Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सरेको सर्‍यै ‘सूर्यवंशी’, नयाँ रिलिज मिति अप्रिल ३०

$
0
0

काठमाडौं, २४ जेठ । कोरोनाको कहरले नछोएको कुनै क्षेत्र छैन । अलि धेरै नै प्रभावित भएको क्षेत्र हो फिल्म इन्डस्ट्री । संसारकै ठूलो फिल्म उद्योग बलिउड पनि यसबाट अछुतो रहने कुरै भएन ।

भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने विश्वको तेस्रो देश हो । यहाँ कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको छ ।

यसको प्रभाव चलचित्रको रिलिज तिथिमा पनि पर्न थालेको छ । कोरोनाका कारण प्रभावित चलचित्र ‘सूर्यवंशी’ परेको देखिन्छ । पटकपटक प्रदर्शन मिति सर्ने क्रममा नयाँ मिति तोकिएको छ अप्रिल ३० । यो तेस्रोपटक तोकिएको मिति हो ।

अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका रहेको मेघा बजेट चलचित्रको निर्देशक रोहित सेट्टी थिए ।

The post सरेको सर्‍यै ‘सूर्यवंशी’, नयाँ रिलिज मिति अप्रिल ३० appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles