Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जब रितिक रोशनले रिस नियन्त्रण गर्न सकेनन्

$
0
0

बलिउड । बलिउडमा केही यस्ता घटना भए जसले केही कलाकारको करिअरमा नै दाग लाग्ने काम गर्यो । यस्तै घटनाको शिकार भए ऋतिक रोशन ।

ऋतिक रोशन कुल स्वभाव भएका नायक मानिन्छन् तर शिरडी मन्दिरबाट बाहिरिने क्रममा मिडियाकर्मीहरुले उनलाई यतिपछ्याए कि उनलाई रिस उठ्यो र एकजनालाई झापड नै हानिदिए ।

यो उनको फिल्म ‘काइट्स’ को प्रर्दशन हुनु भन्दा केही पहिलेको कुरा हो त्यस्तै सन् २०१२ मा पनि यी स्टारलाई हाँसो मजाकमा एक साथीले थप्पड हानेको भिडियो भाइरल भएको थियो ।

The post जब रितिक रोशनले रिस नियन्त्रण गर्न सकेनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles