Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

निश्चलले ‘२ रुपैयाँ’मा नै गरे स्वस्तिमासँग रोमान्स (भिडियोसहित)

$
0
0

काठमाडौं, १८ जेठ । चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु…’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राजनराज शिवकोटी, मेलिना राई र राजन इशानको स्वर छ ।

राजनराज शिबाकोटीको संगीत रहेको गीतमा निश्चल बस्नेत, आसिफ शाह, बुद्धी तामाङ र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । चलचित्र भदौ २३ गते देशभर रिलिज हुँदैछ ।

भिडियो हेर्नुहोस्:

The post निश्चलले ‘२ रुपैयाँ’ मा नै गरे स्वस्तिमासँग रोमान्स (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles