । निखिल उप्रेती निर्मित नेपाली फिल्म रुद्रको प्रिमियरमा उनकी कान्छी श्रीमति संचिता लुइँटेल पनि पुगेकी थिइन् । सोही कार्यक्रममा पुगेकी रेखा थापासँग निखिलले संचिताका अगाडी तस्बिर खिचाए...
View Articleबलिउड अभिनेता इन्द्र कुमार रहेनन्
एजेन्सी । बलिउड अभिनेता इन्द्र कुमारको ४५ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । त्यसबेला उनी मुम्बईको अंधेरीस्थित आफ्नै निजी निवासमा थिए । इन्द्र कुमारले २० भन्दा बढी बलिउड फिल्ममा अभिनय...
View Articleयस्तो छ रणवीर-दीपिका ब्रेकअपको हल्लाको वास्तविकता
एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह यतिबेला चर्चाको शिखरमा छन् । उनी चर्चामा आउनुको कारण कुनै फिल्मका कारण भने होइन । उनी आफ्नी गर्लफ्रेंड दीपिका पादुकोणसँगको ब्रेकअपको विषयलाई लिएर चर्चामा आएका हुन् ।...
View Articleसानो छँदा लिफ्टमा दुर्व्यवहारको शिकार भएँ : अक्षय कुमार
एजेन्सी । बलिउडका एक्सन किङ अक्षय कुमार अहिले आफ्नो आगामी फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’को प्रमोशनमा व्यस्त छन् । यसै क्रममा मानव तस्करीलाई लिएर आयोजना गरिएको अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमा अक्षयले...
View Articleयो हो सर्वाधिक कमाइ गर्ने हलिउड फिल्म
हलिउड । हलिउड फिल्म बनाउन करोडौ लगानी हुने गर्छ । हरेक पक्षलाई हलिउड फिल्म निर्माणका क्रममा उत्तिकै महत्वका साथ लिने गरिन्छ । त्यसकारण पनि फिल्ममा लगानी गर्न उनीहरु डराउँदैनन् । हलिउडमा केही यस्ता...
View Articleकान्तिपुर फिल्म एकडेमीले जित्यो थाइल्याण्डमा ‘आउटस्ट्यान्डिङ प्रेजेन्टेशन...
काठमाडौं, १४ साउन । ‘थाइल्याण्ड इन्टरनेशनल फिल्म डेस्टिनेसन फेस्टिवल’मा यस वर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ले ‘बेस्ट आउटस्ट्यान्डिङ प्रेजेन्टेसनको अवार्ड’ जितेको छ । थाइल्याण्ड सरकारले...
View Articleके भारती सिंहले कपिलको शो छोडेकै हो त ?
एजेन्सी । भारतीय कमेडीयन तथा अभिनेता कपिल शर्मालाई पुन: संकट सुरु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले भारती सिंह र कीकू शारदाबीच विवाद भएको उल्लेख गरेका थिए । तर, भारतीले यस खबरलाई गलत बताइन् । यतिबेला...
View Articleमाधुरी दीक्षितको जीवनमाथि अमेरिकन कमेडी सीरिज बनाउँदै प्रियंका
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउडमा समेत चर्चा कमाइरहेकी छन् । अब प्रियंका चोपडा आफ्नो अर्को एक कदम बढाउँदै कमेडी सीरिज बनाउन लागिरहेकी छन् । जुन बलिउड सदावहार अभिनेत्री माधुरी...
View Article