बलिउड-कट्रिना कैफको जन्म सन् १९८३ मा हङकङमा भएको थियो । उनको पिता एक ब्रिटिश बिजनेश म्यान हुन् । उनकी आमा सुजैन पेशाले एक वकिल हुन् ।
सलमान खानसँग उनको पहिलो भेट सन् २००३ मा भएको थियो ।
उनीहरु त्यसपश्चात ७ वर्षसम्म सम्बन्धमा रहे । सन् २०१० मा उनीहरुको ब्रेकअप भएको थियो ।
त्यसपछि उनको जीवनमा आए रनवीर कपुर । रनवीरकै लागि सलमानलाई छाडेको हल्लाले त्यतिखेर बलिउडमा चर्चा पाएको थियो । तर, सन् २०१५ मा यो जोडीको पनि ब्रेकअप भयो । एक स्टाइलिस जीवन जिउन रुचाउने कटरिनाको लाइफस्टाइल पनि उत्तिकै चर्चामा आइनै रहन्छ ।
कटरिनासँग नेटवर्थ ५ मिलियन रहेको छ । उनी १० मिलियन डलर सम्पत्तिकी मालिक्नी हुन् ।
उनी एउटा फिल्म खेलेको २ देखि ३ करोडसम्म लिने गर्छिन् ।
कारहरु
अउडी क्विउ ३–३७.५ लाख भारतीय रुपैयाँ
मर्सिटिज एमएल३५०–६४.७ लाख
अउडी क्विउ ७–८१.७ लाख