Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विहेअघिको सेक्सबारे यसो भन्छिन् अभिनेत्री सुरविना

$
0
0

काठमाडौं ९ भदौ । अभिनेत्री सुरविना कार्की अहिले कामविहीन जस्तै छिन् । उनी सार्वजनिक कार्यक्रम, अवार्डहरूमा ज्यादा देखिन्छिन् । उनले अवार्डका लागि अमेरिका जाने तयारी गरेकी थिइन् तर दूतावासले भिसा नदिएपछि उनको त्यो तयारी काम लागेन ।

फुर्सद भएका कारणले नै विभिन्न मिडियामा अन्तरवार्ता दिन भ्याउने सुरविनाले एउटा फिल्मसम्बन्धि मिडियाको भिडियो अन्तरवार्तामा सेक्सबारे खुलेर कुरा गरेकी छिन् ।

प्रायः अवार्डहरूमा जाँदा ‘सेक्सी’ भएर जाने र फिल्महरूमा भनेजस्तो सिन समेत दिने यी अभिनेत्रीले विहेअगाडीको सेक्समा कुनै आपत्ति नहुने बताइन् । उनले यो एउटा सुन्दर उपहार भएको पनि बताएकी छन् ।

आफ्नो केटासाथी अहिले नभएको दाबी गरेकी उनले पहिला चाहीँ रहेको स्वीकार गरेकी छिन् । उनले आफूले वाइन पिउने गरेको बताउँदै भनेकी छन्,‘रमाउन मन लाग्छ । संगीतमा रमाउँछु ।’

The post विहेअघिको सेक्सबारे यसो भन्छिन् अभिनेत्री सुरविना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles