Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

बादलले ल्याए ‘जति रुवाएनि…’ (भिडियोसहित)

काठमाडौं, ५ जेठ । युवा पुस्ताका चर्चित गायक बादल प्रसाईंले आफ्नो नयाँ गीत ‘जति रुवाएनि तिमीले मलाई’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । प्रदिप थापाको शब्द रहेको गीतमा भरत सिटौंलाको संगीत र...

View Article


Image may be NSFW.
Clik here to view.

हलिउडका ‘रक’ले प्रियंकाको यसरी गरे प्रसंशा

काठमाडौं, ६ जेठ । चर्चित हलिउड अभिनेता डायन जोनसन ‘द रक’ले बलिउड नायिका प्रियंका चोपडाको खुलेर प्रसंशा गरेका छन् । रकले प्रियंकाको कामको चापलाई सम्हाल्न सक्ने क्षमता र फिल्मका लागि उनले दिएका एक्शन...

View Article


Image may be NSFW.
Clik here to view.

बुद्ध वर्न इन नेपाल: रमितले बुझ्लान् त अशिस्माको मनको बह ? (भिडियोसहित)

काठमाडौं, ६ जेठ । अभिनेता रमित ढुंगानाद्वारा निर्मित ‘बुद्ध वर्न इन नेपाल’को ‘रिलिज डेट’ नजिकिँदै गर्दा फिल्मको एउटा गीत सार्वजनिक भएको छ । ‘मनको बह कसले बुझ्ने’ बोलको गीतमा नायक रमित ढुंगाना र अशिष्मा...

View Article

Image may be NSFW.
Clik here to view.

१४ करोडमा ‘कालो पोथी’को पाइरेसी बिमा

काठमाडौं, ६ जेठ । केही दिन अगाडी राजधानीमा एक कार्यक्रम आयोजना गर्दै रिलिज डेट तय गरेको फिल्म ‘कालो पोथीले’ले १४ करोडमा पाइरेसी बिमा गरेको छ । नेपाल र भारतबाहेकका देशहरुमा फिल्म वितरण गर्ने अधिकार पनि...

View Article

Image may be NSFW.
Clik here to view.

धुर्मुस-सुन्तली फाउण्डेसनलाई रेखापछि नायक राजबल्लभको सहयोग

काठमाडौं, जेठ १० । सिन्धुपाल्चोकस्थित गिराञ्चौरमा एकीकृत बस्ती निर्माण गरिरहेका धुर्मुस-सुन्तलीलाई नायक राजवल्लभ कोइरालाले आर्थिक सहयोग गरेका छन् । अमेरिका बस्दै आएका नायक कोइरालाले धुर्मुस-सुन्तली...

View Article


Image may be NSFW.
Clik here to view.

अनमोल अब निर्माता, सार्वजनिक भयो फिल्मको शीर्ष गीत (भिडियोसहित)

काठमाडौं , जेठ १० । अनमोल क्रिएशनको ब्यानरमा बनेको फिल्म ‘म त तिम्रै हुँ’को शीर्ष गीत सार्वजनिक भएको छ । फिल्मलाई अनमोलकी आमा सुस्मिता केसीले निर्माण गरेकी हुन् । गीतमा ज्योत्सना योगी र आकाश श्रेष्ठको...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो रहेछ ‘भद्रगोल’विवादको रामकहानी

काठमाडौं, ११ जेठ । हास्य टेलिश्रृंखला ‘भद्रगोल’ टेलिभिजनको पर्दामा जति चर्चित छ, अहिले त्यति नै चर्चा मिडिया र सामाजिक सञ्जालमा भइरहेको छ । यो चर्चा भने टेलिभिजनको पर्दाकोजस्तो सुखद् छैन । एकाथरीले...

View Article

Image may be NSFW.
Clik here to view.

सुल्तानको ट्रेलर सार्वजनिक, सलमान रेस्लरको भूमिकामा (भिडियोसहित)

काठमाडौं, १२ जेठ । बलिउड सुपरस्टार सलमान खान र अनुष्का शर्माको बहुप्रतिक्षित फिल्म ‘सुल्तान’को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत ट्रेलर रिलिज गरिएको हो । एक पहलमानको जीवनमा आउने उतारचढावको बीचमा...

View Article


Image may be NSFW.
Clik here to view.

‘मोडल हन्ट नेपाल’को दोस्रो संस्करण सुरु, देशका विभिन्न शहरमा अडिसन

काठमाडौं, १२ जेठ । मोडलिङ पेशालाई व्यावसायिक एवम् थप मर्यादित बनाउने तथा नयाँ पुस्तालाई मोडलिङसम्बन्धी आधुनिक ज्ञान दिँदै फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्यसहित ‘मोडल हन्ट नेपाल’को दोस्रो...

View Article


Image may be NSFW.
Clik here to view.

अरिजितले मागे सलमानसँग माफी

काठमाडौं, १२ जेठ । भारतीय चर्चित गायक अरिजित सिंहले सलमान खानसँग माफी मागेका छन् । उनले फेसबुकमा स्टाटस राख्दै माफी मागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आफूले सुल्तानका लागि गाएको गीत नहटाउन...

View Article

Image may be NSFW.
Clik here to view.

४० दिनमा १०० करोड कमाउनेछिन् प्रियंकाले

काठमाडौं, १२ जेठ । प्रियंका चोपडा हलिउड फिल्म ‘बेवाच’को शूटिङ सकिएपछि केही दिनका लागि भारत आउने भएकी छिन् । इन्डिया फर्किएलगत्तै उनले केही विज्ञापनमा काम गर्ने भएकी छिन् । मिडिया रिपोर्टका अनुसार...

View Article

Image may be NSFW.
Clik here to view.

दूधले नुहाउँदै अर्चना, ‘जिस्म’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १३ जेठ । पोर्न स्टार बन्छु भन्दै चर्चामा आएकी अर्चना पनेरुको डेब्यू फिल्म ‘जिस्म’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा अर्चनाको हट एण्ड सेक्सी अवतारलाई विशेष प्राथमिकता दिइएको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

कुन बलिउड नायिकाले कति लिन्छन् पारिश्रमिक ?

काठमाडौं, १४ जेठ । फिल्म खेलेर कुन हिरोइनले कति कमाउँछन् भन्ने जिज्ञासा हामी सबैलाई हुने गर्छ । अझ बलिउड नायिकाहरुले आफ्नो मेन्टनेन्स र स्टारडमका लागि निकै खर्च गर्ने गरेको पाइन्छ । यी बलिउड नायिकाले...

View Article


Image may be NSFW.
Clik here to view.

‘सुल्तान’मा अरिजितको गीत समावेश हुन्छ की हुन्न, सलमानले लिइसके फैसला !

काठमाडौं, १४ जेठ । सलमान खानको बहुप्रतिक्षित फिल्म ‘सुल्तान’मा अरिजित सिंहको गीत समावेश हुन्छ या हुन्न ? यो सवाल पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनिरहेको छ । अरिजित सिंहले...

View Article

Image may be NSFW.
Clik here to view.

१ करोडको क्षतिपूर्ति माग गर्दै भुवनले दिए प्रहरीमा उजुरी

काठमाडौं, १४ जेठ । अभिनेता एवं निर्माता भुवन केसीले ‘ड्रिम्स’को पाइरेसी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । फिल्म पाइरेसी गर्नेलाई कारवाही र १ कराेड क्षतिपूर्तिको माग गर्दै भुवनले शुक्रबार महानगरीय...

View Article


Image may be NSFW.
Clik here to view.

पुनर्निर्माणमा जुट्न खुत्रुके फुटाएर बालिकाले गरिन् सहयोग (भिडियोसहित)

काठमाडौं, १६ जेठ । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पुनर्निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् । डा. भीष्मकुमार भुसालको यो प्रण बोलको गीतमा अभिनय गर्दै उनीहरुले...

View Article

Image may be NSFW.
Clik here to view.

बलिउड नायकले एक युवतीसँग रोमान्स गरिरहेको MMS लिक (भिडियोसहित)

मुम्बई, १६ जेठ । बलिउड अभिनेता हरमन बाबेजाका भाइ जोनी बबेजाको एमएमएस सामाजिक सञ्जालमा लिक भएको छ । १७ सेकेण्ड लामो यस भिडियोमा जोनी एक युवतीसँग रोमान्स गरिरहेको देखिन्छ । सार्वजनिक भएको भिडियो सामाजिक...

View Article


Image may be NSFW.
Clik here to view.

‘छक्का पञ्जा’को ‘पुर्व पश्चिम रेल’बोलको गीतले बनायो रेकर्ड

काठमाडौं, १६ जेठ । शनिबार बेलुका रिलिज गरिएको फिल्म ‘छक्का पञ्जा’को ‘पुर्व पश्चिम रेल’बोलको गीतलाई युट्युबमा सर्वाधिक रुचाइएको छ । गीत रिलिजको २४ घण्टा नबित्दै ९५ हजार बढी पटक हेरिएको छ । नेपाली...

View Article

Image may be NSFW.
Clik here to view.

भिडियोमार्फत यसरी गरियो सचिन र लताको अपमान

मुम्बई, १७ जेठ । अनुपम खेर, रितेश देशमुख र सेलिना जेटली जस्ता फिल्मी हस्तीले कमेडियन तन्मय भट्टको एक भिडियोमा क्रिकेटका महानायक सचिन तेन्दुलकर र चर्चित गायिका लता मङ्गेशरको खिल्ली उडाइएको हुनाले आलोचना...

View Article

Image may be NSFW.
Clik here to view.

हलिउडमा सबैभन्दा लामो फिल्म बन्दै, ट्रेलरमात्रै ७ घण्टाको

एजेन्सी । तपाईले कुनै पनि फिल्मको ट्रेलर हेर्नुभएकै होला । प्रायः ट्रेलर बढीमा दुई–तीन अथवा चार मिनेटसम्मको हुन्छ । तर हलिउडमा यस्तो फिल्म बन्दैछ कि जसको ट्रेलर हेर्नै कयौँ घण्टा लाग्छ । ‘एंबियंस’ नाम...

View Article
Browsing all 3084 articles
Browse latest View live