Quantcast
Channel: Entertainment – Sajha Post
Browsing all 3084 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

यसरी धोका दिएका थिए अक्षय कुमारले यी अभिनेत्रीलाई

एजेन्सी । बलिउडका खेलाडी अक्षय कुमारको शनिबार ५० औँ जन्मदिन थियो । यसै अवसरमा बलिउडको उनको लामो यात्राका बीच विभिन्न अभिनेत्रीहरुसँगको सम्बन्धबारे आज हामी खुलासा गर्न जादैछौँ । डिप्रेसनमा गएकी थिइन्...

View Article


Image may be NSFW.
Clik here to view.

म्यासेज गरेर हैरान बनाउने खेलाडीलाई पोर्न स्टार खलिफाको यस्तो कदम

एजेन्सी । चर्चित पोर्न स्टार मिया खलिफालाई निजी म्यासेज पठाएपछि एक चर्चित खेलाडीले ठूलो बेइज्जती सहनु परेको छ । अमेरिकी बास्केटबल खेलाडी विल्सन कन्ट्रेरसले बारम्बार खलिफालाई म्यासेज पठाइरहेका थिए ।...

View Article


Image may be NSFW.
Clik here to view.

देउवालाई माग्ने बुढाको जय नेपाल, प्रस्तुत गरे जम्बो मन्त्रिमण्डलको फाइदैफाइदा

काठमाडौं, २५ भदौ । चर्चित हाँस्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले जम्बो मन्त्रिमण्डल बनाउन लागेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । व्यंग्यात्मक शैलीमा बधाई दिएका घिमिरेले जम्बो...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ कटरिना कैफको लाइफस्टाइल

बलिउड । कटरिना कैफको जन्म सन् १९८३ मा हङकङमा भएको थियो । उनको पिता एक ब्रिटिश बिजनेश म्यान हुन् । उनकी आमा सुजैन पेशाले एक वकिल हुन् । सलमान खानसँग उनको पहिलो भेट सन् २००३ मा भएको थियो । उनीहरु...

View Article

Image may be NSFW.
Clik here to view.

अमेरिकी पप गायिका जसले पढ्नकै लागि रगत बेच्नुपर्‍यो

एजेन्सी । अमेरिकी पप गायिका तथा कम्पोजर निकोल शेर्जिंगरसँग अहिले करोडको सम्पति छ । तर, कुनै बेला यस्तो थियो कि उनीसँग अध्ययनका लागि आवश्यक पर्ने पैसा समेत थिएन । पैसाका लागि उनले आफ्नो रगत समेत बेचेकी...

View Article


Image may be NSFW.
Clik here to view.

किन रोए सनी देओल ?

एजेन्सी । दाजुभाई बबी देओल र सनी देओलले लामो समयपछि सँगै काम गरेर फिल्म ‘पोस्टर ब्वाई’ बाट बलिउडमा पुन: प्रवेश गरेका छन् । यसैको लागि एउटा अन्तर्वार्तामा बबीले आफूले धेरैपटक सोध्दा पनि कसैले फिल्म...

View Article

Image may be NSFW.
Clik here to view.

कमेडियन कपिल शर्मा यसरी बने करोडपति

बलिउड । बलिउडका चर्चित कमेडियन हुन् कपिल शर्मा । सन् २००५ मा उनले ब्रेक पाएका थिए । उनले एमएच–१ मा हाँस्दे हसाँते राओमा काम पाएका थिए । सन् २००७ मा उनले लाफ्टर च्यालेन्जको पहिलो अडिसनमा असफलता भोग्नु...

View Article

Image may be NSFW.
Clik here to view.

के ऋतिकले कंगनाकै कारण छोडेका हुन् त यो फिल्म ?

एजेन्सी । बलिउड सुपरस्टार ऋतिक रोशन हालका दिनमा मिडियामा छाइरहेका छन् । हालै अभिनेत्री कंगना रनावतले लगाएको आरोपका कारण पनि ऋतिक चर्चामा छन् । केही दिन अगाडि मात्रै कंगनाले एक अन्तर्वार्तामा ऋतिक र...

View Article


Image may be NSFW.
Clik here to view.

यी हुन् सँगै काम गरेपनि एकअर्कालाई डाहा गर्ने बलिउड सेलिब्रेटी

एजेन्सी । बलिउडमा कतिपय यस्ता अभिनेत्री र अभिनेताहरु छन् जसले एक अर्कालाई पटक्कै मन पराउँदैनन् । देख्न समेत नपरे हुन्थ्यो भन्ने लागेपनि उनीहरु सँगै काम गर्न बाध्य छन् । तिनै सेलिब्रेटीहरुका बारेमा हामी...

View Article


Image may be NSFW.
Clik here to view.

कंगना भन्छिन्- एक महिलाको गौरव फिल्मभन्दा ठूलो हुन्छ

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत यतिबेला चर्चामा छिन् । हालै दिएको एक अन्तर्वार्तामा उनले फिल्मको बारेमा कुरा गर्दै महिलाको सम्मान र गौरवमाथि पनि आफ्नो राय राखेकी थिइन् । कंगनाको अनुसार फिल्म...

View Article

Image may be NSFW.
Clik here to view.

शाहरुख खान र रणवीर कपुरले करण जोहरको फिल्ममा काम गर्ने

बलिउड । शाहरुख खान र रणवीर कपुरलाई लिएर करण जोहरले फिल्म बनाउने भएका छन् । लामो समयदेखि स्क्रिप्टमा काम गरिरहेका करणले अब भने स्क्रिप्ट तयार भएको जानकारी दिएका छन् ।   शाहरुख र रणवीरलाई सगै फिल्ममा...

View Article

Image may be NSFW.
Clik here to view.

यी हुन् संसारकै सबैभन्दा लामो खुट्टा भएकी मोडल (फोटोसहित)

काठमाडौं । तपाईले देख्नुभएको होला केही मानिसहरुको उचाई धेरै नै हुने गर्छ । अग्ला मानिसहरुको शरीरका अन्य अंगहरुको लम्बाईपनि सोही अनुपातमा हुन्छ । तर, आज हामी तपाईलाई एक यस्तो मोडलबारे जानकारी दिन...

View Article

Image may be NSFW.
Clik here to view.

अक्षय कुमारको पर्समा कसको फोटो ?

काठमाडौं । बलिउडका खेलाडी अक्षय कुमारले विभिन्न फिल्ममार्फत आफ्नो कलाकारिता र भिन्नताले दर्शकको मन जित्दै आएका छन् । उनका सबैजसो फिल्महरुले बक्स अफिसमा राम्रो कमाई गरिरहेका बेलामा उनको प्रेरणाका श्रोत...

View Article


Image may be NSFW.
Clik here to view.

सुरज थापा र मेनुका पौडेलले ‘लिली बिली’बाट गायनमा डेब्यू गर्ने

काठमाडौं । नेपाल आइडलबाट चर्चामा आएका सुरज थापा र मेनुका पौडेलले नेपाली चलचित्रको गीतका लागि स्वर दिने भएका छन् । मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘लिली बिली’को गीतमा सुरज थापा र मेनुका...

View Article

Image may be NSFW.
Clik here to view.

अर्जुन कपुरलाई भेट्ने आशमा युवती सडकमा नै सुतेपछि…

बलिउड । बलिउड अभिनेता अर्जुन कपुरसँग भेट गर्न आएकी एक युवतीले सबैलाई आश्चर्यमा पारेकी छिन् । अर्जुनलाई भेट्न आएकी युवती उनको बंगलामा पुगेकी थिइन् । जब युवतीले अर्जुनसँग भेट्न खोजिन् तब उनलाई गार्डले...

View Article


Image may be NSFW.
Clik here to view.

‘अभिनेत्रीको नगर्ने मेरो मात्र आलोचना गर्ने ?’

काठमाडौं, २९ भदौ । एउटा समाचार पोर्टलमा दिएको अन्तरवार्ताका क्रममा विहीबार विहान अभिनेता प्रदिप खड्काले भनेका छन्,‘नयाँ फिल्मकाबारे गर्न लागिएको पत्रकार सम्मेलनबारे थाहा थिएन न त मलाई बडिगार्डका...

View Article

Image may be NSFW.
Clik here to view.

आफ्नै दमले बलिउडमा कब्जा जमाउन सफल सेलिब्रेटीहरु

एजेन्सी । बलिउडमा अहिले आफ्नै आफ्नाको मात्र भिड देखिने गरिएको छ । कसैको छोराछोरी त कसैको भाइबहिनी , भतिज जस्ता आफ्नै नातेदारलाई बलिउडमा प्रवेश गराएर स्थापित गराउने चलन अहिले फस्टाइरहेको छ । तर, कतिपय...

View Article


Image may be NSFW.
Clik here to view.

रिया सेनको लीक भएको भिडियो भाइरल (भिडियोसहित)

एजेन्सी । एकता कपूरको रागिनी एमएमएस २.२ को चर्चा एकपटक पुन: चुलिएको छ । फिल्मको पोस्टर र टिजर रिलिज भइसकेको छ । उक्त पोस्टर यति बोल्ड र हट छ कि जसले इन्टरनेटमा सनसनी मच्चाएको छ । एकताको यस सिरिजको...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ अक्षय-ट्विंकल बस्ने आलिशान महल

एजेन्सी । बलिउडका खेलाडी अक्षय कुमारकी पत्नी ट्विंकल र दुई बच्चा आरव र नितारा मुम्बईमा रहँदै आएकी छन् । अक्षय कुमार आफ्ना परिवारका साथ आलिशान महलमा बस्छन् । अक्षय आफ्नी पत्नी ट्विंकल खन्ना, छोरा आरव र...

View Article

Image may be NSFW.
Clik here to view.

प्रेम सम्बन्धबारे के भन्छिन् सोनाक्षी ?

एजेन्सी । सोनाक्षी सिन्हाको व्यक्तिगत जीवन सधैँ चर्चामा आइरहने गरेको छ । पछिल्लो केही वर्षदेखि उनी र बन्टी सजदेह प्रेम सम्बन्धमा भएको खबरले पनि उनी बारम्बार चर्चामा आइरहने गर्छिन् । उनका बारेमा यस्ता...

View Article
Browsing all 3084 articles
Browse latest View live