Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘हाउसफुल ४’ले राम्रो रिभ्यु पाएन

$
0
0

काठमाडौँ, १० कात्तिक । गएको हप्ता रिलिज भएको फिल्म हाउसफुल ४ ले सन्तुलित कमाइ गर्न सफल भएको छ ।

शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन १९ करोडको कमाइ गर्न सफल भएको हो ।

तर, यस फिल्मले रिभ्युले राम्रो पाउन सकेन । फिल्मले दर्शकहरुको मन जित्न नसक्ने फिल्म समिक्षकहरुले बताएका छन् ।

ठुलो लगानीमा बनेको यस फिल्मले रिभ्यु नराम्रो आएपछि बक्स अफिसमा ठुलै धक्का हान्ने हो कि भन्ने आशंका पनि उब्जिएको छ ।

मिडिया रिपोर्टका अनुसार स्टार अभिनेता अक्षय कुमारले गरेका हिट मुभिहरुमा कथावस्तुहरु एकदमै उत्कृष्ट हुने गरेका थिए ।

तर, यस फिल्ममा भने कथावस्तु कमजोर रहेको समिक्षकहरुले बताएका छन् ।

The post ‘हाउसफुल ४’ ले राम्रो रिभ्यु पाएन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles