Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘लुट२’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं, १८ जेठ । छायाङ्कन अगावै ‘लुट’को सिग्वेल ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण यूनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरेको हो । फिल्म निर्माणको घोषणा गरेदेखि नै...

View Article


Image may be NSFW.
Clik here to view.

बलिउड कमेडियन रज्जाक खानको हृदयघातका कारण निधन

मुम्बई । भारतीय कमेडियन रज्जाक खानको मृत्यु भएको छ । बलिउडमा ‘गोल्डेन भाई’को नामले परिचित रज्जाकको हृदयघातका कारण बुधबार निधन भएको हो । रज्जाक खानले बलिउडमा कमेडियन र चरित्र अभिनेताको छवि बनाएका थिए ।...

View Article


Image may be NSFW.
Clik here to view.

सनीले खुलासा गरिन् सफल बैवाहिक जीवनको खास मन्त्र

एजेन्सी । डेनियल वेबरसँग जनवरी २००९ मा विवाह बन्धनमा बाँधिएकी भारतीय अभिनत्री सनी लियोनले सुखी र सफल बैवाहिक जीवनको मन्त्र भनेको आपसी समझदारी भएको बताएकी छिन् । सनीले भनेकी छिन् ‘म ह्याप्पी वाइफ,...

View Article

Image may be NSFW.
Clik here to view.

विहे अगावै महिलाको उत्तेजक फोटो भाइरल

नयाँ दिल्ली, २१ जेठ । यही जुन ७ मा विहे हुन लागेको एक अविवाहित शिक्षिकाको गोप्य फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । झाँसीको एक स्कुल म्यानेजरसँग उत्तेजक क्रियाकलाय गरिरहेको दृश्य भाइरल बनेको...

View Article

Image may be NSFW.
Clik here to view.

‘बिग बोस १०’मा देखिन सक्नेछिन् विराटलाई प्रपोज गरेकी पाक मोडल कन्दील बलोच

एजेन्सी । भारतीय चर्चित टिभी सिरिज ‘बिग बोस’मा यसपाली पनि हङ्गामा मच्चिने सम्भावना छ । यो पटक अर्थात १० औँ सिरिजमा पाकिस्तानकी मोडल कन्दील बलोचको सहभागिता रहने चर्चा छ । उनी विभिन्न विवादस्पद भनाईका...

View Article


Image may be NSFW.
Clik here to view.

इभेन्ट म्यानेजमेन्टमा सफल प्रवल अब म्यूजिक भिडियो निर्देशनमा

काठमाडौं, २५ जेठ । विगत पाँच वर्षदेखि इभेन्ट म्यानेजमेन्टमा सक्रिय प्रबल गौतम यतिबेला म्युजिक भिडियो निर्देशनमा लागेका छन् । एक दर्जनभन्दा बढी इभेन्टहरु गरिसकेका प्रबलले चार्ली नेपालको ‘चाहे कति’बोलको...

View Article

Image may be NSFW.
Clik here to view.

अनमोलको पारिश्रमिक अब २५ लाख !

काठमाडौं, २५ जेठ । फिल्म बजारमा अनमोलको चर्चा ह्वात्तै बढेपछि भुवन केसीले छोरा अनमोल केसीको पारिश्रमिक २५ लाख पुर्याएका हुन् । भुवनले हालै मात्र अनमोलको फिल्मी रेट बढाएर २५ लाख बनाएको फिल्मी साइटहरुले...

View Article

Image may be NSFW.
Clik here to view.

धुर्मुस–सुन्तली फाउण्डेशनलाई सैनिक श्रीमती संघको १४ लाख सहयोग

काठमााडौं, २७ जेठ । सैनिक श्रीमती संघले गिराञ्चौर एकीकृत बस्ती निर्माणका लागि १४ लाख रुपैयाँ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे...

View Article


Image may be NSFW.
Clik here to view.

‘गाजलु’मा पूर्व कुमारीको प्रेम जीवन, भोलि शुक्रबारबाट प्रदर्शनमा आउने

काठमाडौं, २७ जेठ । पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको चलचित्र ‘गाजलु’ भोलि शुक्रबार प्रदर्शनमा आउने भएको छ । चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति ‘कुमारी घर’को आपत्ति...

View Article


Image may be NSFW.
Clik here to view.

एकमुक्का खाएपछि जस्टिन बिवरले भने…

काठमाडौं, २८ जेठ । पप स्टार जस्टिन बिवर र अर्का एकजना मानिसबीच हानाहान भएको भिडियो सार्वजनिक भएपछि यसले तहल्का मच्चाएको छ । बुधवार युवा पुस्तामा निकै लोकप्रिय जस्टिन बिवरको अर्का एकजना मानिससँग...

View Article

Image may be NSFW.
Clik here to view.

‘मोडल हन्ट नेपाल, सिजन-२’को पहिलो अडिशन भोलि

काठमाडौं, २८ जेठ । मोडलिङ पेशालाई व्यावसायिक एवम् थप मर्यादित बनाउने उद्दश्यले आयोजित ‘मोडल हन्ट नेपाल, सिजन-२’ को पहिलो अडिशन भोलि (शनिबार) हुँदैछ । अडिशन दरबार लउञ्ज, दरबारमार्गमा भोलि बिहान ९ बजे...

View Article

Image may be NSFW.
Clik here to view.

कालो पोथी : कलालाई न्याय, ईतिहासलाई अन्याय !

एसपी नेपाली/यो आलेख फिल्म समीक्षा होइन । राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा चर्चा पाएको एउटा नेपाली फिल्मलाई हेरेपछि उठेका केही द्विविधालाई हटाउन लेखिएको एउटा आलेख मात्रै हो । कुनै पनि कला समाजको यथार्थ...

View Article

Image may be NSFW.
Clik here to view.

‘उडता पञ्जाव’को एउटा मात्रै दृश्य काटिने

काठमाडौं, ३१ जेठ । बम्बे हाइकोर्टले बलिउडको नयाँ चलचित्र ‘उडटा पञ्जाव’को एउटा दृश्यमात्रै हटाउन आदेश दिएको छ । सोमवार बम्बे हाईकोर्टले ‘उडता पञ्जाव’ मा भएको एउटामात्रै दृश्यलाई हटाउन चलचित्र टीमलाई...

View Article


Image may be NSFW.
Clik here to view.

सलमानलाई रोमानियाकी प्रेमिकाले भनिछन्, ‘यो इण्डियन हिरोइनसँग टाढै रहनुस्’

मुम्बइ । बलिउड स्टार सलमान खान र रोमानियाकी टिभी प्रिजेन्टर यूलिया वन्तूर प्रेम सम्बन्धमा रहेको कुरा सार्वजनिक भएको त धेरै नै भइसक्यो । बलिउडमा यसको निकै चर्चा हुने गरेको पनि छ । यसैक्रममा सलमान र...

View Article

Image may be NSFW.
Clik here to view.

चित्रकलाको यो अनोठौ शैली, चित्र हेर्दा दंग परिन्छ

भगवान गणेश काठमाडौं, २ असार । चित्रकलामा विभिन्न शैली वा स्वरुप हुन्छन् । ती मध्ये एउटा शैली पिपलको पातमा चित्र बनाउने पनि हो । यो शैलीलाई भारतको प्राचीन शैली पनि मानिन्छ ।   दुई पाका मानिस घोडा...

View Article


Image may be NSFW.
Clik here to view.

यस वर्षको IIFA संस्करण सम्पन्न, यस्तो छ अवार्डको सूचि

काठमाडौं, १३ असार । IIFA अवार्डको सत्रौं संस्करण हालै स्पेनको म्याड्रिडमा सम्पन्न भएको छ । २०१५ का लागि बलिउड चलचित्रका विभिन्न विधामा अवार्ड दिइएको थियो । कसले के पाए त ? IIFA अवार्डमा यस वर्षको...

View Article

Image may be NSFW.
Clik here to view.

‘मोडल हन्ट, सिजन-टू’का लागि ६५ प्रतिस्पर्धी छनोट

काठमाडौं, १३ असार । ‘मोडल हन्ट नेपाल-२०१६’का लागि ३५ युवती तथा ३० युवक छनोट भएका छन् । राजधानीमा विभिन्न चरणमा आयोजित अडिसनबाट कुल ६५ प्रतस्पर्धी छनोट भएको आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाली फिल्म निर्देशकको उजुरीपछि चोरिएको फिल्म ‘कृति’लाई युट्युबले हटायो

काठमाडौं, १६ असार । नेपाली सर्ट फिल्म निर्देशक अनिल न्यौपानेको फिल्म ‘बब’को कहानी चोरेको आरोप लागेपछि हिन्दी सर्ट फिल्म ‘कृति’ लाई युट्युबले हटाएको छ । प्रतिलिपी अधिकार हनन भएको भन्दै बलिउड फिल्म...

View Article

Image may be NSFW.
Clik here to view.

दयाहाङ र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री

काठमाडौँ, १७ असार । नेपाल चलचित्र बोर्डले गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ द्वारा...

View Article

Image may be NSFW.
Clik here to view.

रिलिजअगावै गाँठोले सुरक्षित गर्‍यो लगानी

काठमाडौं, २० असार । अहिले पोष्ट प्रोडक्सनमा रहेको चलचित्र गाँठोले रिजिलअगावै आफ्नो लगानी सुरक्षित गरेको छ । कमेरो इभेन्टले अष्ट्रेलियाका लागी १५ लाखमा चलचित्र किनेपछि उक्त चलचित्रले रिलिजअगावै लगानी...

View Article
Browsing all 3084 articles
Browse latest View live