फिल्मका लागि छापिएको नक्कली नोटले निर्मातालाई पु¥यायाे जेल
काठमाडौं, ३० जेठ । फिल्म सुटिङ प्रयोजनका लागि छापिएको भनिएको नक्कली नोट दुरुपयोग भएपछि फिल्म निर्माता माधव वाग्लेसहित तीन जना जेल चलान भएका छन् । हाल छायांकनकाे अन्तिम चरणमा रहेको फिल्म ‘चंगा चेट’का...
View Articleदीपिका पादुकोण बस्ने विल्डिङमा आगलागी
एजेन्सी, ३० जेठ । भारतीय अभिनेत्री दीपिका पादुकोण बस्ने मुम्बईस्थित एक विल्डिङमा आगलागी भएको छ । ३३ तलाको उक्त बिउमण्डे नामको बिल्डिङको ३२ औं तलामा आज अपरान्ह आगलागी भएको हो । दीपिका भने २८ औं तलामा...
View Articleयस्तो छ सलमानको ‘रेस ३’को ओपनिङ अनुमान
मुम्बई, ३१ जेठ । बलिउड सुपरस्टार सलमान खान ईदमा हरेक वर्ष उपहारस्वरुप फिल्म लिएर आउँछन् । सलमानले यसवर्ष पनि त्यसको निरन्तरता दिएका छन् । शुक्रबारदेखि उनको फिल्म ‘रेस ३’ पर्दामा आउँदैछ । सलमानले यसलाई...
View Articleगौतमको ‘गुडी जाने रेल’सार्वजनिक (भिडियोसहित)
काठमाडौं, १ असार । विशाल गौतमको स्वरमा रहेको गीत ‘गुडी जाने रेल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत समेत गौतमकै रहेको गीतको भिडियो निर्देशन भने प्रकाश धितालले गरेका हुन् । देशको सेवामा...
View Articleविश्वकप फुटबलमा खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो जमघट
काठमाडौं, १ असार । विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाएका छन् । चलचित्र तथा खेलकुद क्षेत्रका चर्चित अनुहारहरु भुवन केसी,...
View Articleपारिश्रमिकविना नै नेपाली फिल्ममा डेब्यु गर्दै तेरिया
काठमाडौं, २ असार । २०१४ मा जी टीभीको ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला जा सिजन – ९’ की विजेता तेरिया फौजा मगरले नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छिन् । डान्सबाट सानै उमेरमा आफ्नो पहिचान बनाउन सफल...
View Articleधडकको ट्रेलर रिलिजः पहिलो फिल्मबाटै छाइन् जान्बी कपुर
एजेन्सी, ३ असार । बलिउडकी चर्चित अभिनेत्री श्रीदेबीकी छोरी जान्बी कपुरको डेब्यु फिल्म ‘धडक’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा जान्बीको साथमा शाहिद कपुरका भाई इशान खट्टर उनको कोस्टारको रुपमा देखा परेका...
View Articleआफ्नो विवादित अश्लिल सिनबारे यसो भन्छिन् स्वरा भाष्कर
एजेन्सी, ३ असार । केही समय अघि विवादित फिल्म ‘पद्मावत’ मा महिलाको जिउने अधिकार खोसेको भन्दै फिल्मका निर्देशक सञ्जय लिला भन्सालीलाई बलिउड अभिनेत्री स्वरा भाष्करले महिला अधिकारको वकालत गर्दै खुल्लापत्र...
View Article‘दबंग ३’मा सलमानले अनुज चौधरीको भूमिका निभाउने, को हुन् चौधरी ?
एजेन्सी, ३ असार । बलिउड सुपरस्टार सलमान खान आगामी फिल्म ‘दबंग ३’को चाँडै नै शूटिङ सुरु गर्दैछन् । खबरका अनुसार सलमान खान अर्थात् चुलबुल पाण्डेले यसपटक अलिगढ बरलाका एक प्रहरी अफिसर अनुज चौधरीको भूमिका...
View Articleसलमान खानको नयाँ फिल्म ‘रेस–३’ फेसबुकमामा लिक
मुम्बइ, ३ असार । सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘रेस–३’ सामाजिक सञ्जाल फेसबुकमार्फत लिक भएको छ । एक्सनले भरपुर मल्टिस्टारर फिल्मले प्रदर्शनको २ दिनमा ६७ करोडको कमाइ गरिसकेको छ । तर फिल्म प्रदर्शनको...
View Articleशिल्पा स्टारर फिल्म ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
काठमाडौं, ४ असार । अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म ‘वीराङ्गना’को ट्रेलर सार्वजनिक भएको छ । साइराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । फिल्ममा शिल्पा...
View Articleउत्कृष्ट ३० विधामा अवार्ड वितरण, काे-काेले पाए अवार्ड ?
४ असार । नेपाली म्युजिक भिडियो अवार्ड २०१८ सम्पन्न भएको छ । संगीक्षा फिल्म्स् र ब्राईट भेन्चरले संयुक्त रुपमा मलेशियाको क्वालालम्पुरमा आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड प्रदान...
View Articleशाहरुख अब निर्माता
एजेन्सी, ५ असार । बलिउड अभिनेता शाहरुख खान चाँडै नै फिल्म ‘जिरो’मा देखिँदैछन् । यतिबेला उनले आफ्नो बाँकी प्रोजेक्टहरुमा ध्यान दिइरहेका छन् । यसैबीच शाहरुख खान र अमिताभ बच्चनले मिलेर एउटा फिल्ममा काम...
View Article५१ विधामा म्युजिक अवार्ड हुने
काठमाडौं, ५ असार । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुँदैछ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा...
View Articleरणवीर-दीपिका बिहे गर्दै
एजेन्सी, ८ असार । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाहको चर्चा लामो समयदेखि चलिरहेको थियो । तर, अहिले यी दुईको बिहेको मिति समेत तय भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार...
View Articleसेक्स र्याकेट चलाएर पाँच अभिनेत्री धनी बनेको खुलासा
एजेन्सी, ८ असार । मानिसहरु छोटो समयमा धेरै पैसा कमाउन चाहन्छन् । त्यसका लागि उनीहरु जे पनि गर्न तयार हुन्छन् । यसैबीच एक घटना बाहिर आयो जब अमेरिकामा सेक्स र्याकेट चलाएको आरोपमा शिकागोबाट एक भारतीय...
View Articleप्रेमी निकका साथ डिनर डेट गइन् प्रियंका (फोटोसहित)
एजेन्सी, ९ असार । बलिउड अभिनेत्री प्रियंका चोपडाको अफेयर अमेरिकन गायक निक जोनससँग चलेको खबर बाहिर आएको छ । पछिल्लो केही दिनदेखि इन्टरनेटमा प्रियंकाको अफेयरलाई लिएर गरिएको चर्चाले पुष्टि पाएको छ ।...
View Articleबाहुबलीपछि अभिनेत्रीको पारिश्रमिक वृद्धि, एक दिनको ६ लाख भारू
एजेन्सी, ९ असार । साउथ इण्डिया चलचित्र ‘बाहुबली’ र ‘बाहुबली–२’ । निर्देशक राजमौलीका यी दुवै चलचित्रमा प्रभाषले मुख्य भूमिका निर्वाह गरेको छन् । यी दुवै चलचित्रले अत्याधिक चर्चा कमाए । यी फिल्महरुका...
View Articleबाह्र करोडको लगानीमा घोराहीमा फनपार्क बन्दै
दाङ, १० असार । क्रिडा तथा मनोरञ्जनका लागि निजीक्षेत्रबाट करीब १२ करोडको लगानीमा पश्चिम नेपालमै पहिलो पटक घोराही उपमहानगरपालिका वडा न. १० दक्षिण अम्राईमा मनोरञ्जन उद्यानको निर्माण गरिंदैछ । घोराही...
View Articleआर्यन सिग्देल र साम्राज्ञीको रोमान्स(भिडियोसहित)
काठमाडौं, ११ असार । यहि साउन १८ गतेबाट देशभर रिलिज हुने फिल्म कायराको ट्रेलर सार्वजनिक भएको छ । फिल्म यूनिटले काठमाडौंको क्युज सिनेमामा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टेलर सार्वजनिक गरेको हो ।...
View Article