Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यस्ती छिन् निखिलले भित्राएकी सारा

$
0
0

काठमाडौं, १२ साउन । नेपाली फिल्म उद्योगमा फरक छवि बनाएका छन् अभिनेता निखिल उप्रेतीले । उनले फिल्म निर्माणसँगै निर्देशनमा पनि हात हालिसकेका छन् । त्यतिमात्र होइन, कतिपय अभिनेत्रीको करिअर नै बनाउने श्रेय पनि निखिलको हातमा छ।

आगामी शुक्रबारदेखि निखिल अभिनित फिल्म ‘रूद्र’ रिलिजका क्रममा छ । रूद्रकी अभिनेत्री हुन्, सारा ।

साराले २ वटा चलचित्रमा काम गरिन् । दुबै चलचित्रमा उनी निखिल उप्रेतीकै हिरोइनको रूपमा देखिएकी छिन् । सारामा प्रतिभा भएकाले गर्दा नै आफूले काम गरेको स्वयंम् निखिल बताउँछन् । सारा पनि निखिललाई रोमान्टिक हिरोको उपमा दिन्छिन् ।

The post यस्ती छिन् निखिलले भित्राएकी सारा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles