Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रक ब्याण्ड ‘लिंकिन पार्क’का गायक चेस्टर बेनिंगटनले गरे आत्महत्या

$
0
0

एजेन्सी । रक ब्याण्ड ‘लिंकिन पार्क’का गायक चेस्टर बेनिंगटनले ४१ वर्षको उमेरमा आफ्नो लस एंजलसस्थित घरमा आत्महत्या गरेका छन् ।

प्रहरीले उनको मृत्युको कारण पत्ता लगाउने कोशिस गरिरहेको छ । चेस्टरका नजिकका साथी क्रिस कोरनोलले पनि दुई महिना अगाडि आत्महत्या गरेका थिए ।

चेस्टरको सन् २००० मा आएको डेब्यू एल्बम ‘हाईब्रिड थ्योरी’बाट लोकप्रियता हासिल गरेका थिए । उनको मृत्युपछि ब्याण्डका सदस्य तथा संगीतप्रेमी शोकमा डुबेका छन् ।

The post रक ब्याण्ड ‘लिंकिन पार्क’का गायक चेस्टर बेनिंगटनले गरे आत्महत्या appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles