Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

रक ब्याण्ड ‘लिंकिन पार्क’का गायक चेस्टर बेनिंगटनले गरे आत्महत्या

एजेन्सी । रक ब्याण्ड ‘लिंकिन पार्क’का गायक चेस्टर बेनिंगटनले ४१ वर्षको उमेरमा आफ्नो लस एंजलसस्थित घरमा आत्महत्या गरेका छन् । प्रहरीले उनको मृत्युको कारण पत्ता लगाउने कोशिस गरिरहेको छ । चेस्टरका नजिकका...

View Article


Image may be NSFW.
Clik here to view.

मृत्युको मुखबाट यसरी बाँचेका थिए बलिउड सेलिब्रेटी

कङ्गना रनावत आफ्नो आगामी फिल्म ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’को सुटिङका क्रममा घाइते भएकी छन् । हैदराबादमा तरबारबाजीको एउटा सिनमा उनको नाकमा तरबार लागेपछि उनलाई तुरुन्तै अस्पताल लगिएको हो । उनी जसरी...

View Article


Image may be NSFW.
Clik here to view.

‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ६ साउन । व्यवसायिक रुपमा सर्वाधिक सफल फिल्म ‘छक्का पन्जा’को सिक्वेल फिल्म ‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच उक्त फिल्मको ‘ए दाजु...

View Article

Image may be NSFW.
Clik here to view.

सनी लियोनी बनिन् बच्चाकी आमा

एजेन्सी । सनी लियोनी र उनका पति डेनियल वेबर अब दुईबाट तीन भएका छन् । सनी लियोनी बच्चाकी आमा बनेकी छन् । उनले महाराष्ट्रको लातूरबाट एक २१ महिनाकी बच्चालाई धर्मपुत्री बनाएकी हुन् । सनी र डेनियलले...

View Article

Image may be NSFW.
Clik here to view.

बलिउड सेलिब्रिटीहरुको झगडा, यसरी गर्छन् तिखो व्यंग

बलिउड । एक अन्तर्वातामा पत्रकार अनुपमा चोपडसँग बोल्ने क्रममा सोनाम कपुरले कैटरीनालाई निशानामा राख्दै भनेकी थिइन्,‘ मलाई कैटरीनालाई फुलको बुकी दिन मन छ । मलाई थाहा छैन उनले यसलाई कसरी लिन्छिन् । तर...

View Article


Image may be NSFW.
Clik here to view.

बिहेपछि गरिमा हट !

काठमाडौं, ७ साउन । अभिनेत्री गरिमा पन्तले विवाह गरेपछि बेल्जियममा दिन विताइरहेकी छन् । उनी फिल्ममा निक्कै सफ्ट कपडामा देखा पर्थिन् । तर, विहेपछि भने अब उनी हट अवतारमा देखा परेकी छन् । उनै गरिमा अहिले...

View Article

Image may be NSFW.
Clik here to view.

यसकारण चीनले जस्टिन बीबरमाथि प्रतिबन्ध लगायो

एजेन्सी । चीनका अधिकारीहरुले चर्चित क्यानेडी पप गायक जस्टिन बीबरमाथि प्रतिबन्धको घोषणा गरेका छन् । अधिकारीहरुले भने, ‘बीबरको आफ्नो हर्कत र विवादित गतिविधिहरुका कारण देशमा प्रस्तुति दिनका अनुमति मिल्ने...

View Article

Image may be NSFW.
Clik here to view.

यी हुन् बलिउडका हिट बाबुका ५ फ्लप छोरा

एजेन्सी । बलिउडमा केही यस्ता सेलिब्रेटी छन् जसले बाबुको सफलतालाई पछ्याउन सकेनन् । उनीहरुले बलिउडमा सफलताको स्वाद चाख्ने धेरै प्रयास गरेपनि फ्लप भए । त्यस्तै आज हामी तपाईलाई केही सफल बलिउड अभिनेताका...

View Article


Image may be NSFW.
Clik here to view.

जब अमिताभ बच्चनलाई राजनीतिले डुबायो

बलिउड । बलिउडका महानायकका रुपमा परिचीत अमिताभ बच्चन ६ दशक देखि अभिनय कलामा रहेका छन् । उनले आफ्नो करिअरमा धेरै उतारचढाब देखेका छन् । जिन्दगीमा कठोरभन्दा कठोर दिन देखेका उनी सबैको कुराको दोष आफैले...

View Article


Image may be NSFW.
Clik here to view.

तिमी यौवन देऊ, म फिल्म दिन्छु !

काठमाडौं, ८ साउन । ‘सायद २’ फिल्म फ्लप भएपनि यो साता निर्माता सुनिल रावल र अभिनेत्री स्यारोन श्रेष्ठ विख्यात भए । रावलले अभिनेत्री श्रेष्ठले आफ्नो एक करोड डुवाआएको आरोप लगाएका थिए तर त्यसको...

View Article

Image may be NSFW.
Clik here to view.

विवादमा ‘छक्का पन्जा २’को गीत, के भन्छन् सञ्जाल प्रयोगकर्ता ?

काठमाडौं, ८ साउन । हालै मात्र रिलिज भएको ‘छक्का पन्जा २’को ‘हे दाजु नसमाउ’ बोलको गीत विवादमा तानिएको छ । दीपाश्री निरौलाको निर्देशनमा हाँस्य कलाकारको बाहूल्यता रहेको फिल्मको गीत विवादमा तानिएको हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

प्रमोदको ‘पर्खि बस प्रिय तिमी’सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ८ साउन । गायक प्रमोद खरेलको स्वरमा सजिएको नयाँ गीत ‘पर्खि बस प्रिय तिमी’ युट्ववमार्फत सार्वजनिक भएको छ । आइतबार तेज तामाङको शब्द र राजसुक्र लिम्बुको संगीत रहेको उक्त गीत युट्ववमार्फत...

View Article

Image may be NSFW.
Clik here to view.

जब यी बलिउड अभिनेता र अभिनेत्री पहिलो पटक कण्डमको विज्ञापनमा देखिए

बलिउड । कण्डमको प्रयोग पुरुषहरुले बढी गर्ने गर्छन् । तर, पनि कण्डम किन्न अझै लजाउनेहरुको संख्या उच्च रहेको छ । कण्डमको प्रचारका लागि त अझ चर्चीत भनिएका सेलिब्रेटीहरु पनि काम गर्न रचाउँदैनन् । तर...

View Article


Image may be NSFW.
Clik here to view.

भोजपुरी गीतमा हेमन्त (भिडियोसहित)

काठमाडौं, ९ साउन । नेपाली सांगीतिक क्षेत्रमा चर्चित नाम हो, हेमन्त शर्मा । शर्मा गीतमा नयाँ प्रयोग गर्न रुचाउने गायकमा पर्छन् । त्यस्तै हालै उनले ‘लब्ली लब्ली’ बोलको भोजपुरी गीत आफ्नै यूट्युब...

View Article

Image may be NSFW.
Clik here to view.

मृत्युपछि छोरीछोरीका लागि पैसा छाड्दिनँ : शाहरुख

एजेन्सी । सबै आमाबाबु आफ्नो मृत्युपछि पनि छोराछोरीको जीवन भने सहज र सुखद् होस् भन्ने चाहन्छन् । यहि मनशायले बाबुआमाले छोराछोरीका लागि मरेपछिलाई भनेर टन्न पैसा र सम्पति जोगाएर राखिदिने गर्छन् । तर,...

View Article


Image may be NSFW.
Clik here to view.

उल्टो झण्डा फर्फराएपछि अक्षय कुमारलाई धम्की

एजेन्सी, ८ साउन । गएको आइतबार लण्डनको लड्स मैदानमा भएको महिला विश्वकप क्रिकेटमा बलिउड अभिनेता अक्षय कुमार भारतीय महिला खेलाडीहरुलाई हौसला दिन खाली खुट्टा नै मैदान पुगेका थिए । मैदानमा लिइएको केही...

View Article

Image may be NSFW.
Clik here to view.

झिँगा परेको दाल पनि खाएकाे छु : संजय दत्त

एजेन्सी । अहिले संजय दत्तको एउटा भिडियो भाइरल भइरहेको छ । त्यस भिडियोमा उनले आफ्ना जेल जीवनलाई याद गर्दै त्यहाँ बस्दाका विभिन्न अनुभवहरु सुनाएका छन् । उनले भने, ‘जेलको छेउमै मानिसहरुको भोज गर्ने स्थान...

View Article


Image may be NSFW.
Clik here to view.

शो को लोकप्रियतामा गिरावट आएपछि कपिललाई डिप्रेशन !

एजेन्सी । कपिल शर्मा हालका दिनमा दोहोरो समस्यामा छन् । उनको टिभी शो ‘द कपिल शर्मा शो’ को लोकप्रियता (टीआरपी) नराम्रोसँग तल झरिरहेको छ । उक्त शो शीर्ष दसबाट बाहिरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार...

View Article

Image may be NSFW.
Clik here to view.

शिशिरको निर्देशनमा शिवको ‘जीवन एउटा किताब हो’सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ९ साउन । गायक शिव परियारको नयाँ गीत ‘जीवन एउटा किताब हो’ युट्युवमार्फत सार्वजनिक भएको छ । राजकिशोर लिम्बुको संगीत र दिसु घलेको शब्द रहेको उक्त गीतको भिडियो सोमबार युट्युवमार्फत सार्वजनिक...

View Article

Image may be NSFW.
Clik here to view.

यस्ता कुराहरु मनपर्छ श्रद्धा कपुरलाई

बलिउड । फिल्मी क्षेत्रमा लामो समय योगदान दिएका भिलेन तथा कमेडियन शक्ति कपुरकी छोरी श्रद्धा बलिउडमा एकपछि अर्को हिट फिल्म दिने अभिनेत्रीमा पर्छिन् । यिनै अभिनेत्रीका ७ वटा रोचक तथ्यहरु यस्ता रहेका छन्...

View Article
Browsing all 3084 articles
Browse latest View live