काठमाडौं, ८ भदौ । आफ्ना पतिको हरेक इच्छा पुरा होस् भनेरै नेपाली नारी तिजको व्रत बस्ने गरेका छन् । अभिनेत्री निशा अधिकारी पनि पति शरद भेष्वाकरका लागि ब्रत बसेको अनुभवमा छिन् । उनले ब्रतमा महादेवसँग शरदका लागि वरदान मागिन् । शरदाई शुभकामना पनि दिइन् ।
उनले यस्तो जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत नै दिइन् । उनले लेखेकी छिन्,‘भोकै बस्नु पनि मजाको कुरा हो । म एक हप्ताका लागि भोकलाई सहन सक्नेगरी बस्दैछु ।’
तिज पर्वका अवसरमा त झन् राम्रो भएको छ । उनले पर्वसँगै तिजको अवसरमा क्रिकेटर शरद भेष्वाकर जो उनका पति हुन् सम्बोधन गर्दै लेखेकी छिन्,‘शरद, महादेवले तिमिलाई छक्का दिऊन् । खेल तिम्रो मार्ग हो ।’
The post निशाले भनिन्– शरद, महादेवले तिमिलाई ‘छक्का’ दिऊन् appeared first on Sajha Post.