Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

ओलीको सपना गीतमा- हाम्रो देशले पानी जहाज चलाउने भाछ

वरदान डिजिटल प्रालिमार्फत शितल शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई गीतसंगीतमा उतारेका छन् । बैकुण्ठ महतको शब्द र लय एवम् बैकुण्ठ र शीतल शर्माको स्वर रहेको गीतमा प्रधानमन्त्री ओलीले भाषणमा...

View Article


Image may be NSFW.
Clik here to view.

अभिनयका प्रतिभा छान्न ‘नेशनल एक्टिङ कम्पिटिसन, अडिसन भोलि

काठमाडौं, २१ असार ।  देशका कुनाकाप्चामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटित गराउने उद्देश्यले यसै वर्षदेखि ‘नेशनल एक्टिङ कम्पिटिसन-२०१६’ आयोजना हुने भएको छ । ‘नेक्स्ट मोडल्स नेपाल’ले आयोजना गर्न...

View Article


Image may be NSFW.
Clik here to view.

‘साथमा बुढो नहुँदा रात लामो …’ (भिडियोसहित)

काठमाडौं । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर विभिन्न बोलका गीत-संगीत सार्वजनिक हुने क्रम सुरु भएको छ । यसैक्रममा आशिष म्यूजिक प्रा.लि.को प्रस्तुतिमा राजकुमार बस्नेतको तीज...

View Article

Image may be NSFW.
Clik here to view.

संस्कृत भाषामा पनि यो गीत भाइरल बन्यो (भिडियोसहित)

काठमाडौं, ६ साउन । हिन्दी गीत ‘धिरे धिरे से मेरी जिन्दगी में आना’ पुराना तथा नयाँ पुस्तामाझ निकै लोकप्रिय छ । यो गीतलाई नसुन्ने मानिस कमै भेटिन्छन् । ‘धिरे धिरे से…’ सन् १९९० मा बनेको फिल्म ‘आशिकी’को...

View Article

Image may be NSFW.
Clik here to view.

भारतको समुद्री किनारमा युवतीहरुको भाइरल भइरहेको अनौठो नाँच (भिडियोसहित)

भारतको मुम्बईको जुहू भन्ने समुद्री किनारमा तीन युवतीको अनौठो नृत्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । झण्डै तीन मिनेटको उक्त नृत्यमा देखिने युवतीहरु तान्या चमोली, मोक्षदा र हर्षिता हुन् । तान्या...

View Article


Image may be NSFW.
Clik here to view.

नेशनल एक्टिङ कम्पिटिसनको दोस्रो चरणको अडिसन मंगलबारदेखि

काठमाडौं, १० साउन । देशका कुनाकाप्चामा लुकेर रहेका अभिनयका प्रतिभा प्रस्फुटित गराउने उद्देश्यले आयोजित ‘नेशनल एक्टिङ कम्पिटिसन-२०१६’को दोस्रो चरणको अडिसन भोलि (मंगलबार)देखि दुई दिनसम्म राजधानीमा हुने...

View Article

Image may be NSFW.
Clik here to view.

मोड्लिङमा जम्दै रनपाल

काठमाडौँ १२, साउन । डान्सरका रुपमा परिचित युवा रितेश रनपाल मोड्लिङमा पनि जम्न थालेका छन् । २१ बर्षिय रनपाल सानै उमेरदेखि डान्समा लागेका थिए । डान्सप्रतिको शोख र निरन्तर प्रयासकै प्रतिफल स्वरुप उनले...

View Article

Image may be NSFW.
Clik here to view.

तीज विशेष गीत ‘१० जोर जुत्ता’बजारमा

काठमाडौं, १२ साउन । हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज एल्बम ‘१० जोर जुत्ता’ बजारमा आएको छ । युट्यूबबाट आधिकारिक रुपमा सार्वजनिक भएको गीतमा राजकुमार बानिया, प्रमिला आले...

View Article


Image may be NSFW.
Clik here to view.

भेटियो अनमोलको जोडी, यी हुन् अदिती (फोटो फिचरसहित)

काठमाडौं, १७ साउन । नेपाली चलचित्र क्षेत्रका स्टार नायक अनमोल केसीले निर्माणको प्रक्रियामा रहेको फिल्म ‘कृ’मा नयाँ अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । अनमोलले यस फिल्मका लागि २० लाख लिएको...

View Article


Image may be NSFW.
Clik here to view.

सार्वजनिक भयो ‘छक्का पञ्जा’को ट्रेलर (भिडियोसहित)

काठमाडौं, २५ साउन । दीपकराज गिरी, दिपाश्री निरौला लगायतका कलाकारले तयार पारेको फिल्म छक्का-पञ्जाको ट्रेलर सार्वजनिक भएको छ । यसअघि ‘छ एकाने छ’ र  ‘वडा नम्बर छ’बाट पाएको सफलताले हौसिएको यो समूहले आफ्नो...

View Article

Image may be NSFW.
Clik here to view.

नेपाली आकाशमै एयरपोर्ट (गजुरियल गफको भिडियो)

काठमाडौं, २८ साउन । चर्चित कमेडीयन मनोज गजुरेलको पछिल्लो व्यंग्य सार्वजनिक भएको छ । समसामयीक घटनाक्रममा व्यंग्य गरिरहेका उनको पछिल्लो गजुरीयल विश्लेषण भिडियोमा सार्वजनिक भएको हो । उनले हवाई...

View Article

Image may be NSFW.
Clik here to view.

मोडल हन्ट नेपाल सिजन-२ को ‘ग्राण्ड फिनाली’शनिबार

काठमाडौं, २८ श्रावण । मोडलिङ पेशालाई व्यावसायिक एवम् थप मर्यादित बनाउने उद्दश्यले आयोजित ‘मोडल हन्ट नेपाल, सिजन-२’को अन्तिम एवम् निर्णायक स्पर्धा ‘ग्राण्ड फिनाली’ शनिबार हुँदैछ । कार्यक्रम आर्मी...

View Article

Image may be NSFW.
Clik here to view.

‘मोडल हन्ट नेपाल, सिजन-टू’को ताज विवेक र रोनालीलाई

काठमाडौं, ३० साउन । काठमाडौं सिनामंगलका १८ वर्षिय विवेक खड्का र थापाथलीकी २१ वर्षिया रोनाली अमात्य ‘मोडल हन्ट नेपाल, सिजन-टू’को ताज पहिरिन सफल भएका छन् । राजधानीको आर्मी अफिसर्स क्लबमा शनिबार साँझ...

View Article


Image may be NSFW.
Clik here to view.

अर्चना पनेरुलाई दिपकले यो के भने ? जुन उनका फ्यानलाई मन परेन !

काठमाडौं, २ भदौ । हास्य कलाकार दिपकराज गिरी नेपालकै चर्चित मध्येका एक सेलिब्रेटी हुन् । सुरुमा हास्य टेलिश्रृंखला तितो सत्यबाट चर्चाको शिखरमा पुगेका दिपक हाल ठूलो पर्दामा रमाइरहेका छन् । टेलिभिजनको...

View Article

Image may be NSFW.
Clik here to view.

रेखापछि फेरि अर्की हिरोइनलाई बेहुली बनाउने तयारीमा छवि !

काठमाडौं, ८ भदौ । नेपाली सिने क्षेत्रकी चर्चित नायिका रेखा थापा र निर्माता छविराज ओझाबीच औपचारिक डिभोर्स भएको झण्डै दुई महिना हुन लाग्यो । यद्यपि उनीहरु एक्ला-एक्लै बस्दै आएको भने झण्डै ४ वर्ष पुग्न...

View Article


Image may be NSFW.
Clik here to view.

‘सायद-२’को अफिसियल टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १६ भदौ । नेपाली फिल्म ‘सायद-२’ को अफिसियल टिजर सार्वजनिक भएको छ । टिजरका साथै फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ । यो २०६९ सालमा बनेको चर्चित फिल्म ‘सायद’को सिक्वेल हो । दुर्गिस् फिल्मको...

View Article

Image may be NSFW.
Clik here to view.

शनिबार ‘क्रिष्टल पूल पार्टी’

काठमाडौं, १९ भदौ । क्रिस्टल इभेन्ट म्यानेजमेन्टको आयोजना तथा नेक्स्ट मोडल्स नेपालको सहकार्यमा आगामी शनिबार राजधानीमा ‘पूल पार्टी’ आयोजना गरिएको छ । इन्टरनेशनल क्लब सानेपामा शनिबार दिउँसो एक बजेदेखि...

View Article


Image may be NSFW.
Clik here to view.

‘पशुपति प्रसाद’ वर्षको उत्कृष्ट चलचित्र

रोशन सापकोटा/रासस काठमाडौँ, २२ भदौ । सिनेमा सर्कल नेपालले गत वर्ष भरीका चलचित्र तथा चलचित्रकर्मीमध्येबाट उत्कृष्ट छनोट गर्दै ‘एलजी फिल्म अवार्ड’ प्रदान गरेको छ । काठमाडौँमा  बुधबार  साँझ आयोजित...

View Article

Image may be NSFW.
Clik here to view.

दर्शकोको भिड बढेपछ छक्का पञ्जाको चुम्बन र रुवाबासी (तस्वीर र भिडियो)

काठमाडौं, २४ भदौ । हास्यकलाकारको काम हो हँसाउने । उनीहरुले हँसाउँछन् पनि । तर हँसाउने हास्यकलाकारहरुलाई दर्शकले धेरै माया गरेपछि रुन थाल्दा रहेछन् । यस्तै दृश्य देख्खियो शुक्रबार । हास्यकलाकारहरु नायक...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ ‘छक्कापन्जा’को कहानी !

दीपेन्द्र सापकोटा/काठमाडौँ, २८ भदौ । यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका यस्तै विषय प्राथमिकताका साथ समेटिएका हुन्थे । तर...

View Article
Browsing all 3084 articles
Browse latest View live