Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

रमादानको भोकले सलमान खानले खाए आफ्नै जिन्स (भिडियो सहित)

$
0
0

एजेन्सी । बलिउडमा आफ्नो हर्कतको लागि चिनिने सालमान खानले अहिले भने हालै भएको एक कार्यक्रममाझ कसैलाई वास्ता नगर्ने आफ्नो स्वभावको प्रद्धशन गरेका छन् ।
आफ्नो नयाँ आउने चलचित्र ट्युवलाइटको लागि आयोजित एक कार्यक्रममा उनी आफ्नै जिन्स पाइन्टको धागो तान्दै खादै गरेको अवस्थामा क्यामारामा कैद भएका छन् ।
खान रामादानको भोकको सुरमा थिए या बोर भएका थिए तर उनको यस्तो क्रियाकलापले इन्टरनेट माध्यमलाई भने ठूलो फुटेज दिएका छन् र उक्त भिडियो अहिले भाइरल बनेको छ । उनको ट्युवलाइट चलचित्र यसैवर्षको इदमा प्रद्शन हुँदैछ ।

Salman Khan in his candid mood

This is what HAPPENS when FOOD is the only MOOD😂😂Salman Khan❤️

Posted by India Forums on Wednesday, May 31, 2017

 

 

The post रमादानको भोकले सलमान खानले खाए आफ्नै जिन्स (भिडियो सहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles