Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

कति छ सलमानका बडीगार्ड शेराको तलब ?

मुम्बई । बलिउड स्टार सलमान खानजस्तै उनका बडीगार्ड पनि चर्चित नै छन् । सलमानका अंगरक्षक शेरा हालका दिनमा चर्चित पप गायक जस्टिन बीबरको सुरक्षाको जिम्मेवारी सम्हालिरहेका छन् । यसैकारण उनी अहिले चर्चाको...

View Article


Image may be NSFW.
Clik here to view.

यू-ट्युबको यस भिडियोबाट जस्टिन बीबर चर्चामा आएका थिए (भिडियोसहित)

एजेन्सी । चर्चित पप गायक जस्टिन बीबर भारत आएका छन् । बीबर आज जुन स्थानमा छन्, त्यो सायद कसैले सोचेका थिएनन् होला यति छोटो समयमा उनी विश्वकै चर्चित सेलिब्रेटी बन्न सक्छन् भन्ने । जस्टिनकी आमाले उनको एक...

View Article


Image may be NSFW.
Clik here to view.

चुनावी गीतमा ओलीदेखि भट्टराईसम्मले गरे मोडलिङ (भिडियोसहित)

काठमाडौं, २८ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेकपा एमालेले नयाँ चुनावी गीत ‘गाउँ सहर टोल-टोलमा हल्ला छ, एमालेलाई जिताउने सल्लाह छ’ युट्युवमार्फत सार्वजनिक गरेको छ । उक्त गीतमा पार्टी अध्यक्ष केपी...

View Article

Image may be NSFW.
Clik here to view.

कति कमाउँछन् चर्चित पप गायक जस्टिन बीबर ?

एजेन्सी । चर्चित पप गायक जस्टिन बीबर यतिबेला कन्सर्टका लागि भारतमा छन् । उनले भारतमा आफ्नो पहिलो कन्सर्ट बुधबार मुम्बईमा गरे । पाटिल स्टेडियममा उनको कन्सर्ट हेर्न फ्यान खचाखच भरिए । उनको शो हेर्नका...

View Article

Image may be NSFW.
Clik here to view.

प्रियंकाको टक्कर इजरायली अभिनेत्री गलसँग

मुम्बई । प्रियंका चोपडाकी पहिलो हलिउड फिल्म ‘बेवाच’ विभिन्न सिनेमा हलहरुमा रिलिज गर्ने तयारी भइरहेको छ । तर यस फिल्मले इजरायली अभिनेत्री गल गदोतसँग कडा टक्कर हुने अनुमान लगाउन थालिएको छ । ‘ब्याटम्यान...

View Article


Image may be NSFW.
Clik here to view.

बलिउड अभिनेत्री दीपिका मन पराउँछन् प्रभास

एजेन्सी । ‘बाहुबली २’ को शानदार सफलतापछि दक्षिण फिल्मका स्टार प्रभासको नाम हरेकको जिब्रोमा झुण्डिएको छ । यस्तै हरेकको मनमा यो प्रश्न उब्जिएको हुनसक्छ प्रभासले वास्तविक जीवनमा कहिले र कोसँग विवाह...

View Article

Image may be NSFW.
Clik here to view.

रणबीरको बिहेको खबर सुनेपछि निराश बनिन् कट्रिना

मुम्बई । बलिउड अभिनेता रणबीर कपूरको कट्रिनासँग ब्रेकअप भएको दुई वर्ष भइसके पनि रणबीरको विवाहको खबर कट्रिनाकोमा पुगेपछि उनी आक्रोशित बनेकी छन् । कट्रिनाले आफ्नो म्यानेजरसँग भनेकी थिइन् कि अब रणबीरको...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ दीपिका पादुकोणको लाइफस्टाइल

बलिउड, २९ वैशाख । बलिउड अभिनेत्री दिपिका पादुकोणको जन्म सन् १९८६, जनवरी ५ मा डेनमार्कमा भएको थियो । उनले बैगलोर स्कुलमा पढेकी थिइन् । उनले प्रि विश्वविद्यालयको पढाइ भने माउन्ट कार्मेल कलेजबाट गरेकी...

View Article


Image may be NSFW.
Clik here to view.

जष्टिन बीबरसँग यसकारण रिसाउँछन् भारतीय फ्यान

काठमाडौं, ३० वैशाख । क्यानडा भनेपछि हुरुक्कै हुने भारतीयहरू किन क्यानडेली गायकसँग रिसाउँछन् । युवा पुस्तामा निक्कै लोकप्रिय क्यानडेली गायक जष्टिन बीबरसँग भारतीय फ्यान रिसाउनका कारण यस्ता छन् । गत मे...

View Article


Image may be NSFW.
Clik here to view.

साइलीपछि कालिप्रसादले ल्याए ‘तिलहरी’ (भिडियोसहित)

काठमाडौं, ३० वैशाख । अहिलेको चर्चित ‘साइँली’ बोलको गीतका लेखक तथा संगीतकार कालिप्रसाद बास्कोटाले ‘ल्याइदिउला तिलहरी’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । मार्मिक शब्द, गहन धुन र बान्कीमय गायन कौशलमा...

View Article

Image may be NSFW.
Clik here to view.

बलिउड स्टारहरुको डिभोर्स, कसले कति रकम लिए ?

बलिउड- लव अफयेर, विवाह र डिभोर्सका कारण चर्चामा आउने बलिउड स्टारहरुको चर्चा पछिल्लो समय केही ज्यादा नै हुने गरेको छ । उनीहरुको महंगो डिभोर्सको कारण पछिल्लो समय बलिउडमा ठुलो चर्चा हुने गरेको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

जब यी सेलिब्रिटीहरु भित्री वस्त्र बिना नै भेटिए (फोटोसहित)

बलिउड-बलिउडमा तथा हलिउडमा चर्चा पाउन बेलाबेलामा सेलिब्रिटीहरु अनौठो हर्कतहरु गर्ने गर्छन् । कहिले अरुको बारेमा अनावश्यक बोलेर चर्चामा आउँछन् त कहिले लगाउने कपडाका कारण चर्चामा आउने गर्छन् । केही यस्ता...

View Article

Image may be NSFW.
Clik here to view.

रहिनन् भेट्रान बलिउड अभिनेत्री रीमा लागू

काठमाडौं । बलिउडकी भेट्रान अभिनेत्री रिमा लागूको गएराती निधन भएको छ । छातीको समस्या रहेकी लागूको ५९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । छातीमा समस्या देखिएपछि उनलाई मुम्बईको...

View Article


Image may be NSFW.
Clik here to view.

प्रियंका चोपडाको यस्तो छ लाइफस्टाइल

बलिउड -बलिउड तथा हलिउडमा आफ्नो प्रतिभा देखाइ सकेकी अभिनेत्री प्रियंका चोपडा पछिल्लोपटक सबैभन्दा व्यस्त अभिनेत्री हुन् ।   ‘बर्फी’, ‘फेशन’ जस्ता फिल्ममा सानदार अभिनय देखाएकी प्रियंकाले राष्ट्रिय तथा...

View Article

Image may be NSFW.
Clik here to view.

अनुपम खेरको जीम मोह, एक वर्षमै १६ किलो तौल कम (तस्बिरहरु)

एजेन्सी, ६ जेठ । गरे के हुन्न ? तिव्र इच्छा शक्ति भए असम्भव केही हुन्न भन्ने कुरा बलिउडका चर्चित अभिनेता अनुपम खेरले पुष्टि गरिदिएका छन् । ७२ किलो वजन भएर भुँडे भएका ६२ वर्षीय अभिनेता खेर पछिल्लो समय...

View Article


Image may be NSFW.
Clik here to view.

यस्ता कारहरु चढ्छन् बलिउड अभिनेता शाहरुख खान

बलिउड- बलिउडका किङ खानको जनम सन् १९६५, नोभेम्बर २ मा भएको थियो । हंसराज कलेजबाट आफ्नो अध्ययन पुरा गरेका शाहरुखलाई क्रिक्रेट खेल्न मनपर्छ । उनको मनपर्ने खाना तन्दुरी चिकन हो । बलिउडमा लामो समय...

View Article

Image may be NSFW.
Clik here to view.

कपिल शर्मासँग अलग भइसकेका सुनील ग्रोवरविरुद्ध मुद्दा

मुम्बई, ७ जेठ । कपिल शर्मासँग अलग भइसकेका कमेडियन सुनील ग्रोभर अझै पनि लगातार विवादमा छन् । कपिल शर्मा शो छोडेपछि उनको लाइभ शो र अन्य क्षेत्रमा माग बढिरहेको छ तर, २७ मे मा अहमदबादको कार्यक्रममा...

View Article


Image may be NSFW.
Clik here to view.

कमेडियन कपिलबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

बलिउड-कपिल शर्मालाई सिम्पल लाइफ जिउन मनपर्छ । त्यही कारणले पनि उनी धेरै कार्यक्रममा जाँदैनन् । उनी आफ्नो लाइफस्टालको पनि त्यति वास्था गर्दैनन् । कपिललाई भेदभाव गरेको व्यवहार मनपर्दैन । सबैलाई समान...

View Article

Image may be NSFW.
Clik here to view.

१७ पुगिन् शारुखकी छोरी, रमाइलो गर्न बाबुभन्दा कम छैनन् (तस्बिरहरु)

एजेन्सी, ८ जेठ । बलिउड किङ्ग मानिने शाहरुख खानकी एक्ली छोरीले आजबाट स्विट सिक्स्टिन पार गर्दै सत्र वर्षमा टेकेकी छन् । २२ मे २००० मा जन्मिएकी सुहाना धिरुभाइ अम्बानी इन्टरनेशनल स्कुलमा पढ्दै छिन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

विवाहका कारण चर्चामा आएका यी दुई अभिनेता, कारण यस्तो

एजेन्सी, ९ जेठ । बलिउडमा केही यस्ता अभिनेताहरु रहेका छन् जसले विवाहका कारण धेरै नै चर्चामा रहे । उनीहरुले डिभार्स भइसकेकी अभिनेत्रीलाई आफ्नो जीवनसाथी चुने । तर, ती अभिनेताले विवाह गर्न आफुहरुले पनि...

View Article
Browsing all 3084 articles
Browse latest View live