Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

प्रियंका चोपडाको यस्तो छ लाइफस्टाइल

$
0
0

बलिउड -बलिउड तथा हलिउडमा आफ्नो प्रतिभा देखाइ सकेकी अभिनेत्री प्रियंका चोपडा पछिल्लोपटक सबैभन्दा व्यस्त अभिनेत्री हुन् ।

 

‘बर्फी’, ‘फेशन’ जस्ता फिल्ममा सानदार अभिनय देखाएकी प्रियंकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पनि पाएकी छिन् । सन् २००० को विश्व सुन्दरीको ताज जितेकी प्रियंकाले बलिउडमा पाइला चालेदेखि सफलतामात्र हात पारेकी छिन् ।

 

विश्व सुन्दरी भएपछि उनले एक लाख अमेरिकी डलर पनि जितेकी थिइन् । २० वर्षको उमेरमा उनले थामिजानबाट फिल्मी यात्रा सुरु गरेकी थिइन् । उनको आम्दानी ११ मिलियन डलर रहेको छ । उनको नेटवर्थ २९ मिलियन डलर रहेको छ ।

कार कलेक्शनहरु
२०१३ रोल्स रोयस गोस्ट–२.५ करोड भारतीय रुपैयाँ
मर्सिटिज बेन्ज एस क्लास–१.४५ करोड भारतीय रुपैयाँ
पोस्र्च क्यानेन–१.३४ करोड
भ्यानिटी भ्यान

The post प्रियंका चोपडाको यस्तो छ लाइफस्टाइल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles