काठमाडौं, १ कात्तिक । प्राय: विवादमा अाइरहने गायिका एवं मोडल ज्योति मगरलाई नचिन्ने कमै होलान् । धेरै जसो गीत तथा उनको भिडियो उत्तेजित हुने गरेको अाम मानिसको बुझाइ छ । विशेष गरी यूवा पुस्ताले उनलाई मन पराउछन् । कारण हो, अंग प्रदर्शन । शरीर देखाएकै भरमा एका-एक चर्चामा आएकी ज्योति को अर्को गीत पनि सार्वजनिक भएको छ ।
ज्योतिको गीत भनेपछि त्यसमा अंग प्रदर्शन हुनु सामान्य जस्तै भइसकेको छ । र, उनले गाएको गीतमा शब्द पनि त्यस्तै नै हुने गरेको छ । हालै सार्वजनिक भएको गीतमा ज्योति मगर र पुस्कर सुनुवारले स्वर दिएका छन् भने शंकर अधिकारी ‘घायल’को शब्द रहेको छ । सन्ध्या म्युजिक ले यो गीतलार्इ बजारमा ल्याएको हो।
भिडियो हेर्नुहोस् :
The post ज्योति मगरलाई देखेर र्याल चुहाउने को-को हुन् ? (भिडियोसहित) appeared first on Sajha Post.