Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जब जोनले यस्तो आश्चर्य लाग्ने रहस्य खोले

$
0
0

बलिउड । बलिउडका कतिपय सेलिब्रिटीहरु नांगै सुत्न रुचाउँछन् । तपाईले पनि यस्ता बानी भएका सेलिब्रिटीबारे कमै सुन्नु भएको होला बलिउडमा पनि केही यस्ता सेलिब्रिटीहरु छन् जसलाई रातिमा नांगै नसुति निन्द्रै पर्दैन ।

ती मध्येका एक कलाकार हुन् जोन अब्राहम ।

जोन अब्राहम बलिउडका हट एण्ड बोल्ड लुकिङ स्टारको रुपमा परिचित छन् । उनको मुस्कानमै कहिल्यौ युवतीहरु आकर्षित हुने गर्छन् । यो सुन्दा ती युवतीहरुलाई अचम्म पनि लाग्न सक्छ कि जोन रातमा नांगै सुत्न रुचाउँछन् ।

जोनले एक अन्तर्वार्तामा आफु नांगै भएर सुन्त रुचाउने बताएका थिए ।

The post जब जोनले यस्तो आश्चर्य लाग्ने रहस्य खोले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles