Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

चुनावी गीतमा ओलीदेखि भट्टराईसम्मले गरे मोडलिङ (भिडियोसहित)

$
0
0

काठमाडौं, २८ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेकपा एमालेले नयाँ चुनावी गीत ‘गाउँ सहर टोल-टोलमा हल्ला छ, एमालेलाई जिताउने सल्लाह छ’ युट्युवमार्फत सार्वजनिक गरेको छ । उक्त गीतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताहरुले अभिनय गरेका छन् । गीतमा एटम बिद्रोही र टीकाप्रसाईंको स्वर रहेको छ ।

भिडियो हेर्नुहोस्:


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles