Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कति कमाउँछन् चर्चित पप गायक जस्टिन बीबर ?

$
0
0

एजेन्सी । चर्चित पप गायक जस्टिन बीबर यतिबेला कन्सर्टका लागि भारतमा छन् । उनले भारतमा आफ्नो पहिलो कन्सर्ट बुधबार मुम्बईमा गरे । पाटिल स्टेडियममा उनको कन्सर्ट हेर्न फ्यान खचाखच भरिए । उनको शो हेर्नका लागि केही बलिउड सेलिब्रेटी समेत स्टेडियम पुगेका थिए ।

२३ वर्षीय क्यानेडेली पप गायक जस्टिन बीबरको जादू भारतमा बाहुबलीपछि अर्को रौनक थपियो । उनको लाइभ प्रस्तुतिको पहिलो गीत थियो ‘द फिलिङ’ ।

फोर्ब्स पत्रिकाका अनुसार २०१६ मा जस्टिन बीबरको कमाई ५ करोड ६० लाख डलर थियो । २०१६ का लागि फोर्ब्समा समावेश भएका सय सेलिब्रेटी मध्ये बीबर २६ औं नम्बरमा अटाएका थिए । यस सूचीको शीर्ष स्थानमा गायिका टेलर स्विफ्ट रहेकी थिइन् ।


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles