काठमाडौँ, १० चैत । गएको हप्ता रिलिज भएको फिल्म केशरीले तीन दिनमा लगभग ६० करोड बराबरको कमाइ गर्न सफल भएको छ ।
पहिलो दिन २१ करोडको कमाइ फिल्मले दोस्रो दिन १७ करोडको कमाइ गरेको थियो ।
अक्षय कुमारको प्रमुख भुमिका रहेको यस फिल्मले तेस्रो दिन २२ करोडको कमाइ गरेको छ ।
यस फिल्मलाई अनुराग सिंहले निर्देशन गरेका हुन् । तीन दिनको कमाइले नै यो फिल्म सुपर हिट भएको बताइएको छ । ९० करोडको लागतमा बनेको यस फिल्मले तीन दिनमा विश्वभरबाट राम्रो रिभ्यु पाएको छ ।
The post फिल्म ‘केशरी’को तिन दिनको कमाइ कति appeared first on Sajha Post.