हलिउड अभिनेता इसाक क्यापीले गरे आत्महत्या
एजेन्सी, ३ जेठ । हलिउड अभिनेता इसाक क्यापीले आत्महत्या गरेका छन् । क्यापीले एरिजोनाको फ्ल्यागस्टाफ नजिक एउटा पुलबाट हाम्फालेर आत्महत्या गरेको यूएस टुडेको एक रिपोर्टमा बताइएको छ । ४२ वर्षीय इसाकले...
View Articleफिल्म ‘दे दे प्यार दे’को दुई दिनको कमाइ कति
काठमाडौँ, ६ जेठ । गएको हप्ता अजय देवगनको फिल्म दे दे प्यार दे फिल्म रिलिज भएको थियो । यस फिल्मले बक्स अफिसमा आशलाग्दो कमाई गरेको छ । पहिलो दिन १० करोडभन्दा बढीको कमाइ गरेको यस फिल्मले दोस्रो दिन १३...
View Articleमसँग काम गर्न केटीहरु पति नै छाडिदिन्छन् तर प्रियंकाले ‘भारत’नै छाडिन्ः सलमान
नयाँ दिल्ली, ७ जेठ । नायक सलमान खानले उनको आगामी फिल्म ‘भारत’लाई लिएर पत्रकारसँग विशेष संवाद गरेका छन् । उक्त अवसरमा जब एक पत्रकारले उक्त चलचित्रमा प्रियंका नभएको सन्दर्भ उल्लेख गरे, तब खानले रोचक...
View Articleविवेकलाई ज्यान मार्ने धम्की, प्रहरीले दियो सुरक्षा
मुम्बई, ९ जेठ । बलिउड अभिनेता विवेक ओबरायलाई बुधबार नक्सलवादीको तर्फबाट ज्यान मार्ने धम्की आएको छ । धम्कीसँगै मुम्बई प्रहरीले उनको सुरक्षा बढाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकसँग...
View Article‘हेरी फेरी-३’बन्दै, मुख्य भूमिकामा को-को खेल्दैछन् ?
काठमाडौं, ९ जेठ । यही वर्षको अन्त्यमा निर्माण गर्न लागिएको ‘हेरी फेरी-३’ मा सुनिल शेट्टी, अक्षय कुमार र परेश रावललाई नै मुख्य भूमिकामा देख्न पाइने भएको छ। फिल्म ‘हेरा फेरी-३’ बारे सुनिल शेट्टी निकै...
View Articleशाहरुख र आमिरले मैले जति हसाउँन सक्दैनन्: सलमान खान
काठमाडौं, ११ जेठ । बलिउड सुपरस्टार सलमान खानले हास्यकलामा आफू शाहरुख र आमिर खानभन्दा अब्बल रहेको बताएका छन् । यतिवेला आफ्नो नयाँ फिल्म ‘भारत’ को प्रोमोशनमा व्यस्त सलमान खानले हालै दिइएको एक...
View Article‘अरुको घर भत्काउन सकिन मैले’
काठमाडौँ, १२ जेठ । बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहे जसले विवाहलाई खासै महत्व दिएनन् । पछिल्लो समय विवाहभन्दा पनि एकल जीवनलाई बढी महत्व दिने अभिनेत्रीको संख्या बढेको छ । बलिउडकी कुनै समयकी चर्चित...
View Articleनेपाली फिल्म जात्रैजात्राको कमाइ कति ?
काठमाडौँ, १२ जेठ । गत हप्ता शुक्रबारदेखि प्रर्दशनमा आएको नेपाली चलचित्र “जात्रैजात्रा” को टोलीले पोखराका हलमा भ्रमण गरेको छ । प्रदर्शन समयको दोस्रो हप्तामा चलिरहेको चलचित्रका निर्देशक प्रदिप भट्टराई,...
View Articleएक दशकपछि पनि अक्षय उस्तैः कटरिना
मुम्बई, १४ जेठ । बलिउड अभिनेत्रीले एक दशकपछि अभिनेता अक्षय कुमारसँग सँगै काम गरिरहेकी छिन् । यसबीचमा अक्षयमा धेरै परिवर्तन आइसकेको धारणा बनाउँदै भेटेकी कटरिना त्यतिबेला छक्क परिन्, जब अक्षय उनलाई...
View Articleचुनाव जितेपछि केही समय फिल्मबाट टाढा रहँदै सनी
मुम्बई । चलचित्रमा नायकको भूमिकामा देखिएर समाज परिवर्तनको सन्देश दिने बलिउड अभिनेता सनी देवल अहिले राजनीतिमा छन् । उनले भारतीय जनता पार्टीबाट लोकसभाको चुनाव जिते । देवलले शुक्रबार पन्जाबको गुरदासपुर...
View Articleअर्जुन कपुरको फिल्म ‘इण्डियास मोस्ट वाण्टेड’फ्लप
काठमाडौँ, १६ जेठ । गएको हप्ता रिलिज भएको फिल्म हो इण्डियास मोस्ट वाण्टेड । यस फिल्मले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न नसकेको फिल्म समिक्षकहरुले बताएका छन् । मिडिया रिपोर्टका अनुसार यो फिल्मले एक...
View Articleसांसद बनेपछि विवाह गर्दै यी सुन्दरी
नयाँ दिल्ली, १७ जेठ । नायिका नुसरत जहां सांसद बनी सकेकी छिन् । मोदी लहरलाई चिर्दै उनले ममता बनर्जीको पार्टी तृणमुल कांग्रेसबाट बंगालको बशीरहाटबाट चुनाव लडिन् र विजयी पनि बनिन् । अब नसरतबारेमा नयाँ खबर...
View Articleऐश्वर्यासँगको सम्बन्धबारे सुस्मिता सेन यसो भन्छिन्
एजेन्सी, २१ जेठ । सन् १९९४ मा सुस्मिता सेन मिस युनिभर्स र एश्वेर्या राय बच्चन मिस वर्ल्ड बनिन् । सुरुदेखि नै यी दुबै सुन्दरीबीच राम्रो सम्बन्ध थिएन । यसको एउटा कारण फेशन र मोडलिङको क्षेत्रमा...
View Articleसलमान भन्छन्- विहेमा भन्दा मित्रतामा बढी विश्वास गर्छु
एजेन्सी, २१ जेठ । बलिउड सुपर स्टार सलमान खानले अहिलेसम्म विहे गरेका छैनन् । उनले कहिले विहे गर्लान् भन्ने प्रश्न आम चासोको विषय बनेको छ । सलमानलाई बेलाबेला सोधिने प्रश्न हो- ‘तपाईंले कहिले विहे...
View Articleकटरिनासँग विवाहको हल्ला चलेपछि…
काठमाडौँ, २२ जेठ । बलिउड स्टार सलमान खान यतिखेर बहुप्रतिक्षित फिल्म भरतको प्रचारप्रसारमा व्यस्त रहेका छन् । यसै फिल्मको प्रचारका उनले विवाह नगर्नुको कारण पनि खोलेका छन् । उनको धेरै अभिनेत्रीहरुसँग लभ...
View Articleकलाकार सङ्घमा खड्का
काठमाडौँ, २६ जेठ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सरिता लामिछानेले...
View Articleजस्टिन बिबर र टोम क्रुज युएफसी फाइटमा भिड्ने !
एजेन्सी, २७ जेठ । नायक र गायक बक्सिङमा भिड्दै ! सायद यस्तो समाचार विरलै पढ्न र सुन्न पाइन्छ । तर पप स्टार जस्टिन बिवरले बक्सिङमा आफूसँग भिडेर देखाउन हलिउड स्टार टोम क्रुजलाई चुनौती दिएको कुरा...
View Articleयुट्युबमा आयो ‘नाई नभन्नु ल-५’हेर्नुहोस् भिडियो
काठमाडौं, २७ जेठ । चलचित्र ‘नाई न भन्नु ल ५’ अब दर्शकले घरमै बसेर हेर्न पाउने भएका छन् । आइतबार उक्त चलचित्र युट्युववाट सार्वजनिक भएसँगै यो सम्भव भएको छ । युट्युबमा आएको दोस्रो दिनमै फिल्म ट्रेडिङ्ग...
View Articleयुट्यूबमार्फत् फिल्म क्षेत्रको बदनाम गर्ने गौतम पक्राउ
काठमाडौं, २८ जेठ । युट्यूबमार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेमे नेपालका सञ्चालक भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका-१४ बिजयनगरका २४...
View Articleसलमान खानको फिल्म ‘भारत’ले हालसम्म कति कमायो
काठमाडौँ, २९ जेठ । सलमान खानको फिल्म भारतले बक्स अफिसमा धमाकेदार कमाइ गरेको छ । ६ दिनसम्ममा यस फिल्मले १५९.३० करोड भारु कमाउन सफल भएको छ । पहिलो दिन ४२ करोड कमाएको यस फिल्मले पाँचौँ दिनसम्म आइपुग्दा...
View Article