Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

तीज विशेष गीत ‘१० जोर जुत्ता’बजारमा

$
0
0

काठमाडौं, १२ साउन । हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज एल्बम ‘१० जोर जुत्ता’ बजारमा आएको छ ।

युट्यूबबाट आधिकारिक रुपमा सार्वजनिक भएको गीतमा राजकुमार बानिया, प्रमिला आले मगर र जस्सु अधिकारीको स्वर छ । शब्द तथा लय पनि बानियाको नै हो ।

10 jor Jutta

जलेश्वर म्यूजिक प्रा.लिले बजारमा ल्याएको यस गीतको म्यूजिक भिडियो निर्देशन भने बिक्रम चौहानले गरेका छन् । छायाङ्कन मुकेश हुमागाईं र सम्पादन प्रविन रेश्मी मगरले गरेका हुन् ।

भिडियोमा बिक्रम चौहान, मुकेश हुमागाईं, मेरी बास्सैका भटभटे लगायतका कलाकारको अभिनय छ ।

गीत हेर्नुहोस्:

The post तीज विशेष गीत ‘१० जोर जुत्ता’ बजारमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles